समाज |


विराटनगरमा दुई समुदायबीच झडप: ५ प्रहरी घाइते, अवस्था तनावपूर्ण

Posted on April 17, 2024 | views : 374 |

बैशाख ५, काठमाडौँ । विराटनगरको रानीमा दुई समुदायबीच झडप भएको छ। राम नवमीको अवसरमा निकालिएको र्‍यालीलाई लिएर तनाव भएपछि उनीहरूबीच झडप भएको हो।  झडपमा ५ जना प्रहरी घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाट्ठी चार्ज गरेको छ। प्रहरीका अनुसार हवाई फायर र अश्रुग्याससमेत प्रहार गरिएको छ।

Read More

राप्रपा नेपालको सह-प्रबक्तामा थापा मनोनित

Posted on April 17, 2024 | views : 272 |

बैशाख ५, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष  कमल थापाले पार्टीको विधान बमोजिम भक्त बहादुर थापा (काठमाण्डौ) लाइ पार्टीको सह–प्रवक्ता पदमा मनोनयन गरेका छन्  ।  थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आवद्ध भएर पत्रकारिता गरेका थिए । केही दिन अघि अवकाश भएका थापा गोर्खापत्र

Read More

ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ- मन्त्री चौधरी

Posted on April 17, 2024 | views : 188 |

बैशाख ५, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताएकी छन् ।  इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्य

Read More

गण्डकी प्रदेश अधिवेशन आव्हानप्रति कांग्रेसको आपत्ति

Posted on April 17, 2024 | views : 219 |

बैशाख ५, पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ । बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको उल्लेख

Read More

रामनवमीमा निकालिएको र्‍यालीमा दुई समुदायबीच झडप, भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

Posted on April 17, 2024 | views : 286 |

बैशाख ५, काठमाडौँ । रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा दुई समुदाय बीच झडप भएको छ । झडपले विराटनगर तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदाय बीचको झडप भएपछि विराटनगर–१५ तनावग्रस्त भएको हो । दुवै पक्षका युवाहरूले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन् ।

Read More

सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण

Posted on April 17, 2024 | views : 200 |

बैशाख ५, काठमाडौँ । म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ । यद्यपी उनीहरुलाई कहाँ राखिएको भन्ने सेनाले बताएको छैन । म्यानमारमा गर्मीका कारण तापक्रम

Read More

रास्वपाका केन्द्रीय सदस्य भन्छन्- आफैले उठाएको संसदीय छानबिनको विषय अहिले हाम्रो विरूद्धमा जस्तो भयो

Posted on April 17, 2024 | views : 162 |

बैशाख ५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले मिडियामा पटक पटक सभापतिलाई जोडेर आउने सहकारीका प्रसंगहरूको निदान हुनै पर्छ भन्दै संसदीय छानबिन समिति सभापति रवि लामिछानेले नै उठाएको विषय भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै केन्द्रीय सदस्य कार्कील

Read More

साउदी अरबलाई ६ विकेटले हराउदै एसीसी प्रिमियर कपमा नेपाल अपराजित

Posted on April 17, 2024 | views : 431 |

बैशाख ५, काठमाडौँ | एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। यसअघि नै समूह बिजेता बनेको नेपाल आजको जितिसँगै समूहचरणमा अपराजित हुँदै सेमिफानल प्रवेश गरेको हो।  टह हारेर पहिले ब्याटिङ गर्दै साउदीले ७४ रनको लक्ष्य नेपालसामु प्रस

Read More

सुहाङलाई भोट माग्दै ओलीले भने- उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्

Posted on April 17, 2024 | views : 233 |

बैशाख ५, इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम- २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन् । उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको

Read More

नेपालको तेस्रो विकेट पतन

Posted on April 17, 2024 | views : 329 |

बैशाख ५, काठमाडौँ | ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो । उनी पाँच बलमा दुई

Read More

आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ, अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिए दीपेन्द्र

Posted on April 17, 2024 | views : 263 |

बैशाख ५, काठमाडौँ  आइसीसीको टी- २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११औ स्थानमा उक्लिएका हुन् । यसअघि २५औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन् । दिपेन्द्र

Read More

कोलकाताका कप्तान श्रेयस ऐरलाई १९ लाख जरिवाना

Posted on April 17, 2024 | views : 356 |

बैशाख ५, काठमाडौँ । कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ । मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्लो ओभर रेटका कारण कारबाहीमा परेका हुन् । जारी आईपीएलमा स्लो ओभर र

