समाज |


बरोडासँग टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल

Posted on April 02, 2024 | views : 242 |

चैत २०,  काठमाडौं । नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेलमा बरोडाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले परा

Read More

सर्वोच्च अदालतमा हाजिर भए बाबा रामदेव

Posted on April 02, 2024 | views : 257 |

चैत २०, काठमाडौँ ।  योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो । पतञ्जली आयुर्वेदको 'भ्रामक विज्ञापन' सम्बन्धी मुद्दामा सर्

Read More

केजरीवाल सरकारकी मन्त्री आतिशीको दाबी- भाजपाले पार्टीमा नआए पक्राउ गर्ने धम्की दियो

Posted on April 02, 2024 | views : 205 |

चैत २०, काठमाडौँ । भारतको दिल्लीमा अरविन्द केजरीवाल सरकारकी मन्त्री आतिशीले भारतीय जनता पार्टीले आफुलाई आफ्नो पार्टीमा सामेल हुन प्रस्ताव गरेको दाबी गरेकी छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्ना निकटहरुसँग भाजपामा प्रवेश गर्न प्रस्ताव पठाएको दाबि गर्दै त्यसो नगरेमा पक्राउ गर्ने चेतावनी समेत दिएको

Read More

प्रधानमन्त्री प्रचण्डसँग हर्क साम्पाङको भेट

Posted on April 02, 2024 | views : 211 |

चैत २०, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन् । सो भेटमा आफूहरूले खानेपान

Read More

पर्वतको जलजलामा एक दम्पतीकाे हत्या

Posted on April 02, 2024 | views : 376 |

चैत २०, पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पतीकाे हत्या भएको छ । अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीकाे घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटि

Read More

नाभाल्नीको मृत्युको बदला लिन ह्याकरको निशानामा रुसी जेल

Posted on April 02, 2024 | views : 188 |

चैत २०, काठमाडौँ । फेब्रुअरीमा रूसी जेलमा अलेक्सई नाभाल्नीको दुखद मृत्युको केही घण्टा भित्र सरकार विरोधी ह्याकरहरूको समूहले द्रुत प्रतिकारको घोषणा गरेको थियो । त्यसपछि ह्याकरहरूले रूसको जेल प्रणालीसँग जोडिएको कम्प्युटर नेटवर्कहरूमा उनीहरूको पहुँचको फाइदा उठाउन शुरु गरेका थिए । यस क्रममा, उनीहरुले सम

Read More

१३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ

Posted on April 02, 2024 | views : 325 |

चैत २०, काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरेको हो । बालिका

Read More

विपद् व्यवस्थापन स्वयंसेवकलाई प्रथम उद्धारकर्ता प्रशिक्षण

Posted on April 02, 2024 | views : 91 |

चैत २०, भक्तपुर | चाँगुनारायण नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरु तयार गर्नको लागि संचालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका विपद् व्यवस

Read More

आज यी तीन प्रदेशका पहाडी भु-भागमा पानी पर्ने

Posted on April 02, 2024 | views : 137 |

चैत २०, काठमाडौं | हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक द

Read More

रेशम चौधरीले हत्या गर्ने धम्की दिएको नाउपाका केन्द्रीय सदस्यको दाबी

Posted on April 01, 2024 | views : 292 |

चैत १९, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधर

Read More

एकै दिन सहकारीको मुख्य कार्यालय र शाखामा चोरी, सञ्चालक समितिको मिलेमतोको आशंका

Posted on April 01, 2024 | views : 224 |

चैत १९, लेटाङ । मोरङको लेटाङ नगरपालिका—२ मा रहेको एकिकृत जनभावना वचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकैपटक चोरीभएपछि सेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका छन् । एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएको महिनौं बितिसक्दा पनि छानवीन नभएको भन्दै स

Read More

ऋषव पन्तलाई १९ लाख जरीवाना

Posted on April 01, 2024 | views : 377 |

चैत १९, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु अर्थात १९ लाख २० बजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको छ । आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्सविरुद्धको खेलपछि पन्तलाई यो जरिवाना लगाइएको हो ।  पन्त स्लो ओभर रेटमा दोषी ठहर भएका छन्

Read More

आयरल्याण्ड ए विरुद्ध आरिफ सेखले बनाए अर्धशतक

Posted on April 01, 2024 | views : 273 |

चैत १९, काठमाडौँ । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल ए का ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मद्दामा अर्धशतक पूरा गरेका हुन् ।

Read More

टाउको २ वटा तर शरीर एउटै भएका दिदीबहिनीमध्ये एउटी बिहे

Posted on April 01, 2024 | views : 1202 |

चैत १९, काठमाडौँ । जन्मदेखि नै शरीर एउटै तर टाउको २ वटा भएका दिदीबहिनीमध्ये एकको विवाह भएको छ । ती दिदीबहिनीको नाम एबी हेन्सेल र ब्रिटनी हेन्सेल हो। यी मध्ये बायाँपट्टिकी एबीले पूर्व सैनिक र नर्स जोस बोलिङलाई आफ्नो जीवनसाथीको रूपमा रोजेकी छिन्। वास्तवमा उनीहरूले २०२१ मा विवाह गरेका थिए तर यो कुरा अह

Read More

एक महिनामै नेपाल भित्रिए एक लाख २८ हजार बढी पर्यटक, कुन देशबाट कति ?

Posted on April 01, 2024 | views : 228 |

चैत १९, काठमाडौँ । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो । गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी

Read More

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या

Posted on April 01, 2024 | views : 655 |

चैत १९, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण भारतमा जारी छ । भारतका विभिन्न सहरमा आईपीएलका खेलहरु भइरहेका छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने राष्ट्र भारतमा आईपीएललाई पनि विशेष पर्वकै रूपमा लिन्छन्, समर्थकहरू । यसैक्रममा आईपीएलको एक खेलका क्रममा खुसीयाली मनाउने क्रममा विपक्षी टोल

Read More

सांसद प्रदिप पौडेलको प्रश्न- लडाई जारी रहेका बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ?

Posted on April 01, 2024 | views : 320 |

चैत १९, काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरु भर्ना भएको विषयमा मुकदर्शक भएको बेला श्रम स्वीकृति खुलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । सांसद पौडेलले रुसमा श्रमिकक

Read More

रुसी सेनामा रहेका नेपालीको उद्धारको माग गर्दै प्रदर्शन गर्ने १५ जना पक्राउ

Posted on April 01, 2024 | views : 228 |

चैत १९, काठमाडौँ । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँक

Read More

९ दिने भ्रमण सकेर स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

Posted on April 01, 2024 | views : 249 |

चैत १९, काठमाडौँ । चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

Posted on April 01, 2024 | views : 419 |

चैत १९, काठमाडौं | आजदेखि तीन महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जहाज अवतरणमा रोक लगाइएको छ । तर, उडान भने निरन्तर हुनेछ ।  अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हु

Read More

जीप दुर्घटना: 'मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो'

Posted on April 01, 2024 | views : 468 |

चैत १९, कास्की | कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन् । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै

Read More

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

Posted on April 01, 2024 | views : 142 |

चैत १९, अत्तरिया | सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्। यसै अवसरमा सुदूरपश्चिममा आज (सोमबार) सार

Read More

आज अप्रिल फूल ! कसरी शुरु भयो मूर्ख बनाउन ?

Posted on April 01, 2024 | views : 191 |

चैत १९, काठमाडौँ | आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ । अप्रिल फू

Read More

मौसमः दुइ प्रदेशका पहाडी भुभागमा पानी पर्ने

Posted on April 01, 2024 | views : 191 |

चैत १९, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्

Read More