यस्तो छ स्वास्थ्य मन्त्रालयको ८ बुँदे अपिल

Posted on: 15 Apr, 2021

बैशाख २, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने ठाउँमा नजान साथै स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले बिहिबार ८ बुँदे अपिल जारी गर्दै अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अनुरोध गरेको हो ।

मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!