समाज |


डोटीमा अज्ञात समूहद्वारा वडा कार्यालय आगजनी, सम्पूर्ण कागजात जलेर नष्ट

Posted on May 07, 2019 | views : 99 |

बैशाख २४, डोटी – अज्ञात समूहले सोमबार राति बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय जलाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारी अनुसार सोमबार राति वडा कार्यालयमा आगजनी भएको हो । आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रु

Read More

आपसी झगडामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

Posted on May 07, 2019 | views : 223 |

बैशाख २४, काठमाडौं । काठमाडौंमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । वैशाख २१ गते राती श्रीमतीको हत्या गरेपनि अभियुक्तले २४ घण्टासम्म घटना गुपचुप राखेका थिए । भोजपु्र याङपाङ माइती भई भुम्लु गाउँपालिका ६ काभ्रेमा विवाह गरेकी २३ वर्षीय निर्मला नेपालको हत्या उनकै श्रीमान् पुष्कर भन्ने राजकुमा

Read More

कन्चनपुरमा ४८ लाखमा विद्यालय भौतिक संरचना बन्दै

Posted on May 07, 2019 | views : 150 |

वैशाख २४, भीमदत्तनगर । चालू आर्थिक वर्षमा कञ्चनपुरको भीमदत्तनगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा भवन संरचना निर्माण थालिएको छ । शिक्षा विभागको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका पञ्चकृत बैजनाथ मावि बागफाँटा, सत्यवादी मावि वनगाँउ र भीमदत्त स्मृति आधारभूत विद्यालय खल्लामसेटीमा भवन निर्माण था

Read More

सरिताको हत्यामा पारिवारिक संलग्नता

Posted on May 07, 2019 | views : 122 |

वैशाख २४, काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।  उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राख

Read More

कञ्चनपुरमा महिलामाथि हुने हिंसा बढ्दै

Posted on May 07, 2019 | views : 256 |

वैशाख २४, कञ्चनपुर । पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता

Read More

बागलुङको एक विद्यालयमा पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना

Posted on May 07, 2019 | views : 158 |

 वैशाख २४, गलकोट । बागलुङ जिल्लाको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीद्वारा रु ५० लाखको अक्षयकोषको स्थापना गरिएको छ । बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला सञ्चालनम

Read More

साढे दुई वर्षीय बालकको निर्मम हत्या

Posted on May 07, 2019 | views : 243 |

वैशाख २४, धनुषा । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।  मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । उनै बेपत्ता आर्यनको शव

Read More

आजको विदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on May 07, 2019 | views : 292 |

बैशाख २४, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३६ पैसा रहेको छ ।  एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७५ पैसा रहेको छ ।  युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १३ पै

Read More

ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदै (नतिजा हेर्ने तरिकासहित)

Posted on May 07, 2019 | views : 684 |

  बैशाख २४ ।  ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।   https://www.dvlottery.state.gov/ मा गएर नतिजा हेर्न सकिन्छ ।  डिभी परेको वा नपरेको जानकारी डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधा

Read More

बागलुङमा दुई शव फेला, सडेको शव चप्पल र कपडाले पहिचान

Posted on May 07, 2019 | views : 1693 |

वैशाख २४, बलेवा (रासस) | बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवास

Read More

गीताले मानिसलाई कर्तव्य सिकाउन खोजेको छ : अध्यक्ष दाहाल

Posted on May 06, 2019 | views : 111 |

वैशाख २३, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताउनुभएको छ ।  पं नारायणप्रसाद पोखरेल प्रतिष्ठानले आजदेखि सीतापाइलामा आयोजना गरेको ऐतिहासिक गीता

Read More

प्रदेश १ को राजधानी विराटनगर तोकियो

Posted on May 06, 2019 | views : 373 |

वैशाख २३, विराटनगर  । दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभयो भने भने विपक्षमा कुनै मत परेन । नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को

Read More

लेखापाल बिरुद्द पाँच करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

Posted on May 06, 2019 | views : 113 |

वैशाख २३, काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा वैशाख २३ मुद्दा दायर गरेको छ ।  आयोगले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानूनीरुपमा सम्प

