सिराहको मालपोत कार्यालयमा बम बिष्फोट,४ जना घाइते

Posted on: 14 Mar, 2021

चैत १, काठमाडौँ । सिरहाको एक मालपोत कार्यालय परिसरमा बम बिष्फोट भएको छ । जिल्लाको लहान नगरपालिका स्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । 

बिष्फोटमा परी ४ जना घाइते भएका छन् । घाइतेको लहान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार विष्फोट गराउनेको खोजि भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!