समाज |


दशैंमा पनि तलब पाएनन् जुम्लाका कर्मचारीले

Posted on October 23, 2018 | views : 131 |

कात्तिक ६, जुम्ला | नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् ।  तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी त

Read More

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

Posted on October 23, 2018 | views : 71 |

कात्तिक ६, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी

Read More

काठमाडौंमा विद्युत्तीय बस सेवा शुरू

Posted on October 23, 2018 | views : 784 |

कार्तिक ६, काठमाडौं । साझा यातायात प्रालिले काठमाडौंमा विद्युत्तीय बस सेवा शुरू गरेको छ । विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ । विद्य

Read More

परम्परागत कोल लोप हुँदै

Posted on October 23, 2018 | views : 157 |

कात्तिक ६, बाजुरा प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् ।  जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै

Read More

कृष्णनगरमा कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

Posted on October 23, 2018 | views : 123 |

कात्तिक ६, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ ।  आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला

Read More

‘कविगुरु’ को स्मृतिमा निःशुल्क कान उपचार शिविर गरिने

Posted on October 22, 2018 | views : 707 |

सास । कात्तिक ५, बर्दिया । बर्दियाली साहित्यिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको पाचौँ वार्षिक स्मृति तिथि एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क कान उपचार शिविरको आयोजना गरिने भएको छ । ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदी प्रतिष्ठान बर्दियाको आयोजना तथा

Read More

दशैंमा आयात नहुदां पाँचथरमा पेट्रोलको अभाव

Posted on October 22, 2018 | views : 128 |

 कमल घिमिरे ।कार्तिक ५।पाँचथर,  पाँचथरमा पेट्रोलको अभाव खड्किएको  छ । दशैंको वेलामा जिल्लाबाट तेल लिन टयाङकरहरुमा नजादां पेट्रोलको अभाव खड्एिको हो । दशै अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको छ । जिल्लामा तीन स्थानका पम्पबाट पेट्रोलियम पदार्थ वितरण हुदैं आएको छ । तर तीनओटै पम्पमा प

Read More

कृष्णनगरमा लागेको कर्फ्यू लम्वियो

Posted on October 22, 2018 | views : 118 |

माधव बेल्वासे | कात्तिक ५, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा युवाहरुबीच झडप भएपछि लागेको कफर्यु लम्वीएको छ । शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा केहि युवाहरु आपसमा झै झगडा गरेपछी कृष्णनगरमा तनावग्रस्त बनेको थियो । पुर्वमा सेमरा गाउँ,पश्चिममा भण्डैनगर,सिर्सिहवा चोक,उत्तरमा कृष्ण

Read More

चन्द्रौटामा सदभावसहितको वृहत सराय जात्रा निकालियो

Posted on October 22, 2018 | views : 84 |

माधव बेल्वासे | कार्तिक ५, कपिलवस्तु | सोमवार चन्द्रौटामा वृहत सराय जात्रा निकालिएको छ । दशैंको त्रियोदशीको दिनमा कपिलवस्तुको पश्चिम क्षेत्र शिवराज नगरपालिकाको चन्द्रौटामा धार्मिक सद्भाव सहित दशैंको सराय जात्रा निकालिएको हो । खास गरी पहाडी जिल्लाहरुमा मनाइने सराय जात्रा विस्तारै तराईका जिल्लाहरुमा प

Read More

झापामा करेन्ट लागेर एकको मृत्यु

Posted on October 22, 2018 | views : 207 |

कात्तिक ५, दमक | झापामा करेन्ट लागेर एकको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका-१० स्थित अदुवा खोलामा आइतबार करेन्ट लागेर सोही ठाउँका ४५ वर्षीय खड्गबीर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। दिउँसो १२ बजे घरबाट निस्केका राईलाई साँझसम्म पनि घर फर्केर नआएपश्चात खोजी गर्ने क्र

Read More

दाङमा पाँच सय गाडी चालक कारवाहीमा

Posted on October 22, 2018 | views : 224 |

कात्तिक ५, दाङ | दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने करिव ५०० सवारी साधन चालकलाई कारवाही गरिएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कँुवरले जानकारी दिनुभयो ।  उहाँक

