समाज |


बैतडीमा ग्रेडर मसिनको ठक्करबाट एक बिद्यार्थीको ज्यान गयो

Posted on March 09, 2019 | views : 400 |

कृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीमा ग्रेडर मसिनको  ठक्कर दिदा एक बिद्यार्थीको मृत्यु भएको छ । भिम दत्त पोलीटेक्नीकल इन्स्च्युट पाटनमा बाली ज्ञिान प्रथम वर्षमा अध्यानरत २ थलकुडाका  १९ वर्षिय पुर्णनन्द भट्टको  मृत्यु भएको  हो ।  शनिबार साँझ ६ बजे पाटन बजार देखि  एयरर्

Read More

सहमतिप्रति नेता रावलको विमति

Posted on March 09, 2019 | views : 114 |

फागुन २५, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ ।  रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउ

Read More

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण शुरु

Posted on March 09, 2019 | views : 111 |

फागुन २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ ।  भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण द

Read More

उपत्यकाबाट १९ मेट्रिक टन फोहर व्यवस्थापन

Posted on March 09, 2019 | views : 95 |

पूर्णप्रसाद मिश्र | फागुन २५, काठमाडौँ | उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधन प्रयोग भएको आधारमा फोहरको परिमाण सार्वजनिक गर्न

Read More

अलैँचीको मूल्यमा निरन्तर ह्रास

Posted on March 09, 2019 | views : 114 |

रवीन्द्र काफ्ले | फागुन २५, फिदिम | अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् ।  अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ

Read More

अपहरणको झुठा सूचना दिने पक्राउ

Posted on March 09, 2019 | views : 96 |

फागुन २५, धनगढी | आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ ।  निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा परेकाले अपहर

Read More

पाटन नगरपालिका करको दायरा फराकिलो बनाउदै, केमा कति कर ?

Posted on March 09, 2019 | views : 296 |

कृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीको पाटन नगरपालिकाले राजस्व संकलनको दायरा फराकीलो बनाएको छ । नगरपालिका बाट बाहिरीने कृर्षी उपज तथा पशुजन्य बस्तुहरु बाहिर निकासी गर्दा कर तिर्नुपर्ने नियम बनाए सँगै राजस्व संकलनको दायरा फराकीलो बनाइएको हो ।  पाटन नगरापलिको वडा नं ८ स्थित डडेल्धुरा जिल्लाको सि

Read More

बन्दु चन्दको गिरप्तारीको बदलामा आफुलाई नियन्त्रणमा लिएको प्रदेश सांसद मल्लको भनाइ

Posted on March 09, 2019 | views : 80 |

सम्राट सिंह । फागुन २५, बझाङ । दुइसाता अगाडि अछाममा पक्राउ परेकी (विप्लव निकट) अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष बन्दु चन्दकोे गिरप्तारी को बदलामा आफुलाई विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएको बझाङकी सांसद देवकी मल्लको भनाइ छ ।  शुक्रबार बुंङगल नगरपालिकामा संञ्चालन भएको स्वाथ्य शिबिर उद

Read More

विमानस्थलबाट १५ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

Posted on March 09, 2019 | views : 152 |

फागुन २५, काठमाडौँ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गर

Read More

बैतडीमा स्वास्थ्यका दुई दर्जन भवन बन्दै

Posted on March 09, 2019 | views : 329 |

फागुन २५, बैतडी | जिल्लाका विभिन्न भागमा स्वास्थ्य संस्थाका करिव दुई दर्जन नयाँ भवन निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा १४ सुरक्षित प्रसूति सेवा केन्द, तीन सामुदायिक स्वास्थ्य एकाइका भवन र दुई शहरी स्वास्थ्य क्लिनिक भवन र दुई स्वास्थ्यचौकीका नयाँ भवन बन्न लागेका हुन् ।  सुदूरपश्चिम प्रदे

Read More

टिपरको ठक्करबाट एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

Posted on March 09, 2019 | views : 103 |

फागुन २५, गाईघाट | उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा आज बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् ।  मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मग

Read More

उद्योगपति केडियाको अपहरणका मुख्य योजनाकार पक्राउ

Posted on March 09, 2019 | views : 145 |

पर्सा, २५ फागुन | नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गर

Read More

माध्यमिकी परिक्रमाका यात्री महोत्तरीमा

Posted on March 09, 2019 | views : 130 |

फागुन २५, बर्दिवास | मिथिला माध्यमिकी परिक्रमाका यात्री आज शनिबार महोत्तरी प्रवेश गरेका छन् । माध्यमिकी यात्राको चौथो दिन यात्री भारतको मधुवनी जिल्लामा पर्ने गिरिजास्थान (फुलहर)बाट मटिहानी पुग्ने क्रम आज बिहानैदेखि शुरु भएको हो ।  नेपाल– भारत सीमाको दशगजा हुँदै फुलहरबाट मटिहानीतर्फ आएका यात्रील

