समाज |


रोल्पामा ६७ जना एचआइभी संक्रमित

Posted on October 26, 2018 | views : 201 |

कात्तिक ९, रोल्पा (रासस) : रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ ।  जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन् । संक्रमित बु

Read More

नवलपरासी: हत्या अभियोगमा तीन जना पक्राउ, दुर्घटनामा चालकको मृत्यु

Posted on October 26, 2018 | views : 275 |

कात्तिक ९, नवलपरासी (रासस) | पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जना

Read More

कांक्रेविहार पुनर्निर्माणसंगै पर्यटकको ओइरो

Posted on October 25, 2018 | views : 131 |

कात्तिक ८, सुर्खेत । वीरेन्द्रगरमा रहेको पुरातात्विक सम्पदा कांक्रेविहारको पुनर्निर्माणसंगै पर्यटकहरुको ओइरो लाग्न थालेको छ । दसैं बिदाको अवसर पारेर विभिन्न जिल्लाबाट कांक्रेविहार अवलोकनमा आउनेहरुको भीड लाग्ने गरेको हो । प्रदेश राजधानी वीरेन्द्रनगरको मुटुमा रहेकाले यहाँ पर्यटकलाई अवलोकनका लागि सहज ह

Read More

उपभोक्तालाई ठगी गर्नेलाई तीन लाखसम्म जरिवाना हुने !

Posted on October 25, 2018 | views : 133 |

अशोक घिमिरे | कात्तिक ८, काठमाडौं | कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिव

Read More

बाजुरामा बौलाहा स्यालको आतङ्क

Posted on October 25, 2018 | views : 248 |

कात्तिक ८, बाजुरा | बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् ।  बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने प्रयासस गरेपनि स्यालको टोकाइबाट तीन पशु घाइते भएका थिए । स्यालले जयरुप गिरीको कुकुर, खेमराज

Read More

दुर्घटनाका कारण २५ को निधन

Posted on October 25, 2018 | views : 127 |

कात्तिक ८, डोटी | सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५÷०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् । गत साउन महीनामा चार वटा सवारी दुर्घटनामा तीनजनाको, भदौ महीनामा १४ दुर्घटनामा सात जनाको र असोज महीनामा ११ दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो ।  सुदूरपश्चिम प्रदेश ट्

Read More

सुनको भाउ ६ वर्ष यताकै महंगो, आज कति पुग्यो ?

Posted on October 25, 2018 | views : 371 |

कात्तिक ८, काठमाडौं | सुनको भाउ ६ वर्ष यताकै महंगो भएको छ । आज सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगो हो । त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ । यो वर्ष लागे पछि सुनको झण्डै ५ हजार

Read More

कोठामा बोलाएर किशोरीमाथि बलात्कार प्रयास, युवक पक्राउ

Posted on October 25, 2018 | views : 83 |

कात्तिक ८, काठमाडौं । किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो

Read More

सुनसरीमा चालक अनुमतिपत्र सहज बन्दै

Posted on October 25, 2018 | views : 76 |

कात्तिक ८, इटहरी | यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ ।  दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फत गर

Read More

कपिलवस्तुका १४ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

Posted on October 25, 2018 | views : 74 |

कात्तिक ८, कपिलवस्तु | सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२ परिवारका १३ हजार ५३९ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला

Read More

सडक नबन्दा मेची पुल सञ्चालनमा आएन

Posted on October 25, 2018 | views : 97 |

चन्द्रकला भण्डारी | कात्तिक ८, भद्रपुर | नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।  हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भ

Read More

उपत्यकामा दशैँको समयमा १४ जनाको मृत्यु

Posted on October 25, 2018 | views : 133 |

कात्तिक ८, काठमाडौँ | काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरि

Read More

रोल्पामा श्रीमानद्वारा खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या

Posted on October 25, 2018 | views : 545 |

कात्तिक ८, रोल्पा । रोल्पामा एक व्यक्तिले आफनै श्रीमतीको हत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती ३९ वर्षीय देविसराको हत्या गरेका हुन् । गय राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले

