पोखराको मुटु न्युरोडमै चोरी (तश्विर सहित)

Posted on: 01 Sep, 2016


कमल सुबेदि | भदौ १६, कास्की | पोखराको मुटु न्युरोडमा रहेको चेरिस्मा इम्पोरियेममा आज राति चोरी भएको छ । 

इम्पोरियेमकि संचालक सिता बरालले जानकारी दिए अनुसार चोरीमा संलग्नको खोजी कार्य भईरहेको छ । चोरले सटर फोडेर चोरी गरेको प्रहरीले जनाएको  छ |





यस बिषयमा तपाइको प्रतिक्रिया...!