Read More

नदी फर्काएर उत्खनन गर्दा बस्ती जोखिममा

Posted on March 09, 2019 | views : 82 |

फागुन २५, लम्की | कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ । अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो ।  त्यस क्षेत्रम

Read More

यौन दुव्र्यवहारबाट पीडित छन् बालबालिका

Posted on March 09, 2019 | views : 102 |

सुशील दर्नाल | फागुन २५, काठमाडौँ | पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन् ।  सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वद्र्धनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहँुदै कतिपय प्रवृत्तिगत सामाजिक गलत मूल्य, मान्यता र अन्धविश्वासका कारणले

Read More

मनाङमा हिम पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो

Posted on March 09, 2019 | views : 170 |

फागुन २५, मनाङ | मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा हिम पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।  अन्नपूर्ण पदयात्रामा निस्किएका धादिङका अजय ढकाल र नेदरल्याण्डका भिनसेन्ट ब्लुमको हिम पहिरोमा पुरिएर ज्यान गएको हो । हिउँले पुरिएको अवस्थामा ढकालको शुक्रबार साँझ र ब्लुमको शनिबार बिहान शव फेला

Read More

रोल्पामा सुरक्षित सुत्केरी अभियान सुरु

Posted on March 09, 2019 | views : 132 |

फागुन २५, रोल्पा | रोल्पाको एक वडाले घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान थालनी गरेको छ ।  लुङ्ग्री गाउँपालिका–१ ले यस्तो अभियानको थालनी गरेको हो । अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने बताइएको छ । अभियानमा बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना पनि जोडिने स्वास्थ्य

Read More

मकैको सातुको व्यावसायिक उत्पादन

Posted on March 09, 2019 | views : 58 |

फागुन २५, पर्वत | नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो ।  आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ । कृषकले उत्पादन गर्ने मकै धेरैजसो पशुपक्षीको आहाराको लागि मात्र प्रय

Read More

निगालोका सामग्रीको व्यापार बढ्दो

Posted on March 09, 2019 | views : 121 |

नरेन्द्रसिह कार्की | फागुन २५, दार्चुला | शिवरात्रिको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ ।  वर्षौदेखि स्थानीय उत्पादनको कारोवार गर्न लाग्ने मेलामा यो वर्ष निगालोबाट उत्पादित सामग्रीको कारोवार बढेको हो । गोकुलेश्वरको चौलानी

Read More

माछापालनमा लगानी

Posted on March 09, 2019 | views : 78 |

फागुन २५, बलेवा | ताराखोलामा रेम्बो ट्राउट माछापालन शुरु गरेका उद्यमीले लगानी बढाउने अभियान थालेका छन् ।  उद्यमीले करोड लगानी पुर्याउने योजना अगाडि सारेको व्यवसायीले बताए । रु १५ लाखमा काम थालेका उद्यमी पहिलोपटकको उत्पादन, बजारको माग र मूल्यबाट खुशी भएर लगानी बढाएका हुन् ।  ताराखोला गाउँपा

Read More

बागलुङका चार ‘नमूना गाउँ छनोट’

Posted on March 09, 2019 | views : 369 |

फागुन २५, गलकोट | गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् ।  गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लास्तर छनोट समितिले सिफारिस गरेअनुसार ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनोट गरेको छ । कृषि गाउँ

Read More

९३ स्थानीय तहकाे नाम र केन्द्र परिवर्तन

Posted on March 09, 2019 | views : 240 |

फागुन २५, काठमाडौं - देशभरका ७५३ स्थानीय तहमध्ये ९३ ले नाम तथा केन्द्र परिवर्तन गरेका छन् । १७ तहले केन्द्र नचलाई नाम मात्रै फेरेका छन्, ५५ तहले नाम यथावत् राखी केन्द्र मात्रै सारेका छन् । २१ तहले भने नाम र केन्द्र दुवै परिवर्तन गरेका छन् । २२ पुस ०७३ मा स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७ सय १९ त

Read More

पूर्व लडाकू कमाण्डरलाई नगर निर्माणको नेतृत्व

Posted on March 08, 2019 | views : 73 |

फागुन २४, कालिकोट । रास्कोट नगरपालिकाले पूर्व जनमुक्ती सेनाका कमाण्डरलाई निर्माण कार्यदलको नेतृत्व सुम्पकोे छ । तत्कालिन माओवादी जनमुक्ती सेनाका विग्रेड सहायक कमाण्डर सुवास खड्काको नेतृत्वमा निर्माण कार्यदल गठन गरिएको हो । तत्कालिन जनयुद्ध पछि शान्ति प्रक्रियाका क्रममा सेना समायोजनमा स्वेच्छिक अवकास

Read More

बैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा विस्फोट, कार पूर्णरुपमा ध्वस्त

Posted on March 08, 2019 | views : 829 |

फागुन २४, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष  रोहन गुरुङको बसुन्धरास्थित घरमा विस्फोट भएको छ ।   शुक्रबार साँझ ७:४० मा उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।  उनका अनुसार

Read More