Read More

सप्तरीमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on October 22, 2018 | views : 148 |

कात्तिक ५, राजविराज | पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नि साइकृष्ण सवरण गाउँपालिका– १ जण्डोलमा माइक्रोबसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको छ ।  विराटनगरबाट काठमाडौंँतर्फ जाँदै गरेको बा ५ ख १४५१ नं को माइक्रोबसले अर्को सवारी साधनलाई उछिन्ने क्रममा स

Read More

सप्तरीमा यात्रुबहाक बस दुर्घटना: एकको मृत्यु, ८ घाइते

Posted on October 22, 2018 | views : 618 |

कात्तिक ५, सप्तरी । सप्तरीको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका ७ मा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका हुन् । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४४७० न

Read More

पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट स्थापना

Posted on October 22, 2018 | views : 220 |

कात्तिक ५, कास्की | पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा–बाग्लुङ भूपि शेरचन राजमार्गमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । राजमार्गको जिरोकिमीदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीन किलोमिटर सडकमा दिनहुँ हुने दुर्घटना न्यूनीकरण गर्न उक्त महानगरले राजमार्ग संगैको चिल्ड्रेन पार्कमा प्रहरी प

Read More

जुम्लामा २२ जुवाडे पक्राउ

Posted on October 22, 2018 | views : 210 |

कातिक ५, जुम्ला | दसैँको अवधिभर जुम्लामा २२ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार जिल्लाको बसपार्कबाट चार जना र तातोपानी गाउँपालिकाको हाँकुबाट चार जना जुवाडे पक्राउ परेसँगै पक्राउ पर्ने जुवाडेको संख्या २२ पुगेको हो । प्रहरीले यसअधि बसपार्कबाटनै १४ जना जुवाडे २ लाख ५१

Read More

निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

Posted on October 22, 2018 | views : 128 |

कात्तिक ५, कपिलवस्तु | जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो ।  निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजद

Read More

रित्तिँदै गाउँ, भरिँदै शहर

Posted on October 22, 2018 | views : 154 |

वासुदेव पौडेल, कात्तिक ५, पोखरा।  विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ ।  दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लाम

Read More

सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना: एकको मृत्यु, दर्जनबढी घाइते

Posted on October 22, 2018 | views : 289 |

कात्तिक ५, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको भैंसेमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जुगल गाउँपालिकाको याङ्लाकोट जलबिरे हुँदै बाह्रबिसे गइरहेको बा४ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिएर दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका एक जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी

Read More

असला माछा विदेशमा कोशेली

Posted on October 22, 2018 | views : 237 |

कात्तिक ५, बागलुङ | विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ ।  सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ ।  गलकोट नगरपालिका–७

Read More

जनकपुरमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on October 22, 2018 | views : 124 |

कात्तिक ५, जनकपुरधाम | जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।  मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त ११३ नंको ट्र्याक्टरले हिरो होन्डा शो रुम अगाडिबा

Read More

अछाममा ७ बर्षीया बालिका बलात्कृत

Posted on October 22, 2018 | views : 204 |

कमल रावल । कात्तिक ५, अछाम । अछाममा ७ बर्षीया बालिका बलात्कृत भएकी छन् । बाख्रा चराउन गएकी बालिका बलाताकृत भएकी हुन । बलात्कार गर्ने कमल बजार ५ का १८ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको अछामका प्रहरी नायव उपरिक्षक डि.एस.पि जनक बहादुर शाहिले जानकारी दिएका छन् । प्रक्राउ परेका युवकको नाम गोप्य भने प्

Read More

मापसे गरि श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

Posted on October 22, 2018 | views : 162 |

कात्तिक ५, भद्रपुर | विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्षीया श्रीमती माया परियार

Read More

गोरखामा भिरमौरीको मह झिक्न जाँदा लडेर एकको मुत्यु

Posted on October 22, 2018 | views : 190 |

कात्तिक ५, गोरखा | भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ ।  जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिनुभयो । छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै ग

Read More

कृष्णनगरमा कर्फ्यू जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

Posted on October 22, 2018 | views : 67 |

कार्तिक ५, कपिलवस्तु । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबारदेखि  कर्फ्यू लगाएको छ ।  शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन 

Read More