समाज |


‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक

Posted on April 11, 2024 | views : 196 |

चैत २९, काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई सामेल गरिएको छ ।  पोस्टरमा फिल्मका प्रमु

Read More

गण्डकीमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय

Posted on April 11, 2024 | views : 168 |

चैत २९, काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा रहेका ७ वटा मन्त्रालय फुटाएर ९ वटा पुर्‍याउने निर्णय गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको आन्तरिक मामिला मन्त्रालय फुटाउने निर्णय भएको बिनाविभागीय मन्त्री हरिबहादुर

Read More

अर्को इदमा सलमान खानको 'सिकंदर' रिलिज हुने

Posted on April 11, 2024 | views : 190 |

चैत २९, काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन् । यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन गरिसकेका छन् । यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुनेछ

Read More

क्रिकेटर हार्दिक पाण्ड्यालाई ठगेको आरोपमा सौतेलो भाई वैभव पक्राउ

Posted on April 11, 2024 | views : 350 |

चैत २९, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको कप्तान हुन् । ३० वर्षीय हार्दिकले भारतीय टोलीका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिसकेका छन् । आईपीएलको जारी संस्करणमा उनको कप्तानीमा मुम्बई

Read More

आगामी बजेटमा पूर्वले प्राथमिकता पाउँछ- प्रधानमन्त्री

Posted on April 11, 2024 | views : 157 |

चैत २९, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्र

Read More

खाजाघर सञ्चालन गरेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा युवती पक्राउ

Posted on April 11, 2024 | views : 279 |

चैत २९, काठमाडौं | नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् । २६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी ज्ञानेन्

Read More

एसिसी प्रिमियर कप टी–२० क्रिकेट: नेपालको पहिलो खेल मलेसियासँग

Posted on April 11, 2024 | views : 380 |

चैत २९, काठमाडौं | उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिता ३० चैतबाट ओमानमा आयोजना हुँदै छ। प्रतियोगिताका लागि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी सबै टोलीको घोषणा गरिसकेको छ। नेपालको १४ सदस्यीय टोलीमा भारतमा एस

Read More

सिन्धुलीमा एनसेल टावरमा कुकर बम विस्फोट

Posted on April 11, 2024 | views : 336 |

चैत २९, काठमाडौं | सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिए

Read More

छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत् महसुल तिरिदिने

Posted on April 11, 2024 | views : 191 |

चैत २९, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिर्ने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्याउने निर्णय गरेको हो। ४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिश

Read More

पोखरा महानगरका सव-इन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ

Posted on April 11, 2024 | views : 223 |

चैत २९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र  दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति

Read More

एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने

Posted on April 11, 2024 | views : 220 |

चैत २९, नयाँदिल्ली | इलेक्ट्रिक भेहिकल (इभी) उत्पादन गर्ने कम्पनी टेस्लाका मालिक एलोन मस्क यसै महिना भारत भ्रमणमा आउनेछन्। समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै उनको भ्रमण अप्रिल २२ देखि २७ सम्म हुनसक्ने बताएको छ । मस्कले एक्स पोस्टमा लेखेका छन् – प्रधानमन्त्री मोदीलाई भेट्न आतुर छु । यो उन

Read More

विशाल भण्डारी भन्छन्- 'म र टिमको गल्तिले दुर्घटनामा पर्यौं'

Posted on April 11, 2024 | views : 431 |

चैत २९, काठमाडौँ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफु र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता आघि आफु र आफ्नो टिमले गल्ति गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा

Read More

ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने

Posted on April 11, 2024 | views : 176 |

चैत २९, काठमाडौँ | काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ ।  ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको जानकारी दिएको छ । नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान

Read More

आज ‘इद उल फित्र', सार्बजनिक बिदा

Posted on April 11, 2024 | views : 138 |

चैत २९, काठमाडौं | आज सार्बजनिक बिदा दिइएको छ ।  इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि  ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थि

Read More

मौंसमः कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम माैसम बदली रहने

Posted on April 11, 2024 | views : 141 |

चैत २९, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।  दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सा

Read More

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

Posted on April 10, 2024 | views : 293 |

चैत २८,  काठमाडौं ।  कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।  

Read More

ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित : ४० हजारले परीक्षा दिँदा ६ हजार उत्तीर्ण

Posted on April 10, 2024 | views : 750 |

चैत २८,  काठमाडौं । ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।  उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० ज

Read More

काठमाडौंमा खैरो हेरोइन सप्लाई आरोपमा ७२ वर्षीय वृद्धसहित १० जना पक्राउ

Posted on April 10, 2024 | views : 248 |

चैत २८, काठमाडौँ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न ठाउँबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको छ । विभिन्न ठाउँबाट पक्राउ परेकाहरुलाई ब्यूरोको टोलीले बुधबार सार्वजनिक गरेको छ । जसमा ७२ वर्षीय वृद्ध समेत रहेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ का ७२ वर्षीय प्रमानन्द मेहतालाई प्रहरीले ललि

Read More

अव्यवस्थित बस्तीलाई स्थानान्तरण गरिने शहरी विकासमन्त्री बुढाको दावी

Posted on April 10, 2024 | views : 289 |

चैत २८, काठमाडौँ । शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाण्डौ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताएका छन् ।  अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार मन्त्री बुढाले प्रक्रिया पुरा गरेर अव्यवस्थित बस्तीलाई व्यवस्थापन

Read More

आज नेपालमा वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

Posted on April 10, 2024 | views : 236 |

चैत २८, काठमाडौं | आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २ सय ६५ पुगेको छ । मङ्गलबार एक्यूआई २ सय पुगेको थियो ।

Read More

निलम्बित नाइजेरियन मन्त्रीबाट लुकाइएको २४ मिलियन डलर बरामद

Posted on April 10, 2024 | views : 253 |

चैत २८, काठमाडौं | नाइजेरियाले निलम्बित मन्त्रीबाट ३० अर्ब नाइरा (२४ मिलियन) बरामद गरेको छ ।  मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडु विरुद्ध चलिरहेको भ्रष्टाचार अनुसन्धानको भागको रूपमा ३० अर्ब नाइरा (२४ मिलियन अमेरिकन डलर)  बरामद गरेको छ हो । नाइजेरियाको वित्तीय निगरानी संस्थाका अ

Read More

बिहीबार सार्वजनिक बिदा

Posted on April 10, 2024 | views : 387 |

चैत २८, काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।  इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

Read More

प्रतिपक्षले संसदमा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छ- एकीकृत सामाजवादी

Posted on April 10, 2024 | views : 252 |

चैत २८, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगि भएको विषयमा छानबिन गरेर पिडितलाई न्याय दिन माग गरेका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पिडितलाई न्याय

Read More

गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे- ज्ञानेन्द्र शाही

Posted on April 10, 2024 | views : 301 |

चैत २८,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको

Read More