समाज |


नेपालले लियो अफगानिस्तानको छैटौं विकेट, चन्द एक्लैले लिए पाँच विकेट

Posted on January 26, 2024 | views : 269 |

माघ १२, काठमाडौं | आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तान विरुद्ध राम्रो सुरुवात गरेको छ। ११ औं ओभर खेलिरहँदा नेपालले अफगानिस्तानका ६ ब्याटरहरुलाई आउट गर्न सफल भएको छ। नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिएका छन्। एक विकेट गुलसन झाको नाममा रह्यो।  टस जित

Read More

सानैमा बेचिएका जुम्ल्याहा दिदीबहिनीलाई टिकटक भिडियोले भेटाइदियो

Posted on January 26, 2024 | views : 282 |

माघ १२, काठमाडौं | एमी र एनी दिदीबहिनी हुन् त्यो पनि जुम्ल्याहा । तर जन्मलगत्तै आमाबाट खोसेर कसैले दुबैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए । वर्षौँपछि टिभी ट्यालेन्ट शो र टिकटक भिडियोका कारण ती दिदी बहिनीको भेट भएको छ । समाचारअनुसार जर्जियामा अस्पतालबाट हजारौँ बच्चा चोरेर बेचिएका छन् । एमीलाई आफ्नो व

Read More

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश : काम तपाईं बिगर्ने, गाली हामीले खाने ?

Posted on January 26, 2024 | views : 202 |

माघ १२, काठमाडौं | नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले निर्माणाधीन शहीद मार्गअन्तर्गत दाङको घोराहीदेखि होलेरीसम्मको सडक अनुगमन गरेका छन् । पूर्वसभामुख ओनसरी घर्ती र लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुनसहित पुनले निर्माण व्यवसायीको लापरबा

Read More

बस गुडिरहेको बेला एक्कासि किन भासियो बानेश्वरको सडक?

Posted on January 26, 2024 | views : 355 |

माघ १२, काठमाडौं | काठमाडौंको बानेश्वरमा ह्युम (ढल) पाइपबीच अन्तर (ग्याप) हुँदा सडक भासिएको पाइएको छ । शुक्रबार बिहान गुडिरहेको बस एक्कासि सडकमा भासिएपछि महानगरपालिका टोलीले डोजर प्रयोग गरेर सडक खनेको थियो । सडक खन्दा बानेश्वर चोकबाट माइतीघर तर्फको सर्भिस लेनतर्फको सडकमुनि राखिएको ह्युम पाइप बीच ग्य

Read More

आईसीसी यू–१९ विश्वकप क्रिकेट: नेपाललाई तेस्रो सफलता

Posted on January 26, 2024 | views : 266 |

माघ १२, काठमाडौं | आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तान विरुद्ध तेस्रो विकेट लिन सफल भएको छ। टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।  नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको थियो। नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्य

Read More

सुदूरपश्चिम प्रदेश : माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदको निर्णय

Posted on January 26, 2024 | views : 252 |

माघ १२, काठमाडौं | सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् ।  शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका हुन् । उनीहरुले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयनको निर्णय गरे

Read More

भारतले ७५औँ गणतन्त्र दिवस मनाउँदै

Posted on January 26, 2024 | views : 205 |

माघ १२, काठमाडौं | भारतले शुक्रबार विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदै छ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो । दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भा

Read More

सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयाे

Posted on January 26, 2024 | views : 253 |

माघ १२, पर्सा | वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइएको छ । हुलाकी सडकअन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाइएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए । व

Read More

एमसीसीविरुद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

Posted on January 26, 2024 | views : 196 |

माघ १२, काठमाडौं | सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधी

Read More

रवि लामिछानेका स्वकीय सचिव सिग्देलले छाडे सचिवालय

Posted on January 26, 2024 | views : 346 |

माघ १२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले उनको सचिवालय छोडेका छन् ।​ रास्वपा स्थापनादेखि नै लामिछानेको सचिवालयमा रहेर काम गर्दै आएका सिग्देलले बिहीवारदेखि सचिवालय छोडेको घोषणा गरेका हुन् ।  ‘केही समयका लागि पारिवारिक काममा व्य

Read More

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

Posted on January 26, 2024 | views : 133 |

माघ १२, काठमाडौँ | मोरङको ग्रामथान गाउँपालिका–७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका–८ सेती नदीको किनारमा सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारु बिहीबार म

