कुखुराको चल्ला ८ सय बरामद गरि नष्ट

Posted on: 06 Aug, 2016


अभिमनु पटेल । साउन २२, रौतहट । भारतबाट अबैध रुपमा कुखुराको चल्ला खरिद गरि नेपाल भित्रियाईरएको अवस्थामा तस्करले प्रहरी हेरे पछि समान छाडेर फरार भएको छ ।

भारत नेपाल खुला सिमाना क्षेत्र भएकोले तस्करहरु जुन पनि ठाउँबाट मौका पाउने वितिकै समान टपाउदै आईरहेको क्रममा क्षेत्र नं १ गाविस लक्ष्मीपुर बेलबिछवा नं ९ स्थित सडक खण्डबाट कुखुराको चल्ला ८ कार्टुन ४० हजार मुल्य बराबरको राति ११:३० बजेको वेला फेला परेको थियो ।शनिवारका दिन १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटले खाल्डो खनी अबैध कुखुराको चल्लाहरु लाई गाडी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहट नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!