Read More

बैतडीमा स्थानिय पाठ्यक्रम निर्माण नहुदा समस्या

Posted on May 06, 2019 | views : 202 |

कृष्ण बिष्ट । बैसाख २३, बैतडी । बैतडीका स्थानिय तहहरुले स्थानिय पाठ्क्रम निर्माण गर्न नसक्दा यहाका सामुदायिक बिद्यालयहरुलाई समस्या हुने गरेको छ । नेपाल सरकारले प्राथमिकतहमा (१–५) स्थानिय बिषयलाई अनिवार्य बिषयको रुपमा राखेपनि यहाका स्थानिय तहहरुले पाठ्क्रम निर्माण गर्न नसक्दा समस्या हुने गरेको हो ।&n

Read More

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

Posted on May 06, 2019 | views : 267 |

 बैशाख २३, मलंगवा । सोमबार दिउँसो सर्लाहीको बसबरिया गाउँपालिका- ३ मानपुर ब्यारेज नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ। एकजना गम्भीर भएका छन्।  ज १ त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा आशिक महतोको मृत्यु भएको हो।महतोलाई उपचारक

Read More

नुवाकोटमा १७ हजार सवारी साधन कारवाहीमा

Posted on May 06, 2019 | views : 716 |

बैशाख २३, नुवाकोट | जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ । कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले  स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणमा १२  चाल

Read More

बागलुङ समाज पोर्चुगलमा खड्का

Posted on May 06, 2019 | views : 156 |

भगवान् गिरी,   वैशाख २३, पोर्चुगल  । शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आइतबार बागलुङ जन्म घर भई पोर्चुगललाई कर्मथलो बनाई बस्दै आउनुभएका बागलुङ्गेको भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भयो । भेलाले प्रेमबहादुर खड्काका अध्यक्षतामा बागलुङ समाज पोर्

Read More

गणतन्त्र दिवस तीन दिन मनाइने

Posted on May 06, 2019 | views : 95 |

वैशाख २३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा आज बसेको  बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म  विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय ग

Read More

३० तोला अवैध सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

Posted on May 06, 2019 | views : 247 |

वैशाख २३, काठमाडौं । नेपाल एयरलाइन्सका एक कर्मचारी ३० तोला अवैध सुनसहित पक्राउ परेका छन् । ३० तोला अवैध सुनसहित त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका मेन्टिनेन्स हृयांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्स

Read More

दाइजो नदिँदा हत्या गरिएको आशङ्का

Posted on May 06, 2019 | views : 120 |

वैशाख २३, बाँके । गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ ।नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् ।  नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै र

Read More

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

Posted on May 06, 2019 | views : 72 |

वैशाख २३, काठमाडौँ । राष्ट्रियसभामा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रपतिबाट यही वैशाख २० गते सङ्घीय संसद्को दुबै सदनको संयुक्त बै

Read More

अन्त्येष्टि गर्न लगिएको शिशुले श्वास फेरेपछि...

Posted on May 06, 2019 | views : 699 |

वैशाख २३,  चितवन | एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर  पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः  अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका

Read More

मार्तडीको फोहर व्यवस्थापन सडक छेउमा

Posted on May 06, 2019 | views : 153 |

प्रेम रौले | बैशाख २३,  बाजुरा | सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले बजार क्षेत्रको फोहर सहीरुपमा व्यवस्थापन नगर्दा बजारक्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । स्वच्छ र सफा बजार बनाउन यस क्षेत्रमा उठ्ने फोहरको उचित व्यवस्थापन हुनुपर्ने बजारवासीको भनाइ छ । बजार क्षेत्र भन्दा करीब पाँच कि

Read More

अस्पतालमा बच्चा छाड्ने पूर्वसभासद साह दम्पती पक्राउ

Posted on May 06, 2019 | views : 203 |

बैशाख २३, काठमाडौं । पूर्वसभासद गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन् ।  मेडिसिटी अस्पतालले दिएको जाहेरीको आधारमा ललितपुर प्रहरीले आइतबार साह दम्पत्तीलाई पक्राउ गरेको हो ।  गायत्रीले. फागुन २८ गते मेडिसिटी अस्पतालमा भर्ना भई छोरा जन्माएर छाडेकी थिइन् ।  जन्मिएको शिशुम

Read More