पोखरी केन्द्रविन्दु भएर भूकम्प गयो

Posted on: 12 Aug, 2021

साउन २८, काठमाडौँ । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार  आज बिहान ९:५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!