समाज |


सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित

Posted on February 22, 2024 | views : 209 |

फागुन १०, बारा | बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरुले बिहीबार आन्दोलन गरेका छन् । पीडितहरुले सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक

Read More

संसदमा प्रधानमन्त्रीलाई फटाहा भनेपछि...

Posted on February 22, 2024 | views : 370 |

फागुन १०, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरुले नियमापत्ति गरेका छन् ।  बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि

Read More

जिबी राईको स्वर्णलक्ष्मीले पैसा फिर्ता दिएनन्, आमाको दाँत फेर्न नपाए पछि पीडित रविकाेमा धाउँदै

Posted on February 22, 2024 | views : 261 |

फागुन १०, काठमाडौँ | काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्दै आएकी ५० वर्षीया लक्ष्मी परियार अहिले बिरामी छिन्। उनको अगाडिपट्टीको दाँतमा समस्या छ। उनले राम्ररी उपचार गर्न पाएकी छैनन्। उनीसँगै लाखौं रकम छ, त्यो रकम सहकारीमा छ। उपचार गर्ने बेला सहकारीले पैसा नदिएपछि दाँतसमेत राम्ररी लगाउन नपाएको गुनासो

Read More

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

Posted on February 22, 2024 | views : 207 |

फागुन १०, काठमाडौँ | पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।  यसैबिच, अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति फेला पारेका छन्। यी तन्जानियाको जङ्गलमा पाइने धेरै खुट्टा भएका कीराहरू वा मिलिपीड्सको प्रज

Read More

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

Posted on February 22, 2024 | views : 179 |

फागुन १०, काठमाडौँ | सभामुख देवराज घिमिरेले दुईजनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले बालकुमारी घटना र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत दोषी रहेको छानबिन समितिको प्रतिवेदनको

Read More

पूर्वसांसदसहित आजपाका प्रभावशाली नेताहरू एमाले प्रवेश

Posted on February 22, 2024 | views : 176 |

फागुन १०, काठमाडौँ | प्रभु साह नेतृत्वको आम जनता पार्टीका प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन् । पूर्व प्रदेश सांसद तथा आजपा उपमहासचिव कुन्दन कुस्वाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह, सरफलाल महतो, दीपककुमार दुबे, सुरेन्द्रप्रसाद चौधरीलगायत एमाले प्रवेश गरेका हुन् । च्यासलस

Read More

‘म्याकुरी’को आरोप: म श्रीमती पीडित हुँ, श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरे

Posted on February 22, 2024 | views : 321 |

फागुन १०, काठमाडौँ | हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुन्नीमा खालिङमाथि हिंसा नगरेको बरु आफू पीडित रहेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफू श्रीमती पीडित भएको आरोप लगाए । युट्युबर सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख शेयर गरे । आफूले अर

Read More

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Posted on February 22, 2024 | views : 195 |

फागुन १०, काठमाडौँ | एक ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पा पक्राउ परेका छन् ।  उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।  शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबा

Read More

बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि …

Posted on February 22, 2024 | views : 342 |

फागुन १०, काठमाडौँ | बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघ

Read More

अमेरिकामा जुवा खेलाउने नेपाली पक्राउ

Posted on February 22, 2024 | views : 384 |

फागुन १०, काठमाडौं | अमेरिकामा जुवा खेलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा शैलेन्द्र कुमार मानन्धर छन् । उनलाई फेब्रुअरी ११ मा पक्राउ गरिएको हो । उनलाई टेक्सस प्रहरीले पक्राउ परेको हो । उनको पक्राउका चार कारण खुलाइएको छ । जसमा संस्थागत अपराध, जुवा प्रवर्द्धन, जुवा अड्डा सञ्चालन,

Read More

चितवनमा स्कुल बसका चालकलाई पेस्तोल देखाउदै हातपात र धम्की

Posted on February 22, 2024 | views : 279 |

फागुन १०, चितवन | चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउदै हातपात भएको छ । भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर हातपातसगैँ धम्की दिएको हो । विद्यार्थीलाई घर पु¥याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ८ सल्यानीमा अज्ञान

Read More

आजको मौसमः काेशी, मधेस र बाग्मती प्रदेशलगायतमा हल्का बर्षा हुने

Posted on February 22, 2024 | views : 191 |

फागुन १०, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने

Read More

करेन्ट लाग्दा एकजनाको मृत्यु

Posted on February 21, 2024 | views : 233 |

फागुन ९, भक्तपुर | भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बुधबार अपरान्ह खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको भक्तपुर अस्प

Read More

३ जनाको हत्यापछि काजीले १५ वर्षको छोरालाई भिडियो खिच्न लगाए

Posted on February 21, 2024 | views : 832 |

फागुन ९, काठमाडौँ | काठमाडौँको सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले आत्महत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बुधवार बिहान सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएर सितापाइला बस्ने ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनकी ८ वर्षीया छोरी अनिशा र दुई वर्षीया नातिनी