Read More

बागलुङको इमेज सहकारीका कोषाध्यक्ष पक्राउ

Posted on January 26, 2024 | views : 323 |

माघ १२, बागलुङ | बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका वडा नम्बर ३, स्थित धोबिघाटबाट बिहीबार पक्राउ पक्राउ गरेको हो। बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि सुनारसहित सञ्चाल

Read More

हिमाली बस्ती नै हिउँको प्रतीक्षामा

Posted on January 26, 2024 | views : 274 |

माघ १२, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिका-४ भामवाडा गाउँका ६० वर्षिया काँसिराम परियार अहिलेदेखि नै अनिकाल हुने पीर लाग्न थालेको छ । विगतका वर्षहरुमा मंसिरको पहिलो साता तिरै घरआँगनमै १ फिटभन्दा बढी हिमपात हुनुका साथै डाँडाकाँडा सेताम्ये भएको देख्दाको सम्झना अहिले ताजै छ । तर, पछिल्लो समय माघ महिन

Read More

रुसी सेनामा भर्ती भएका कृष्णबहादुरलाई ६ राउण्ड गोली, काठमाडौं ल्याएर हुँदैछ उपचार

Posted on January 26, 2024 | views : 465 |

माघ १२, काठमाडौँ | रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ती युवाको उपचार भइरहेको उच्च स्रोतले जानकारी दियो।  गम्भीर घाइते हुनेमा दैलेखका कृष्णबहादुर वली छन्। उनको शरीरमा ६ राउण्ड

Read More

सरकारी अनुदानको १३० बोरा मल बाटोबाटै गायब भएपछि...

Posted on January 26, 2024 | views : 202 |

माघ १२,बाँके | संघीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ। बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १३० बोरा मल बाटोबाटै गायब भएको हो।  नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको २००

Read More

बानेश्वरमा बस गुड्दागुड्दै भासियो सडक

Posted on January 26, 2024 | views : 366 |

माघ १२, काठमाडौँ | काठमाडौंको नयाँबानेश्वर चोकमा बस गुड्दागुड्दै सडक भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसल

Read More

सडकबाट ५ सय मिटर तल दार्चुलामा पुरुषको शव भेटियो

Posted on January 26, 2024 | views : 274 |

माघ १२, दार्चुला | दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको दुहु गाउँपालिका–४ फारा का ७२ वर्षीय दौलतसिंह कुवर बिहिवार मृत फेला परेका हुन। कुवरको शव दुहु–३ सेरापाटास्थित सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको अवस्थामा फेला परेको हो। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको

Read More

२९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

Posted on January 26, 2024 | views : 285 |

माघ १२, काठमाडौँ | नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ ।  सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ । नवजात शिशुको ‘रेटिनोप्याथी अफ प

Read More

भुकम्प पीडितलाई बाडन लगिएको ४६ पिस ज्याकेट हरायो

Posted on January 26, 2024 | views : 733 |

काठमाडौं, १२ माघ । जाजरकोटका भुकम्प पीडितका लागि बितरण गर्न लगिएको ज्याकेट हराएको छ ।  अभिनेता पल शाहका अनुसार जाजरकोटको छेडाबाट जुनीचाँदे आउने क्रममा सो ज्याकेट हराएको हो ।  ‘हिजो राती जाजरकोट छेडाबाट जुनिचादे आउने बाटोमा निशुल्क बाड्न लगिएको राहतको ४६ पिसको ज्याकेटको बोरा गाडीबाट खसेको

Read More

उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

Posted on January 26, 2024 | views : 206 |

माघ १२, बागलुङ | अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबिच बागलुङको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ ।  

Read More

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु

Posted on January 26, 2024 | views : 201 |

माघ १२, दमौली | मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो । पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्ड

Read More

बागमती प्रदेश : राष्ट्रियसभामा सत्तारुढ गठबन्धनका चारैजना विजयी

Posted on January 25, 2024 | views : 288 |

माघ ११, हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाउ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् । हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली काङ्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भएका हुन् ।

Read More

विकल पौडेल र सुनिल पौडेललाई ७ दिनसम्म थुनामा राख्न अनुमति

Posted on January 25, 2024 | views : 283 |

माघ ११, काठमाडौँ | विशेष अदालतले बुधबार पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको विशेष अ

Read More

कर्णालीमा गठबन्धनका तीनैजना विजयी

Posted on January 25, 2024 | views : 268 |

माघ ११, सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।  सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।  गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकी

Read More