समाज |


मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on March 09, 2024 | views : 305 |

फागुन २६, इनरुवा | सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी

Read More

माछाका भुरा उत्पादनमा समस्या

Posted on March 09, 2024 | views : 166 |

फागुन २६, कैलाली | कैलालीको गेटामा रहेको  मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो । वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको

Read More

यस्तो रहने छ आजको मौसम !

Posted on March 09, 2024 | views : 197 |

फागुन २६, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने

Read More

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Posted on March 09, 2024 | views : 540 |

फागुन २६, काठमाडौँ | कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

Read More

चितवनमा सवारी दुर्घटना हुँदा एक पुरुषकाे मृत्यु

Posted on March 09, 2024 | views : 254 |

फागुन २६, वीरगंज | चितवनमा भएकाे सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषकाे मृत्यु भएकाे छ। मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० बर्षिय अमरदेव महताे रहेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पाैने १२ बजेतिर नम्बर नखुलेको बाेलेराे गाडीले

Read More

१४५ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न पाउने (सूचीसहित)

Posted on March 08, 2024 | views : 246 |

फागुन २५, काठमाडौँ | सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वाथ्य संस्थालाई वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि नवीकरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण गर्नका लागि आवेदन दिएकामध्ये योग्यता पुगेका १४५ स्वास्थ्य संस्थालाई आगामी तीन वर्

Read More

डडेलधुरामा सुन चोर्ने अभियुक्त, रौतहटमा पक्राउ

Posted on March 08, 2024 | views : 316 |

फागुन २५, रौतहट | डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुईजना मानिस रौतहट बाट पक्राउ परेका छन्। केही दिन अघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुईजना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिडिरहेको अवस्थामा  डडेलधु

Read More

अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन

Posted on March 08, 2024 | views : 271 |

फागुन २५, काठमाडौँ | महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्। बिहान २ बजेदेखि नै पशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता अधिकारीले जानकार

Read More

दाङको अर्जुनखोला पुलमा चारवटा सवारी ठोक्किँदा ७ जना घाइते

Posted on March 08, 2024 | views : 279 |

फागुन २५, दाङ | पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको अर्जुनखोला पुलमा चार वटा सवारी साधन एकैपटक दुर्घटनामा पर्दा ७ जना घाइते भएका छन् । एकै स्थानमा स्कारपियो, अटो रिक्सा, मोटरसाइकल र स्कुर दुर्घटनामा परेका हुन् । महेन्द्रनगरबाट काठमाण्डौंतर्फ जाँदै गरेको प्र।३–०१०२२ च १७५७ नम्ब को स्कारपियो

Read More

नारी दिवस: ५६ सन्तानको आमा बराल

Posted on March 08, 2024 | views : 251 |

फागुन २५, उर्लाबारी | मीना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आ

Read More

बसमा यात्रुलाई नसालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट, भारतीय नागरिक पक्राउ

Posted on March 08, 2024 | views : 347 |

फागुन २५, वीरगन्ज | यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। भारत बिहारको पूर्वी चम्पारण जिल्लाको बेतिया थाना अन्तर्गत पर्ने मछरगाँवा घर भएका २७ वर्षीय अखिलेश कुमार साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जा

Read More

बेलायत पठाउँछु भनेर २९ लाख ठगेको आरोपमा युवती पक्राउ

Posted on March 08, 2024 | views : 498 |

फागुन २५, काठमाडौँ | बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएर ललितपुरको भैंसेपाटी बस्ने लक्ष्मी लिम्बु छिन् । ३४ वर्षीया लिम्बुलाई भैंसेपाटीबाट पक्राउ गरिएको हो। मोरङको उर्लाबारी नगरपालिका–९ घर भएकी लिम्बुले रविन सौजु समेत ४ जनासँग २९ लाख

Read More

युवा संघको नेता पक्राउ परे पछि हाईवेमा चक्काजाम

Posted on March 08, 2024 | views : 530 |

फागुन २५, रौतहट | डिभिजन वन कार्यालय रौतहटका कर्मचारीको विरुद्धमा नेकपा एमाले समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा एक घण्टा चक्काजाम गरेको छ । युवा संघ नेपालका कार्यकर्ताहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर स्थित डिभिजन वन कार्यालय अगाडि

Read More

खाल्डाेबाट निकालियाे बालकको शब, हत्या आशंकामा बुवाआमा प्रहरी नियन्त्रणमा

Posted on March 08, 2024 | views : 435 |

फागुन २५, वीरगञ्ज | वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रह

Read More

मेस्सीको नाम लिएपछि यसरी जोगियो ९० वर्षीया हजुरआमाको ज्यान

Posted on March 08, 2024 | views : 328 |

फागुन २५, काठमाडौँ | इजरायलमा मेस्सीको नामसँग जोडिएको एउटा रमाइलो घटना भएको छ । इजरायल र प्यालेस्टाइनले लामो समयदेखि एकअर्कामाथि आक्रमण गर्दै आएका छन् ।  इजरायलको किबुट्ज निर ओजमा भएको एक घटनामा मेस्सीको नामका कारण एक यहुदी–अर्जेन्टिनी हजुरआमाको ज्यान जोगिएको छ । त्यो घटनाको विषयमा अहिले आएर ती

Read More

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

Posted on March 08, 2024 | views : 448 |

फागुन २५, काठमाडौँ | भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।  पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ : १५

Read More

आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

Posted on March 08, 2024 | views : 164 |

फागुन  २५, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, लुम्

Read More

आज महाशिवरात्रि,बिहानैदेखि देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

Posted on March 08, 2024 | views : 183 |

फागुन २५, काठमाडौं | प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।  शिव

Read More

मन्त्री श्रेष्ठलाई चिनियाँ राजदूतको बधाई

Posted on March 07, 2024 | views : 197 |

फागुन २४, काठमाडौँ | चिनियाँ राजदूत चेन सोङले नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । राजदूत सोङ बिहीबार मन्त्री श्रेष्ठको कार्यालयमा पुगेर भेट गरेका हुन् । चिनियाँ राजदूतले मन्त्रीले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । भेटमा दुईबिच दुई देशबिचको सहकार्यको वि

Read More

तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउने ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद

Posted on March 07, 2024 | views : 310 |

फागुन २४, इलाम | बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्

Read More

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नागरिकता दिएको आरोपमा अधिकृत अर्याल पक्राउ

Posted on March 07, 2024 | views : 476 |

फागुन २४, काठमाडौँ | चिनियाँ दुईजना नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा हाल बागमती प्रदेशसभा सचिवालयमा कार्यरत एकजना अधिकृतलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामचन्द्र अर्याल रहेका छ्न् । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई २०७५ पुस २० मा जिल्ला

Read More

सर्लाहीबाट अपहरित ४ वर्षीय बालकको उद्धार, एक भारतीय पक्राउ

Posted on March 07, 2024 | views : 352 |

फागुन २४, सर्लाही | सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको प्रहरीले उद्धार गरेको छ । बुधवार कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका हुन् । अपहरणमा संलग्न भारतको सितामढी घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयान

Read More

मन्त्रिपरिषद् पुनःगठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री

Posted on March 07, 2024 | views : 193 |

फागुन २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसहेको बताएका छन्। संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको सम

Read More

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

Posted on March 07, 2024 | views : 202 |

फागुन २४, काठमाडौँ | जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।  सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ । वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ । यद्यपि यसमा अन्य आका

Read More