Read More

गुल्मीमा २१ वर्षीय युवाको शव फेला

Posted on February 21, 2024 | views : 387 |

फागुन ९, काठमाडौँ | गुल्मीमा २१ वर्षीय युवाको शव फेला परेको छ। जिल्लाको इस्मा गाउँपालिका-६ अम्मरपुरका टीकाबहादुर कुमालको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गत माघ २५ गतेदेखि सम्पर्कविहीन भएका कुमालको बुधबार बिहान शव भेटिएको हो। उनको शव इस्मा गाउँपालिका वडा नम्बर ०६

Read More

माेटरसाइकललाई साइड दिँदा ट्याक्टर बाँधमा खस्याे, २ जनाको मृत्यु र ७ जना घाइते

Posted on February 21, 2024 | views : 226 |

फागुन ९, काठमाडौँ | गढिमाई नगरपालिका  मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा  ट्रयाक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहन

Read More

अब वैदेशिक रोजगारी ठगीको मुद्दा जिल्ला प्रशासन कार्यालयको जिम्मामा

Posted on February 21, 2024 | views : 505 |

फागुन ९, काठमाडौँ | सरकारले वैदेशिक रोजगार ठगीका उजुरीको मेलमिलाप तथा सिफारिस गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई सुम्पेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार ठगीका उजुरीको मेलमिलाप तथा सिफारिस गर्नेसम्बन्धी कार्यविधि २०८०’ मार्फत वैदेशिक रोजगार विभागले हेर्दै आए

Read More

गुण्डा नाइके गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको आरोप

Posted on February 21, 2024 | views : 331 |

फागुन ९, काठमाडौँ |   नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन्। आफूलाई गत पुस २३ गते ललितपु

Read More

रुखबाट खसेर वृद्धको मृत्यु

Posted on February 21, 2024 | views : 220 |

फागुन ९, काठमाडौँ | नुवाकोटको पश्चिमी भेगमा रहेको नुचेतमा रुखवाट खसेर एक वृद्धको ज्यान गएको छ। सदरमुकाम विदुरदेखि ४० किलोमिटर दुरीमा रहेको किस्पाङ गाउँपालिका १ नुचेत भाल्चेका ६६ वर्षीय म्लिचुरुङ तामाङको रुखकनट खसेर ज्यान गएको हो।  पशुचौपाया पालेर गोठमा बस्दै आएका तामाङ दिउँसो रुखमा चढेर घाँस का

Read More

डेभिड वार्नर र एरोन फिन्चलाई ग्लेन म्याक्सवेलले उछिने

Posted on February 21, 2024 | views : 209 |

फागुन ९, काठमाडौँ | ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल अस्ट्रेलियाका लागि सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी बनेका छन् । वेलिङ्टनमा बुधबार सम्पन्न न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ वर्षीय म्याक्सवेलले यस्तो कीर्तिमान बनाएका हुन् । म्याक्सवेलले

Read More

सितापाइला हत्याकान्ड- बलात्कारपीडित थिइन् मृतक ईश्वरी, ९ दिनअघि मात्र छुटेका थिए आरोपी

Posted on February 21, 2024 | views : 860 |

फागुन ९, काठमाडौँ | सितापाइलामा बुधबार बिहान भएको सामूहिक हत्याकान्डकी मृतक ईश्वरी श्रेष्ठ बलात्कारपीडित भएको खुलेको छ । उनलाई बलात्कार गर्ने आरोप लागेका व्यक्ति फागुन १ गतेमात्र धरौटीमा छुटेका थिए । बुधबार बिहान ३९ वर्षीय ईश्वरी, उनकी ८ वर्षीया छोरी अनिषा र २ वर्षीया नातिनी सिवानी हत्या गरिएको अवस्

Read More

४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरू गर्‍यो आन्दोलन

Posted on February 21, 2024 | views : 199 |

फागुन ९, काठमाडौँ | राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलन सुरू गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए ।  राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको प

Read More

नेपाललाई ६७ अर्ब अनुदान सहयोग दिने बेलायतको घोषणा

Posted on February 21, 2024 | views : 173 |

फागुन ९, काठमाडौँ | बेलायतले नेपाललाई आगामी ६ वर्षभित्र ४० करोड पाउन्ड (६६ अर्ब ८० करोड रुपैयाँ) बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा गरेको छ । बेलायतको दीर्घकालीन रणनीतिक कार्यक्रम ‘यूके डेभलपमेन्ट पोर्टफोलियो’ अन्तर्गत उपलब्ध गराइने उक्त अनुदान सहयोग सन् २०३० भित्र नेपालले पाउने छ । बेलायतका अन्

Read More

नेप्से परिसूचक ७.८३ अंकले घट्यो

Posted on February 21, 2024 | views : 156 |

फागुन ९, काठमाडौँ |  नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ ।  यसदिन ८० वटा कम्पनीको सेयर मूल्

Read More