समाज |


विप्लवका जिल्ला इञ्चार्ज कर्णबहादुर पक्राउ

Posted on May 14, 2019 | views : 84 |

बैशाख ३१, रुकुम |‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ । रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उहाँलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयब

Read More

तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द, यस्तो छ कारण

Posted on May 14, 2019 | views : 96 |

बैशाख ३१, काठमाडौं | विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया शुरु भएको छ ।  विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटक पट

Read More

कञ्चनपुरमा झाडापखालाका बिरामी बढे

Posted on May 14, 2019 | views : 165 |

बैशाख ३१, काठमाडौं | गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । झाडापखाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि

Read More

सगरमाथा आरोहण शुरु

Posted on May 14, 2019 | views : 89 |

वैशाख ३१, काठमाडौँ (रासस) | वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण शुरु भएको छ । आठ शेर्पा आरोहीले आज अपराह्न १ः४५ बजे सगरमाथाको चुचुरो (८,८४८ मि) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । गत वर्ष पनि आजैका दिन अर्थात् वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो । पर्यटन विभागका महानिर्देशक

Read More

ग्यारेजमा रोकिराखेको दुई बसमा आगलागी

Posted on May 14, 2019 | views : 154 |

बैशाख ३१, बाँके | नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो ।   आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्य

Read More

कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गरिएको त छैन ?

Posted on May 14, 2019 | views : 98 |

बैशाख ३१, काठमान्डौ | तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ ।  चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको

Read More

डोटी: सालमुनिले गर्यो विद्युत् उत्पादन

Posted on May 14, 2019 | views : 745 |

वैशाख ३१, डोटी  | जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको सालमुनि हाइड्रोपावर परियोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । करीब रु एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो ।  परियोजनाको विद्युत् उत्पादन क्

Read More

हवाईयात्रा सुरक्षित बनाउन पहल

Posted on May 14, 2019 | views : 80 |

वैशाख ३१, राँझा  | कैलाश मानसरोवर जाने तीर्थयात्रीको हवाईयात्रा सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयले पहल गरेको छ । हवाईयात्रा सुरक्षित र व्यवस्थित गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरले बताउनुभयो ।  न

Read More

खोप कार्यक्रम प्रभावित हुने

Posted on May 14, 2019 | views : 71 |

बैशाख ३१, काठमाडौं | स्वास्थ्यका कर्मचारी समायोजनले खोप कार्यक्रम प्रभावित हुने देखिएको छ । विसं २०४८ मा बनेको खोपका कर्मचारी दरबन्दीलाई समायोजन प्रक्रियाले अन्त्य गरिदिएपछि राष्ट्रिय प्राथमिकता प्राप्त खोप कार्यक्रम अगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने थप अन्यौलता बढेको हो ।  पछिल्लो समय बालस्वास

Read More

श्रीमती हत्या आरोपमा श्रीमान् कारागार चलान

Posted on May 14, 2019 | views : 99 |

बैशाख ३१, काठमाडौं । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्याय

Read More

भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

Posted on May 14, 2019 | views : 43 |

बैशाख ३१, भक्तपुर | भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्

Read More

डेढ करोड महसुल उठ्न बाँकी

Posted on May 14, 2019 | views : 35 |

बैशाख ३१, लमही | नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ ।  सबै

Read More

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

Posted on May 14, 2019 | views : 126 |

वैशाख ३१, लम्की । कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको

Read More

डडेल्धुराका अधिकांश वनमा डढेलो

Posted on May 14, 2019 | views : 143 |

वैशाख ३१, अमरगढी  । डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहँुदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो । डढेलो नियन्त्रण हुन नसक्दा स–साना बोटबिरुवा जलेर मर्नेलगायत जनावर र च

Read More

एकै वडामा १६३ को बालबिबाह

Posted on May 14, 2019 | views : 248 |

वैशाख ३१, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालव

Read More

नुवाकोटमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति

Posted on May 14, 2019 | views : 349 |

बेत्रावती, ३१ वैशाख (रासस) : नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो । घट्टेखोला मुहान

Read More

खानेपानीको पाइपलाइनमा क्षति

Posted on May 14, 2019 | views : 95 |

वैशाख ३१,  बेत्रावती (रासस) | नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पुर्याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो ।  घट

Read More

आज वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्मको मौसम पूर्वानुमान यस्तो छ

Posted on May 14, 2019 | views : 1067 |

वैशाख ३१, काठमाडौँ | नेपाल सरकार, जल विज्ञान तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम सम्बन्धि पूर्वानुमान बिभागले आज मंगलबार देखि जेठ २ गतेसम्मको मौषम सम्बन्धि विवरण दिएको छ ।  बिभागको जानकारी अनुसार आज दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाक

Read More

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

Posted on May 13, 2019 | views : 131 |

वैशाख ३०, तनहुँ | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजित कार्यक्रममा उहाँले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पुर्याइने बताउनुभयो । प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली

Read More

घ्वाङ्ग खोलामा रेलो आउँदा खाल वजारका घरहरु विस्थापित (फोटो फिचर)

Posted on May 13, 2019 | views : 158 |

कमल पौडेल | वैशाख ३०, बडिगाड (बागलुङ) | सोमवार दिउसो परेको भारि वर्षा र हावाहुरीका कारण बडिगाड गाउँपालिका वडा नं. ६ खालमा ३ घर विस्थापित भएका छन् ।  पानीसंगै माथिवाट आएको भलले स्थानिय गोठे सार्किको छाप्रे घर र चर्पि डुवेको छ भने गोपाल श्रेष्ठ र गंगे सार्किको घरमा पनि क्षति पुगेको वडा अध्यक्ष मौ

Read More

प्रदेश १ सरकारद्वारा प्रदेश नं २ का हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण

Posted on May 13, 2019 | views : 113 |

 वैशाख ३०, धनुषा । प्रदेश नं  १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं  २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गर्नुभयो । मुख्यमन

Read More

प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

Posted on May 13, 2019 | views : 118 |

 वैशाख ३० काठमाडौँ । आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच आज जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ ।  काठमाडौँ महानगरपालिका र लान्जोउ नगरबीच भगेनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने

Read More

दाङमा कान्छी आमाको दाहसंस्कार गर्दैगर्दा बगेर एक जनाको मृत्यु

Posted on May 13, 2019 | views : 278 |

वैशाख ३०, लमही । दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ । कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको आज नदीमा बगेर मृत्य

Read More

७ वर्षीया बालिका बलात्कार गरेर फरार व्यक्ति कंचनपुरबाट पक्राउ

Posted on May 13, 2019 | views : 211 |

वैशाख ३०, काठमाडौं | ७ वर्षीया बालिका बलात्कार गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँको सिनामंगलमा सात बर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले भुवन भन्ने राजु खरेललाई पक्राउ गरेको हो ।  बलात्कार गरि फरार रहेका उनला

Read More