Read More

गायिका एलिना चौहानले गरिन् विष्णुसँग विवाह (तस्बिर)

Posted on April 17, 2024 | views : 417 |

बैशाख ५, काठमाडौँ । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् ।  उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । बाग्लुङ निवासी व

Read More

मुन्नाभाईको तेस्रो सिरिज बन्ने

Posted on April 17, 2024 | views : 139 |

बैशाख ५, काठमाडौँ । बलिवुडका सुपरस्टार संजय दत्तको चर्चित फिल्म मुन्नाभाईको तेस्रो सिरिज बन्ने भएको छ । फिल्मका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाई- ३ को स्क्रिप्ट लेखनको काम जारी रहेको निश्चित रुपमा फिल्म बन्ने बताएका छन् । उनले भनेका छन्- 'मुन्नाभाई–३ को लेखन क

Read More

सुदूरपश्चिममा फेरी लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

Posted on April 17, 2024 | views : 341 |

बैशाख ५, धनगढी । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपनि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको छ । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडी सरिसकेको छ तर एमालेले भ

Read More

सल्यानकाे बागचौरमा बस दुर्घटना, १४ यात्रु घाइते

Posted on April 17, 2024 | views : 155 |

बैशाख ५, काठमाडौं । दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्। बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका– २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए।  उनका अनुसार घाइतेहरूमध्ये चारज

Read More

नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाई

Posted on April 17, 2024 | views : 200 |

बैशाख ५, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुनुपर्नेमा केहि ढिला शुरु हुने भएको छ । गएराती ठुलो बर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल नह

Read More

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

Posted on April 17, 2024 | views : 167 |

बैशाख ५, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अ

Read More

दाङबाट रुकुम तर्फ जाँदै गरेको यात्रुबाहक बस सल्यानमा दुर्घटना

Posted on April 17, 2024 | views : 471 |

बैशाख ५, सल्यान । दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको यात्रुबाहक बस सल्यानको थारमारेमा दुर्घटना भएको छ । बुधबार दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका २ थारमारे नजिकै राप्ती राजमार्ग अन्तर्गत ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।

Read More

इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका र युरोप

Posted on April 17, 2024 | views : 221 |

बैशाख ५, काठमाडौँ । अमेरिका र युरोपेली संघले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले आगामी दिनमा यस दिशामा कदम चाल्न सकिने बताएकी छन् । यसैबीच, युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यस विषयमा काम गरिरहेको बताएका छन् । इरानले गत हप्ता इजरा

Read More

उच्च बिन्दुमा पुगेर रोकियो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on April 17, 2024 | views : 278 |

बैशाख ५, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासङ्घका अनुसार मंगलबारको तुलनामा स्थिर कायम भएर सुन किनबेच भइरहेको जनाएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । य

Read More

फिल्म होस्टेल- ३ को घोषणा

Posted on April 17, 2024 | views : 188 |

बैशाख ५, काठमाडौँ । सफल फिल्म होस्टेलको तेस्रो सिरिजको घोषणा गरिएको छ ।  बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् । ‘होस्टेल’ श्रृंखलाका निर्माता सुनिल रावल तेस्रो श्रृंखलामा कलाकारको रुपमा मात्र रहने भएका छन् ।

Read More

पुष्पाः २, जसले रिलिज अघि नै कमाउन सक्छ १ हजार करोड

Posted on April 17, 2024 | views : 196 |

बैशाख ५, मुम्बई | कुनै पनि फिल्मको लागि आफ्नो बजेटको काम गर्नु धेरै महत्त्वपूर्ण छ। कतिपय फिल्म यस्ता छन् जसले बक्स अफिसमा धेरै कमाइ गर्छन् ।  तर, केही फिल्म यस्ता छन् जसले रिलिज हुनुअघि नै करोडौंको व्यापार गर्छन् । आज हामी तपाईलाई एउटा यस्तो फिल्मको बारेमा बताउन गइरहेका छौँ जुन अहिलेसम्म रिलिज

Read More

मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू

Posted on April 17, 2024 | views : 347 |

बैशाख ५, मुम्बई | क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ ।  दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन् । यो घटनाले उनको परिवार र गाउँले निकै स्तब्ध भ

Read More