समाज |


जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर

Posted on April 21, 2024 | views : 182 |

बैशाख ९, म्याग्दी | म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् ।

Read More

अख्तियारले गर्यो विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on April 21, 2024 | views : 139 |

बैशाख ९, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  सार्वजनिक पदमा रहँदा ओहोदा ढाँटेर अमेरिकाको पीआर लिएको आरोपमा उनीविरुद्ध आयोगले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । उनीविरुद्ध यस

Read More

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Posted on April 21, 2024 | views : 160 |

बैशाख ९, पाल्पा | पाल्पामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पाल्पाको रम्भा गाउँपालिका-२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  ती बालिकालाई सारूले गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाक

Read More

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

Posted on April 21, 2024 | views : 156 |

बैशाख ९, गोरखा | उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिनुभो । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिए

Read More

भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

Posted on April 21, 2024 | views : 215 |

बैशाख ९, भक्तपुर | भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।  चाँगुनारायण नगरपालिका-४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो । घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।  उनी सख

Read More

यस्तो रहने छ आजको मौसम !

Posted on April 21, 2024 | views : 171 |

बैशाख ९, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्र

Read More

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Posted on April 20, 2024 | views : 191 |

बैशाख ८, काठमाडौँ | प्युठानको माण्डवी गाउँपालिका-१ मुर्कुटी छबिसे चौरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चालक दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय बिमल डाँगी रहेको प्रहरीले जानकारी दिए | प्रहरीका अनुसार गम्भीर घाइते भएका उनकोउपचारको क्रममा जिल्ला

Read More

चक्कु प्रहार गरी बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

Posted on April 20, 2024 | views : 156 |

बैशाख ८, तनहुँ | तनहुँमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ६ का २६ वर्षीय दीपक विक रहेका छन् । ७६ वर्षीय रापबहादुर विकलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा शुक्रबार दीपकलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका–९ घा

Read More

२५ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ

Posted on April 20, 2024 | views : 185 |

बैशाख ८, दैलेख | दैलेखमा २५ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा  एक जना पक्राउ परेका छन्  गुराँस गाउँपालिका–४ मुङग्रा बस्ने २१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका–६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारम

Read More

धनकुटामा माइक्रो बस दुर्घटना हुँदा १९ जना घाइते

Posted on April 20, 2024 | views : 155 |

बैशाख ८, धनकुटा | धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ ।  काठमाण्डौबाट संखुवासभा  तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माईक्रो बस राती २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परि १९ जना घाईते भएका  छन् । उनिहरु सबैको उद

Read More

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

Posted on April 20, 2024 | views : 269 |

बैशाख ८, पाल्पा | पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।  शुक्रबार राती लु १ ज २५३५ नम्ब

Read More

माछा मार्नेक्रममा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु

Posted on April 20, 2024 | views : 205 |

बैशाख ८, गुल्मी | गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका वडा नम्बर –६, खैरेनीका १४ वर्षीय युवाराजदिन मियाको बडिगाड खोलामा बल्छीको प्रयोग गरेर माछा मार्ने क्रममा नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिए। मिया शुक्रबार दि

Read More

आज यी ४ प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

Posted on April 20, 2024 | views : 305 |

बैशाख ८, काठमाडौ | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक

Read More

सिन्धुपाल्चोक जन्ती बस दुर्घटना: मृतक तिननै जनाको सनाखत

Posted on April 19, 2024 | views : 229 |

वैशाख ७, काठमाडौं | सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बस दुर्घटनामा घटनास्थलमै मृत्यु मृत्यु हुने तिननै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईका अनुसार मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका-१ बस्‍ने १६ वर्षीय शिव श्रेष्ठ, भ

Read More

त्रिभुवन विमानस्थलमा इन्डिगो एयरको सिटमा बेवारिसे भेटियो एक किलो ७० ग्राम सुन

Posted on April 19, 2024 | views : 281 |

बैशाख ७, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।  बुधबार रति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आएको इन्डिगो एयरको सिट नम्बर २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा सो सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमा

Read More

मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

Posted on April 19, 2024 | views : 133 |

बैशाख ७, गोदार | धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका

Read More

मनकामना केवलकार आज बन्द

Posted on April 19, 2024 | views : 171 |

बैशाख ७, मुग्लिङ। मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो ।  मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

Read More

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ जना घाइते

Posted on April 19, 2024 | views : 541 |

बैशाख ७, दोलखा | दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ।  शुक्रबार बिहान भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बाेकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो। भने दुर्घटनामा ५२ जना घाइते भएको पाइएको छ

Read More

प्रधानमन्त्री दाहालसंग विपिन जोशीका परिवारको भेटे

Posted on April 19, 2024 | views : 158 |

बैशाख ७, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बाबुआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरे

Read More

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने

Posted on April 19, 2024 | views : 148 |

बैशाख ७, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँ

Read More

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Posted on April 18, 2024 | views : 186 |

बैशाख ६, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद  विस्तार गरेका छन् ।  चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।  नवनियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह विनाविभागीय,

Read More

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

Posted on April 18, 2024 | views : 264 |

बैशाख ६, काठमाडौँ । राजपरिवारसँगको विवादका बीच राजकुमार ह्यारीले औपचारिक रुपमा बेलायत छोडेका छन् । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका छन् । स्काई न्यूजको रिपोर्टका अनुसार पर्यटन च्यारिटी ट्राभलिस्टको कागजातमा प्रिन्स ह्यारीको पूरा नाम र उनको प्

Read More

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

Posted on April 18, 2024 | views : 313 |

बैशाख ६, धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमान इयुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई विहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प

Read More

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे....

Posted on April 18, 2024 | views : 240 |

बैशाख ६, मस्को । रुसका एक फुड ब्लगर र सोशल मिडियामा चर्चित म्याक्सिम ल्युटीले आफ्नो एक महिनाको छोरालाई यति धेरै यातना दिए कि उसको ज्यान नै गएको छ ।  वास्तवमा ल्युतीले छोरालाई भोकै राख्ने गरेका थिए । दूध वा खाना दिनुको सट्टा उसको शरीर बलियो बनोस् र अलौकिक शक्ति प्राप्त होस् भनेर घाममा धेरै बेर ब

Read More