समाज |


गौचन हत्या प्रकरण : समीरमानकी श्रीमती माया शेरचन पक्राउ

Posted on November 04, 2018 | views : 446 |

कार्तिक १८, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियोगमा प्रहरीले हाल थुनामा रहेका गुण्डा नाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ।  काठमाडौंबाट महानगरीय अपराध महाशाखाका टोलीले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ। मायालाई गौच

Read More

२५ जनाको निःशुल्क शल्यक्रिया

Posted on November 04, 2018 | views : 43 |

कात्तिक १८, मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ । जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्काे भागसँग जोडिएर शरीर सङ्कुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो ।  शिविरमा रुकुम, सल्यान र जाजर

Read More

दुई महिलाबीच हातपात हुंदा दुबै घाइते

Posted on November 03, 2018 | views : 160 |

चिसाङ शेर्पा | कार्तिक १७, खोटाङ | दिक्तेलमा दुइजना महिलाहरुविच झगडा हुंदा दुवैजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडा दोर्पाकी यौन दुव्र्यबहारमा परेकी ३३ वर्षीय महिला र यौन दुव्र्यबहारको आरोप लागेका श्रीमानका श्रीमती सोही स्थानका (हाल दिक्तेलबजार बस्दै आएकी) रस्मिता आचा

Read More

खेलकुद मन्त्रीद्वारा बुङ्गल कपको उद्घाटन

Posted on November 03, 2018 | views : 131 |

कात्तिक १७, बझाङ | बुंगल एसोसिएसनको आयोजनामा हुन लागेको ‘धौली देवी स्मृति बिसिए कप २०७५’शनिबार उद्घाटन गरिएको छ । सर्वा्धिक पुरस्कार राशिको बिसिएकप खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ब्याटिङ गरेको कपमा आइतबारबाट प्रतियोगिताहरु सञ्चालन हु

Read More

पतन्जलि योग समितिद्वारा जयपृथ्वी नगरपालिका सरसफाइ अभियान सम्पन्न

Posted on November 03, 2018 | views : 70 |

टेकेन्द्र बोहरा | कात्तिक १७, बझाङ | विगत लामो समय देखी  बझाङको जयपृथ्वी नगरपालिकामा पतन्जली योग सरसफाई अभियान सम्पन्न भएको छ र पतन्जली यो समितीले  हप्ताको एक पटक सनिवार सदरमुकाम चैनपुरमा  सरसफाइ गर्दै आएको छ ।  स्वच्छ सफा बातावरण बनाउँ, नगर सरसफाइ राखौँ भन्ने मुलनारा साथ सुरु गर

Read More

बैतडी: धार्मिक महोत्सव सम्पन्न, १० लाख बढि संकलन

Posted on November 03, 2018 | views : 97 |

कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | बैतडीको दोगडाकेदार गाउपालिका वडा न ३ मा रामलिला धार्मिक महोत्सव शनिबार सम्पन्न भएको छ । ३ गतेबाट वडा नं ३ र सनातन धर्म माबिको आयोजनामा सञ्चालन भएको रामलिला धार्मिक महोत्सब आज सम्पन्न भएको हो ।  श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकको प्रांगणमा सञ्चालन भएको रामलिल

Read More

मध्य पहाडि लोकमार्गमा डरलाग्दो दुर्घटना, कसरी भयो त घटना ?

Posted on November 03, 2018 | views : 326 |

कमल पौडेल | कात्तिक १७, बडिगाड (बागलुङ) | मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै लु ६ प ८१३७ नं. को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।  सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदि निवासी वर्

Read More

कपिलवस्तुको विजयनगरमा २ सय ६७ जनाले निशुल्क आँखा जंचाए

Posted on November 03, 2018 | views : 91 |

माधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | कपिलवस्तुको विजयनगर गाउँपालिका ६ मा सनिवार भएको निशुल्क आखा शिविर तथा परिक्षण कार्यक्रममा २ सय ६७ जना स्थानियहरुले आखा जाच गराएका छन । युवा शक्ति युवा क्लवको आयोजना र छन्द कालेबावु नारायणि आखा अस्पतालको प्रविधिक सहयोगमा सो शिविर सम्पन्न भएको छ । आखामा समस्या भ

Read More

बसपार्क नबन्दा चोक नै अस्तव्यस्त

Posted on November 03, 2018 | views : 76 |

कार्तिक १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सिटी बसपार्क समयमै निर्माण नहुँदा मुख्य चौक मंगलगढी नै अस्तव्यस्त बनेको छ । वीरेन्द्रनगरको मंगलगढी चौकमा लामो समयदेखी अस्थायी बसपार्क सञ्चालनहुँदा सवारी चापले चौक नै अस्तव्यस्त हुने गरेको हो । सिटी बसपार्क निर्माण थालेको वर्षौ वित्दा पनि

Read More

सर्लाही गोलीकाण्ड : नेकपाका कार्यकर्ता भारतबाट पक्राउ

Posted on November 03, 2018 | views : 202 |

कात्तिक १७, काठमाडौं । सर्लाहीमा गोली लागेर नेपाली कांग्रेसको कार्यकर्ता मारिएको घटनामा संलग्न भएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन् । नेकपाका कार्यकर्ता उपेन्द्र राय यादवलाई शुक्रबार राति जिल्ला भारतीय प्रहरीको सहयोगमा भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो । सर्लाहीक

Read More

रोजगार बोर्ड स्थापनाको एक दशकः ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी

