फागुन १०, काठमाडौँ | त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले
Read Moreफागुन १०, नयाँ दिल्ली | पञ्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा) को योजना दुई दिनका लागि स्थगित गरेका छन्, वास्तवमा हरियाणाको खनौरी सीमामा पुलिस र किसानहरू बीचको झडपमा एक किसानको मृत्यु भए पछि यो निर्णय लिइएको हो । किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप
Read Moreफागुन १०, काठमाडौँ | हुम्लास्थित चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रूद्रबहादुर वली, असिस्टेन्ट सब–इन्ज
Read Moreफागुन १०, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् । सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन ग
Read Moreफागुन १०, काठमाडौँ | नेपाल ‘ए’ टीमलाई पराजित गर्दै क्यानडाले एकदिवसीय सिरिज जितेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो । नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस कि
Read Moreकाठमाडौं, १० फागुन । राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न ज
Read Moreफागुन १०, काठमाडौँ | नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । बिहीबार २०.७६ अंकले घटेको सेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ । यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्द
Read Moreफागुन १०, गण्डकी | रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको मृत्यु भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए। गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उनको भनाइ छ । पर्यटक भिसामा गत असोज
Read Moreफागुन १०, काठमाडौँ | अहिले पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। बिहीबार दिउँसो काठमाडौँ उपत्यकामा फाट्टफट्ट वर्षा भएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाका बल्खु, कालिमाटी, टेकु, सुन्धारा आसपासमा
Read Moreफागुन १०, काठमाडौँ | महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन् । साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थी सामाजिक सञ
Read Moreफागुन १०, रौतहट | सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी हुमागाईंले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा जिम्मेवारी सम्भालेका हुन् । सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरी बाट सरुवा भएर आएका एसपी हु
Read Moreफागुन १०, बारा | बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरुले बिहीबार आन्दोलन गरेका छन् । पीडितहरुले सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक
Read Moreफागुन १०, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरुले नियमापत्ति गरेका छन् । बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि
Read Moreफागुन १०, काठमाडौँ | काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्दै आएकी ५० वर्षीया लक्ष्मी परियार अहिले बिरामी छिन्। उनको अगाडिपट्टीको दाँतमा समस्या छ। उनले राम्ररी उपचार गर्न पाएकी छैनन्। उनीसँगै लाखौं रकम छ, त्यो रकम सहकारीमा छ। उपचार गर्ने बेला सहकारीले पैसा नदिएपछि दाँतसमेत राम्ररी लगाउन नपाएको गुनासो
Read Moreफागुन १०, काठमाडौँ | पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्। यसैबिच, अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति फेला पारेका छन्। यी तन्जानियाको जङ्गलमा पाइने धेरै खुट्टा भएका कीराहरू वा मिलिपीड्सको प्रज
Read Moreफागुन १०, काठमाडौँ | सभामुख देवराज घिमिरेले दुईजनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले बालकुमारी घटना र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत दोषी रहेको छानबिन समितिको प्रतिवेदनको
Read Moreफागुन १०, काठमाडौँ | प्रभु साह नेतृत्वको आम जनता पार्टीका प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन् । पूर्व प्रदेश सांसद तथा आजपा उपमहासचिव कुन्दन कुस्वाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह, सरफलाल महतो, दीपककुमार दुबे, सुरेन्द्रप्रसाद चौधरीलगायत एमाले प्रवेश गरेका हुन् । च्यासलस
Read Moreफागुन १०, काठमाडौँ | हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुन्नीमा खालिङमाथि हिंसा नगरेको बरु आफू पीडित रहेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफू श्रीमती पीडित भएको आरोप लगाए । युट्युबर सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख शेयर गरे । आफूले अर
Read Moreफागुन १०, काठमाडौँ | एक ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पा पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबा
Read Moreफागुन १०, काठमाडौँ | बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघ
Read Moreफागुन १०, काठमाडौं | अमेरिकामा जुवा खेलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा शैलेन्द्र कुमार मानन्धर छन् । उनलाई फेब्रुअरी ११ मा पक्राउ गरिएको हो । उनलाई टेक्सस प्रहरीले पक्राउ परेको हो । उनको पक्राउका चार कारण खुलाइएको छ । जसमा संस्थागत अपराध, जुवा प्रवर्द्धन, जुवा अड्डा सञ्चालन,
Read Moreफागुन १०, चितवन | चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउदै हातपात भएको छ । भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर हातपातसगैँ धम्की दिएको हो । विद्यार्थीलाई घर पु¥याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ८ सल्यानीमा अज्ञान
Read Moreफागुन १०, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने
Read Moreफागुन ९, भक्तपुर | भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार अपरान्ह खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको भक्तपुर अस्प
Read More