Read More

काठमाडौंको सोल्टीमोडमा १४ वर्षीय बालिका बलात्कृत, ३० वर्षीय युवक पक्राउ

Posted on October 25, 2018 | views : 238 |

कात्तिक ८, काठमाडौं | काठमाडौं महानगरपालिका-१३ स्थित सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  किशोरीलाई बलात्कार गर्ने धनुषाका ३० वर्षीय समिर पुलामी रहेको प्रहरीले जानकारी दिएको छ।  पुलामीलाई प्रहरीले बुधबार नै पक्राउ गरेर हिरासतमा लिएको छ । पुलामीले सोल्टीमोडमा बस्ने १४ वर्षीया

Read More

राससकर्मी श्रेष्ठको निधन

Posted on October 25, 2018 | views : 114 |

कात्तिक ८, काठमाडौँ | राष्ट्रिय समाचार समितिमा करीब दुई दशकदेखि कार्यरत सवारी चालक चन्द्रलाल श्रेष्ठको आज बिहान निधन भएको छ ।  कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०२६ मा सिन्धुपाल्चोकको सिपावाडे गाउँमा ज

Read More

काठमाडौंका भिन्न दुई गेष्टहाउसमा महिला र पुरुष मृत फेला

Posted on October 25, 2018 | views : 371 |

कात्तिक ८, काठमाडौं | काठमाडौंको भिन्न दुई गेस्ट हाउसमा एक महिला र पुरुष मृत फेला अवस्थामा परेका छन् ।  टोखा नगरपालिका वडा नं ९ बुद्धटोलमा रहेको पाँचथर स्यावरुम्बा गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । गेस्ट हाउसको दोस्रो तलामा रहेको १०२ नम्बरको कोठामा रुपन्देहीको बुटवल घर भएकी मीना गुरुङ

Read More

चितवन राष्ट्रिय निकुञ्ज: प्राकृतिक कारणले सात गैँडा मरे

Posted on October 25, 2018 | views : 119 |

कात्तिक ८, चितवन (रासस) | चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्

Read More

नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई

Posted on October 25, 2018 | views : 83 |

कात्तिक ८, नेपालगञ्ज (रासस) | नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गर्नुभएको छ ।  उहाँले असोज महीनाको आफ्नो तलब, भत्ता रु ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गर्नुभएको हो । प्रमुख र

Read More

रोल्पा जिल्ला अस्पतालमा टेलिफोनको असुविधा

Posted on October 25, 2018 | views : 163 |

कात्तिक ८, रोल्पा (रासस) | जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् ।  जिल्लामा नेपाल टेलिकमलगाय

Read More

युवाको सहयोगमा सौर्य बत्ती, बस सेवाले स्थानीयवासीलाई सहज

Posted on October 25, 2018 | views : 87 |

कात्तिक ८, बलेवा (रासस) | बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो । घुम्टे युवा परिवारले सहयोगस्वरुप उपलब्ध गराएका सौर्य ऊर्जाका सामग्री धार्मिकस्थललाई हस्तान्त्रण गरिएको

Read More

अछाम: दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

Posted on October 25, 2018 | views : 113 |

कात्तिक ८, अछाम (रासस) | अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।  जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइर

Read More

रोल्पाका अस्पतालमा टेलिफोनको असुविधा, सेवाग्राही मर्कामा

Posted on October 25, 2018 | views : 56 |

कात्तिक ८, रोल्पा | जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहँुदा कार्यालयको दैनिक काम प्रभावित हँुदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् ।  जिल्लामा नेपाल टेलिकमलगायत अन्य

Read More

कञ्चनपुर: मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ, चक्कु प्रहारबाट युवक घाइते

Posted on October 25, 2018 | views : 104 |

कात्तिक ८, कञ्चनपुर (रासस) | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।  स्था

Read More

अछाममा सडक दुर्घटना हुँदा एकको मृत्यु, ४३ घाइते

Posted on October 25, 2018 | views : 113 |

कात्तिक ८, अछाम | अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।  जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से

Read More