Posted on November 03, 2018 | views : 47 |

अशोक घिमिरे | कात्तिक १७, काठमाडौँ | वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ ।  रोजगारीका लागि खुला गरिएक

Read More

सिन्धुपाल्चोकमा अरिंगालको टोकाइबाट एकको मृत्य, तीन घाइते

Posted on November 03, 2018 | views : 198 |

कात्तिक १७, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा अरिंगालको टोकाइबाट एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका २, बाघभैरवस्थित लप्सीको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा अरिंगालले टोक्दा सोही स्थानका २७ वर्षीय बलराम खत्रीको मृत्यु भएको हो। अरिंगालको टोकाइ

Read More

हेटाँैडा सिमेन्टको उत्पादन क्षमता बढाइने

Posted on November 03, 2018 | views : 70 |

कात्तिक १७, हेटौँडा | सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।  लामो समयदेखि मर्मत एवं जीर्णोद्धार नगरेका कारण उद्योगका मेशिन पुरानो भइसकेको र उत्पादन क्षमताको कमी आएकाले त्यसको स्तरोन्

Read More

झारफुक गर्ने निहुँमा ७१ वर्षीय झाँक्रीद्वारा एक महिला बलात्कृत

Posted on November 03, 2018 | views : 174 |

कात्तिक १७, बर्दिया | बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो ।  पीडित महिलाक

Read More

सिन्धुपाल्चोक: आँखा शिविरमा ५४ को शल्यक्रिया

Posted on November 03, 2018 | views : 75 |

कात्तिक १७, चौतारा | सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित दुई दिवसीय निःशुल्क आँखा शिविरमा ५४ जना मोतीया विन्दुका बिरामीको सफल शल्यक्रिया सम्पन्न भएको छ ।  उक्त शिविरमा जिल्लाका दुर्गम गाउँलगायत छिमेकी काभ्रे जिल्लाका बिरामी समेत तीन सय ८७ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ

Read More

शौच गर्न गएकी एक बालिका बलात्कृत

Posted on November 03, 2018 | views : 313 |

कात्तिक १७, कपिलवस्तु । कपिलवस्तुमा फेरी अर्की १३ वर्षीय बालिका बलात्कृत भएक्पो घटना बाहिरिएको छ | जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत बुधबार राति शौच गर्न जाँदा स्थानीय २२ वर्षीय खिम बहादुर वि.क.ले बारीमा लगेर जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन्

Read More

थ्रेसर लगाउँदा वातावरण प्रदूषित

Posted on November 03, 2018 | views : 43 |

कात्तिक १७, बुटवल | रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भइ वातावरण नै प्रदूषित भएको छ ।  धानमा थ्रेसर लगाउँदा निस्केको धूलोले वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकले बताएका छन् । जिल्लाको सैनामैना नगरपालिका, बुटवल उप–महानगरप

Read More

तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

Posted on November 03, 2018 | views : 88 |

कात्तिक १७, विराटनगर | तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् | पक्राउ पर्नेमा विराटनगरका १४ का किराना व्यापारी ५२ वर्षीय भवानीप्रसाद सिंखडा रहेका छन् ।  सिंखडालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । ओखलढुंगा घर भई विराटनगर महानगरपालिका ३ मा डेरा गरी बस्दै आए

Read More

महिला आयोगमा उजुरी बढ्दै

Posted on November 03, 2018 | views : 39 |

कात्तिक १७, काठमाडौँ | अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करीब ५०० ले वृद्धि भएको छ । आयोगले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत आयोगले उक्त जानकारी गराएको हो ।  आर्थिक वर्ष २०७३÷७४ मा ३४१ महि

Read More

ट्याक्टर दुर्घटनामा परि वडा सदस्यको मृत्यु

Posted on November 03, 2018 | views : 105 |

कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | डडेल्धुरामा ट्यक्टर दुर्घटनामा परि वडा सदस्यको मृत्यु भएको छ ।  शुक्रबार राती १० बजे जिल्लाको भागेश्वर गाउपालिका वडा नं २ रुपालीगाडमा से १ त १००५ नं को  ट्याक्टर दुर्घटना हुदा भागेश्वर गाउपालिका वडा नं २ का वडा सदस्य ४२ वर्षीया भोज राज पनेरुको मृत्यु भएको

Read More

छ लाख नगदसहित ११ जुवाडे पक्राउ

Posted on November 03, 2018 | views : 44 |

कात्तिक १७, पोखरा |  बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ

Read More

हुम्ला: नाम्खाका स्वास्थ्य संस्थालाई सामाग्री वितरण

Posted on November 03, 2018 | views : 138 |

रेशमराज रोकाया | कात्तिक १७, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । लोक कल्याण संघ नेपालले लोक कल्याण संघ जर्मनीको आर्थिक सहयोगमा मातृ तथा शिशू स्वास्थ्य सुधार गर्ने उदेश्यले २०७५ साल असारबाट २ बर्षिय मातृत्व तथा शिशु स्वास्थ्य सुधार परियो

Read More

बलात्कार गरी गर्भवती बनाएको आरोपमा ताजपुरिया पक्राउ

Posted on November 03, 2018 | views : 101 |

कात्तिक १७, भद्रपुर | गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ ।  पीडित युवतीका बुबाले प्रहरीलाई दि

Read More

नातिद्वारा बियरको बोत्तल प्रहार गरि हजुरबुबाको हत्या

Posted on November 03, 2018 | views : 83 |

कात्तिक १७, पशुपतिनगर (रासस) | इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ ।  उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जना

Read More