रुखमा झुण्डीएर शाहले गरे आत्महत्या

Posted on: 13 Mar, 2016

अभिमनु पटेल/फागुन ३०, रौतहट । रौतहट माधोपुर आपको रुखमा झुण्डिएर एक जना पुरुषले आत्महत्या गरेका छन ।

माधोपुर वार्ड नं ६ बस्ने अन्दाजी वर्ष ५५ को रंगलाल साह तेलीले गम्छाको पासो लगाई आपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

मृतकको शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाएको प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!