समाज |


रोल्पा बस दुर्घटना अपडेटः दुई जनाको मृत्यु, २६ यात्रु घाइते

Posted on January 08, 2019 | views : 124 |

पुस २४, रोल्पा | लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।  सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा या

Read More

नवलपरासीमा स्थानीय तहबाटै शिक्षक भर्ना

Posted on January 08, 2019 | views : 161 |

पुस २४, परासी | पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् ।  सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन् । सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाले शिक्षक भर्ना गरिसकेका छन् भने

Read More

रोल्पामा यात्रुबाहक बस दुर्घटना: २ को मृत्यु, २३ जना घाइते

Posted on January 07, 2019 | views : 253 |

पुस २३, रोल्पा | रोल्पाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ | दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् । सुलिचौरबाट सिर्पका लागि छुटेको आशीर्वाद यातायात प्रालिको बा १ ख ५५२१ नम्बरको बस जुतुङखोलाको उकालो घुम्तीमा चिप्लिएर दुर्घटना हुँदा स्वर्गद्धारी न

Read More

१२ वर्षीया छोरी आफ्नै बाबुबाट बलात्कृत

Posted on January 07, 2019 | views : 220 |

पुस २३, स्याङ्जा । स्याङ्जामा आफ्नै छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ परेको छन् । पुस १४ गते राति छोरीलाई जबरजस्ती करणी गरेकोले पीडितले सहन नसकी आफन्तलाई बताइदिने भनेपछि भोलिपल्ट छोरीलाई तातो कुँडो खन्याई ज्यान मार्ने प्रयाससमेत गरेकाले बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको

Read More

बाँकेमा बाघको छालासहित २ जना पक्राउ

Posted on January 07, 2019 | views : 126 |

पुस २३, राँझा | बाँकेको कोहलपुरमा बाघको छालासहित दु्ई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।  दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरि ढकाललाई कोहलपुर नगरपालिका–११ बसपार्कबाट बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

Read More

बाँकेमा बाघको छालासहित २ जना पक्राउ

Posted on January 07, 2019 | views : 29 |

पुस २३, राँझा | बाँकेको कोहलपुरमा बाघको छालासहित दु्ई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।  दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरि ढकाललाई कोहलपुर नगरपालिका–११ बसपार्कबाट बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

Read More

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महीना कैद

Posted on January 07, 2019 | views : 217 |

पुस २३, भोजपुर | जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ ।  अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको

Read More

राष्ट्रिय परिचयपत्र आधुनिक युगको प्रतीकः मन्त्री भण्डारी

Posted on January 07, 2019 | views : 57 |

पुष २३, सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रिय परिचयपत्रले आधुनिक युगको प्रतीकात्मक प्रतिनिधित्व गर्ने बताएका छन् । गृह मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यशालालाई सम्बोधन गर्दै मन्त्री भण्डारी

Read More

त्रिशूली नदिमा खस्दा एकको मृत्यु

Posted on January 07, 2019 | views : 108 |

पुस २३, भरतपुर | नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन् । भारतबाट काठमाडौँका लागि हिँडेको एमपी ३३ टी ०९७५ नंको बस चितवनको इच्छाकामना गाउँपालि

Read More

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on January 07, 2019 | views : 122 |

पुस २३, काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । १८ करोड ६६ लाख ५ हजार बिगो दावीसहित अख्तियारले विशेष अदालतमा आज मुद्धा दायर गरेको आयोकका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

Read More

रबि लामिछाने भन्छन्- कुनै अनैतिक काम गरेको भए कडाभन्दा कडा सजाय दिइयोस्

Posted on January 07, 2019 | views : 173 |

पुस २३, काठमाडौं | लोकप्रिय पत्रकार तथा सञ्चारकर्मी रवि लामिछानेले अबदेखि व्यक्तिगत विषयमा कहिल्यै नबोल्ने बताएका छन् | साथै उनले पहिलेको पोस्ट पनि हटाएको उल्लेख गरेका छन् ।  आफूले कुनै अनैतिक वा गैरकानुनी काम गरेको भए कडाभन्दा कडा सजाय दिइयोस् भन्दै रविले आफूले पुरानो गल्ती स्वीकारेको बताएका छ

Read More

हिउँ पर्दा दङ्ग जुम्लाका जनता

Posted on January 07, 2019 | views : 91 |

 पुस २३, सिन्ज्जा | जुम्ला जिल्लाभरि हिमपात हुँदा जुम्ली जनता खुशी भएका छन् । हिउँ आउँदा बालीनाली र स्याउखेतीमा परिवर्तन हुने भनेर उनीहरु दङ्ग छ । हिमपात हुँदा अत्यधिक जाडो बढेको छ । यतिखेर नेपालकै सुन्दर र ठूलो ताल रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन् ।  रारा घुम्न आउनुभएका कोहलपुर

