यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन

Posted on: 20 Apr, 2021

वैशाख ७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोस्रो चरणको कोरोना महामारी बढेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले मंगलबार निर्देशन जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।

सार्वजनिक सवारी साधनहरुले पनि क्षमता भन्दा बढी यात्रु राख्न नपाउने,२५ जना भन्दा बढी भेला हुन नपाइने निर्देशन जारी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!