समाज |


गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी

Posted on September 07, 2019 | views : 983 |

रमेश लम्साल | भदौ २१, काठमाडौँ |  सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । हाल निर्माण कार्य युद्धस्तरमा जारी रहेको सो वि

Read More

माछापोखरीबाट २ वटा पेस्तोलसहित ७ जना पक्राउ

Posted on September 07, 2019 | views : 294 |

भदौ २१, काठमाडौं | प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्

Read More

दार्चुलामा पनि डेङ्गुको जोखिम

Posted on September 07, 2019 | views : 210 |

 भदौ २१, दार्चुलाडेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ । डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ । जिल

Read More

दाङमा डुबेर तीन जनाको ज्यान गयो

Posted on September 07, 2019 | views : 138 |

भदौ २१, घोराही । दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०ः३० बजेतिर घोराही उपमहानगरपाल

Read More

यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

Posted on September 07, 2019 | views : 350 |

भदौ २१, काठमाडौँ | मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासी

Read More

अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु

Posted on September 07, 2019 | views : 157 |

भदौ २१, अछाम | अछाममा खोालामा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ जनालिबण्डालीको भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय अछामले जनाएको छ।  प्रहरीका अनुसार शनिबार बिहान बाख्रा चराउन गएका उनीहरुको खोालामा

Read More

धनगढीबाट काठमाडौँ आउदै गरेको बस मुग्लिनमा दुर्घटना

Posted on September 07, 2019 | views : 712 |

भदौ २१, काठमाडौँ | धनगढीबाट काठमाडौँ आउदै गरेको कर्णाली यातायातको बस मुग्लिनमा दुर्घटना भएको छ। शुक्रवार साँझ धनगढीबाट छुटेको ना ५ ख ६४५० नम्बरको बस आज विहान मुग्लिनमा दुर्घटना भएको हो । बसको अगाडीको पट्टा भाचिएपछि बस नालीमा खसेको चालक सोमलाल चौधरीले बताए। बस बसमा सवार ४० जना मध्ये केहीलाई सामान्य च

Read More

चितवनमा दुई दिनअघि हराएकी एक बालिका मृत फेला

Posted on September 07, 2019 | views : 202 |

भदौ २१, चितवन  । भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेक

Read More

बुटवलमा वडा अध्यक्षद्वारा आत्महत्या प्रयास

Posted on September 07, 2019 | views : 147 |

भदौ २१, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । वडा नंं. २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्‍याएका थिए । उनको भैरहवास्थित युनिभर्स

Read More

रौतहटमा मोटरसाइकल दाइजो नपाएको निहुँमा श्रीमतीको हत्या

Posted on September 07, 2019 | views : 188 |

भदौ २१, रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका- ७ अकोलवामा एक महिलाको हत्या भएको छ । २५ वर्षीया सन्जु देवीको हत्या भएको हो । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे । केही महिनाअघि का

Read More

भक्तपुरमा घरको प्लाष्टर गर्ने क्रममा चखटबाट खसेर एक जनाको मृत्यु

Posted on September 07, 2019 | views : 111 |

भदौ २१, भक्तपुर । भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको मृत्यु भएको छ । बाँसको खट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको मृत

Read More

नेपाली सेनाको गणभित्रै एक महिलाको बेवारिसे शव फेला

Posted on September 07, 2019 | views : 578 |

भदौ २१, र्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–८ बिजयबस्ती टोलमा रहेको नेपाली सेनाको मध्यपुर्वी पृतनाको कालीसिद्धि गण परिसरभित्र शनिवार एक महिलाको बेवारिसे शव भेटिएको छ ।  नाम थर खुल्न नसकेकोे कालो रङमा सेतो छिरके बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी कम्मरमा रातो सल बाँधेकीे अन्दाजी ३५ वर्

Read More

बैतडीमा घरको आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरेपछी...

Posted on September 07, 2019 | views : 1582 |

भदौ २१, बैतडी | चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।  शुक्रबार बेलुका ७:३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्

Read More

डेङ्गुबाट चार जनाको मृत्यु

Posted on September 06, 2019 | views : 208 |

भदौ २०, काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।  महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु छ करोड १७ लाख खर्च पठा

Read More

मकवानपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

Posted on September 06, 2019 | views : 154 |

भदौ २०,  हेटौँडा । मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक शिशु र दुई वृद्धसहित तीन जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका ७० वर्षीय वीरबहादुर वाइवा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य आठ जन

Read More

नेकपा चितवनले लगायो ९८ वडाको टुङ्गो

Posted on September 06, 2019 | views : 115 |

भदौ २०, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भ

Read More

दाङमा नदी पार गर्दा र कुवामा डुबेर दुई जनाको मृत्यु

Posted on September 06, 2019 | views : 102 |

भदौ २०, लमही । दाङको दङ्गीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदूरको मुत्यु भएको छ । वडा नंं ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका–१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा आज बिहान नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्

Read More

बालिका अपहरणगर्ने भारतीय नागरिक पक्राउ, मुख थुनेर जंगलमा राखेको

Posted on September 06, 2019 | views : 201 |

भदौ २०, काठमाडौँ | बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । बिहान ८ः३० बजेदेखि बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गरिएको छ । बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर अपहरणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  शुक्रबार बिहान रुपन्देहीको रो

Read More

निजामती कर्मचारीले सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा गर्न नपाउने

Posted on September 06, 2019 | views : 122 |

भदौ २०, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिस्पर्धा गर्ने बाटो बन्द गर्ने सहमति गरे संगै निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभाग

Read More

झापामा देवरको मुङ्ग्रो प्रहारबाट भाउजू घाइते

Posted on September 06, 2019 | views : 133 |

भदौ २०, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा शुक्रबार बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।  घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्

Read More

दाङमा डुबेर तीन जनाको मृत्यु

Posted on September 06, 2019 | views : 133 |

भदौ  २०, दाङ | दाङमा  पानीमा डुबेर तीन जनाको ज्यान गएको छ  । शुक्रवार विहान ७ बजेको समयमा  जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु् भएको हो । त्यस्तै सोही गाउँपालिका–४  बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिय

Read More

नुवाकोटमा वडाध्यक्षले ७० हजारमा बेचिदिए झोलुङ्गे पुल

Posted on September 06, 2019 | views : 304 |

भदौ २०, नुवाकोट |  विदुर नगरपालिका-५ र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुसी बेचेका छन्। विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबा

Read More

सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Posted on September 06, 2019 | views : 128 |

भदौ २०, काठमाडौँ | नेपाली सेनाको ट्रकले ठक्कर दिँदा बिहीबार राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रिपुरेश्वर–सुन्धारा सडकखण्डमा बा १ ग २४५६ नम्बरको सेनाको ट्रकले बा८६प ७५० नम्बरको मोटरसाइकललाई साँझ ७ बजे ठक्कर दिएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मृत्यु हुनेमा अर्घाखाँची मालारानी

Read More

भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द हुने

Posted on September 06, 2019 | views : 100 |

भदौ २०, झापा  | झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्

Read More