Read More

जाजरकोटमा सासू–बुहारी अन्तरक्रिया सञ्चालन शुरु

Posted on January 07, 2019 | views : 89 |

  पुस २३, जाजरकोट |  सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लाको नलगाड नगरपालिकाले सासू–बुहारी अन्तरक्रिया सञ्चालन गरेको छ ।  नगरपालिकाले प्रत्येक वडा, टोल पुगेर सासू, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ । गाउँभरिका सासू, बुहारीसँगै राखेर दैनिक अन्तरक्रियामार्फत आ

Read More

हिमपातका कारण डोटीसहित ३ जिल्लामा विद्युत् सेवा अवरुद्ध

Posted on January 07, 2019 | views : 155 |

 विमलबहादुर विष्ट | पुस २३, डोटी | गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ ।  दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरका अनुसार बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए प

Read More

काठमाडौंबाट लागुऔषध र विभिन्न देशका नगदसहित तीनजना पक्राउ

Posted on January 07, 2019 | views : 98 |

पुस २३, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।  वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीप

Read More

दाङमा यौनधन्दा सञ्चालन गर्दै आएका एक दम्पती पक्राउ

Posted on January 07, 2019 | views : 396 |

पुस २३, बुटवल | दाङको तुल्सीपुरमा केही समययता यौनधन्दा सञ्चालन गर्दै आएका एक होटल व्यसायी दम्पत्ती पक्राउ परेका छन् ।   तुल्सीपुर नगरपालिका १४ घर भइ सोही नगरपालिका ५ न्युरोडस्थित न्यु फुलवारी होटल सञ्चालन गर्दै आइरहेका थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो । युवतीहरुलाई ल

Read More

पाँचथरे युवाहरुद्धारा निर्मित ’आरोही‘ चलचित्रको विशेष प्रदर्शन गरिने

Posted on January 07, 2019 | views : 961 |

कमल घिमिरे।पौष२३।पाँचथर, पाँचथरको फिदिममा आगामी पौष २७ र २८ गते नेपाली कथानक चलचित्र आरोहीको विशेष प्रदर्शन हुने भएको छ ।  पाँचथरे युवाहरुको निर्माता र निर्देशन रहेको उतm चलचित्र फिदिम स्थित छाब्दी बाराही चलचित्र मन्दिरमा २ दिन विशेष शो गरिन लागेको आज पत्रकार सम्मेलनमा बताइएको छ । एक्सन, लभ र ह

Read More

सामाखुसीमा माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दिंदा एकको मृत्यु, ४ जना घाइते

Posted on January 07, 2019 | views : 157 |

पुस २३, काठमाडौं | काठमाडौंको सामाखुसीमा सडक पार गर्दै गरेका पैदलयात्रीलाई माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ | उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको मछ। अन्य तीन घाइतेको ग्रीन सिटी अस्पतालम

Read More

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षण थप प्रभावकारी बनाइँदै

Posted on January 07, 2019 | views : 65 |

 ज्ञानेन्द्र न्यौपाने | पुस २३, रसुवा | रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको उच्च भू–भागमा अवस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमा थप प्रभावकारी बनाउन सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार अवैध धन्दाका मा

Read More

हावाबाट बिजुली झलमल

Posted on January 07, 2019 | views : 114 |

पुस २३, फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ ।  स्थानीयवासीकै

Read More

न्याय नपाएको भन्दै एक महिलाले गरिन् झुण्डिएर आत्महत्या

Posted on January 07, 2019 | views : 153 |

पुस २३, कैलाली । कैलालीमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । भासु भिरमा सडक बनाउने क्रममा रोलरले च्यापेर ज्यान गुमाएका श्रीमानले न्याय नपाएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने भागिरथी विकले आत्महत्या गरेकी हुन् । उनले चुरे गाउँपालिका वडा नम्बर ५ मा श्रीमानको निधन भएको ठाउँमा आत्मह

Read More

बाँकेमा आगलागीको जोखिम कम गर्न विपन्न आवास कार्यक्रम शुरु

Posted on January 07, 2019 | views : 70 |

  पुस २३, राँझा (रासस) | बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ । फुसको छाना भएका कारण प्रत्येक वर्ष गर्मीयाममा नरैनापुरमा आगलागी भई बस्ती नै सखाप हुने गरेकाले फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको

Read More

महोत्तरीमा आगलागी हुँदा ३ लाख बराबरको क्षति

Posted on January 07, 2019 | views : 168 |

पुस २३, महोत्तरी । महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरमा हिजो साँझ आगलागी भएको छ । आगलागीबाट स्थानीय महेन्द्र यादवको फुसको घर जलेर नष्ट भएको छ । ताप्नको लागि बालेको आगो घुरबाट अचानक सल्किन गई घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  आगलागीबाट घरमा रहेको २० हजार रुपैयाँको सोनि टेलिभिजन

Read More

सुर्खेतमा छ किलो चरेशसहित दुई पक्राउ

Posted on January 07, 2019 | views : 38 |

 पुस २३, सुर्खेत | इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रह

Read More