समाज |


क्वारेन्टिनका ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरीए

Posted on June 26, 2020 | views : 195 |

असार १२, बाजुरा | यहाँको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताउनुभयो । असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढो

Read More

आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

Posted on June 25, 2020 | views : 277 |

असार ११, दैलेख | आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो ।  उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टिनमा बसेका थि

Read More

आज प्रदेश १ बाट कोरोना सङ्क्रमित ७० जना निको भएर घर फर्के

Posted on June 25, 2020 | views : 203 |

असार ११, विराटनगर | प्रदेश नं. १ बाट आज ७० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।  पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।  डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्ल

Read More

आज थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

Posted on June 25, 2020 | views : 500 |

असार ११, काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख

Read More

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आकष्मिक बाहेकका अन्य सेवा बन्द

Posted on June 25, 2020 | views : 194 |

असार  ११, चिप्लेढुङ्गा। स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ  । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएक

Read More

लकडाउनमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह

Posted on June 25, 2020 | views : 270 |

असार ११, काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति  जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी सा

Read More

आजको मौसम : कहाँ कहाँ पानी पर्दैछ आज ?

Posted on June 25, 2020 | views : 229 |

असार  ११, काठमाडौँ । देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती  र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज

Read More

चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते

Posted on June 25, 2020 | views : 245 |

असार ११, हेटौँडा। अविरल वर्षासँगै  परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु छ ।  मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का  बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ । सम्झाना घरमै बसिरहेको अवस

Read More

कर्णालीमा समुदायसम्म फैलियो कोरोना सङ्क्रमण

Posted on June 25, 2020 | views : 135 |

प्रकाश अधिकारी । असार ११, सुर्खेत । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा

Read More

मकवानपुरका सात पत्रकार पुरस्कृत

Posted on June 25, 2020 | views : 165 |

असार ११, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले  मकवानपुरका सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । उपमहानगरले तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील प्रकास साप्ताहिकका सम्पादक तथा पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मालाई नगद रु १७ हजारसहित ‘अग्रज पत्रकार सम्मान’ प्रदान

Read More

सप्तरीको कल्याणपुरमा भएको दुर्घटनामा दुईको मृत्यु

Posted on June 25, 2020 | views : 239 |

असार ११, राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी  ३० वर्षीय वीरेन्द्र दास र  उनकी  ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbs

Read More

आज एकै दिन २४ उडान, आजै १२ सय बढी नेपाली स्वदेश फर्किए

Posted on June 24, 2020 | views : 367 |

असर १०, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान भएका छन् ।  मङ्गलबार पनि अन्तरराष्ट्रियतर्फ १४ उडान भएको थियो । यी

Read More

थप ६२९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित पुगे १० हजार ७२८

Posted on June 24, 2020 | views : 463 |

असार १०, काठमाडौँ | नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५१९ पुरुष र ११० महिला

Read More

मर्मतको माग गर्दै युवाद्वारा सडकमै धान रोपेर विरोध

Posted on June 24, 2020 | views : 255 |

असार १०, राजविराज । भारदह–राजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मङ्गलबार सडकमै धान रोपेर विरोध जनाएका छन् । तोपा गाउँस्थित सडकखण्डमा उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् । सोही वडाका युवा कौशल

Read More

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार

Posted on June 24, 2020 | views : 225 |

असार १०, खोटाङ। पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना हुनुभएकी मन्दिराको गर्भमा रहेको बच्

Read More

१३ फरार प्रतिवादी पक्राउ

Posted on June 24, 2020 | views : 246 |

असार १०, दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६/७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १४ वर्ष चार महिना चार दिन कैद र रु तीन लाख छ हजार ८०२ जरिवाना असुल

Read More

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ लाई सशस्त्रले पुर्यायो क्वारेन्टिनमा

Posted on June 24, 2020 | views : 244 |

असार १०, मुग्लिन । कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियान

Read More

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

Posted on June 24, 2020 | views : 247 |

असार १०, तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति

Read More

फोहर गर्नेको विवरण दिनेलाई पुरस्कार

Posted on June 24, 2020 | views : 165 |

असार १०, लमही। तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ । उपमहानगरपालिकाको  आगामी वर्षको नीति तथा कार्यक्रममा फोहर गर्ने व्यक्तिको तस्वीर र भिडियोसहितको विवरण राखी जानकारी दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिने उल्लेख छ ।  जथाभाबी फ

Read More

पर्वतमा समुदायमा कोरोना फैलियो

Posted on June 24, 2020 | views : 161 |

जिल्लामा कोरोना संक्रमण अव भने तेस्रो चरणमा पुगेको पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का एक युवालाई उपचारको क्रममा पोखरामा संक्रमण देखिए पछि गरिएको कन्ट्रक्याट ट्रेसिङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै क्वारेन्टाइन बाहिर समुदायमा पनि कोरोना संक्रमण फैलिएको औपचारिक प

Read More

मङ्गलबार बझाङमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

Posted on June 23, 2020 | views : 286 |

असार ९, बझाङ । विश्वव्यापि महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस अर्थात (कोभिड-19) को सङ्क्रमण बझाङमा पनि देखिएको छ । मङ्गलबार मात्रै जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर १० मा १८ जनामा कोरोना सङ्क्रमण पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । ती मध्ये तीन जना महिला र १५ जना पुरूष रहेका छन् । त्यस्तै थलार

Read More

पर्वतमा एक जना स्वास्थ्यकर्मी सहित २२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६८

Posted on June 23, 2020 | views : 184 |

पर्वतमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।  संक्रमित मध्ये एक एक जना स्वास्थ्यकर्मी छ भने २१ जना भारतबाट आएर बसेका र अन्य सर्वसाधरण रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउन

Read More

पासको दुरूपरोग गरी भारतबाट आएका नेपाली ओसारपसार, नागढुङ्गामा दुईजना पक्राउ

Posted on June 23, 2020 | views : 221 |

असार ९, काठमाडौँ | सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास दुरूपयोग गर्ने दुई चालकलाई पक्राउ गरी कारवाही थालेको छ ।  पक्राउ पर्नेमा नेपालगञ्जबाट काठमाड

Read More

करेन्ट लागेर दुई जनाको मृत्यु

Posted on June 23, 2020 | views : 164 |

असार ९, नवलपुर | नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मोहनबहादुर खाँणले दिनुभएको जानकारी अनुसार विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीस्थित खोरण्डे खोलामा लु२ख

Read More