समाज |


बालाजुमा टिपरको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती घाइते

Posted on December 28, 2018 | views : 318 |

पुस १३, काठमाडौँ | बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।  महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग

Read More

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

Posted on December 28, 2018 | views : 87 |

पुस १३, काठमाडौँ | राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उहाँकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ ।  उहाँ विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमि

Read More

झापामा आगलागीबाट २२ घर नष्ट

Posted on December 28, 2018 | views : 120 |

पुस १३, भद्रपुर | झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८ बजेबाट शुरु भएको आगलागी करीब एक घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।  आगलागीबाट छेउछा

Read More

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

Posted on December 28, 2018 | views : 94 |

पुस १३, रुकुम | रुकुम पूर्वमा बिहीबार अपराह्न ४ बजेतिर ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।  जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा१त १६९४ नंको ट्याक्टर सोही गाउँपालिका–१२ को गर्खानीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार भुमे गाउँपालिका

Read More

अब बत्ती काटिनुअघि मोबाइलमा नोटिफिकेसन

Posted on December 28, 2018 | views : 74 |

पुस १३, काठमाडौँ । हिजोआज लोडसेडिङ खासै हुँदैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ । बिना जानकारी विद्युत् आपूर्ति बन्दा हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले हटाउने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । प्राधिकरणले अब विद्युत् काटिँदैछ भने त्यससम्बन्

Read More

सुधार केन्द्रमा राखिएका महिलालाई चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

Posted on December 28, 2018 | views : 233 |

पुस १३, काठमाडौँ | बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेका छन् ।  बुधबार शरणमा दुई महिला

Read More

हात्तीलाई वनभोज !

Posted on December 27, 2018 | views : 178 |

पुस १२, चितवन | सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत यहाँका हात्तीलाई आज वनभोज खुवाइएको छ ।  महोत्सवस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १०० भन्दाबढी हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, स्याउलगायत विभिन्न खानेकुरा खुवाइएको महोत्सवका प्रवक्

Read More

निर्मला हत्या प्रकरणबारे प्रधानमन्त्रीले मुख खोले

Posted on December 27, 2018 | views : 844 |

पुस १२, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भए छानबिन गर्ने बताएका छन् । बिहीबार बसेको नेकपा स्थायी कमिटीमा ओलीले यस्तो बताएका हुन् ।  बुधबार बसेको संसद बैठकमा विपक्षी नेता शेरबहादुर देउवाले बाइडबडी खरिद प्रकरणमा अनियमितता भएको

Read More

कालिकोटका अग्निपीडितलाई राहत संकलन शुरु

Posted on December 27, 2018 | views : 88 |

पौष १२, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि विहीबार वीरेन्द्रनगरमा राहत संकलन शुरु गरेको छ । आज पहिलो दिन संघका पदाधिकारीले व्यक्तिरुपमा नगद संकलन शुरु गरेलगत्तै वीरेन्द्रनगरको गोदामबाट मंगलगढी चौक हुँदै वीच बजार क्षेत्रका व्यापारी व्यवसायीहरुबाट राहत संकलन

Read More

सल्यानका अधिकांश विद्यालय चन्दाको भरमा सञ्चालन

Posted on December 27, 2018 | views : 93 |

पौष १२, सल्यान । जिल्लाका अधिकांश सामुदायिक विद्यालय चन्दाको भरमा सञ्चालन हुँदै आएका छन् । विद्यालय तथा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नहुँदा अधिकांश विद्यालय चन्दाको भरका सञ्चालन हुदै आइरहेका हुन् । सल्यान प्राथमिक विद्यालय २८७, निमावि ८७ र मावि ७३ वटा रहेका छन् । तीमध्ये १४१ वटा विद्यालय

Read More

कालिकोटलाई मदिरा निषेधित क्षेत्र घोषणा नगर्न आदेश

Posted on December 27, 2018 | views : 222 |

पौष १२, कालिकोट । कालिकोट जिल्लाको समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने गरेको निर्णय कार्यान्वयन नगराउन उच्च अदालत सुर्खेतको जुम्ला इजालसले फैसला गरेको छ । उच्च अदालत जुम्लाका न्यायाधीश तेजबहादुर कार्कीको एकल इजालसले निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । उ

Read More

बन्धकमा परेका ९ महिलाको भारतबाट उद्धार

Posted on December 27, 2018 | views : 165 |

माधव बेल्वासे । पुष १२, कपिलवस्तु । वैदेशिक रोजगारीको प्रलोभनमा बन्धकमा रहेका ९ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक पुर्याउने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगंजको रिङ्गो होटलमा महिनौंदेखि राखिएका ९ नेपाली महिलाको उद्धार गरी स्वदेशफिर्ता गरिएको हो । के.आई. नेपालको प्रयासमा सो महिलाहर

Read More

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीलाई

Posted on December 27, 2018 | views : 101 |

माधव बेल्वासे । पुष १२, कपिलवस्तु । शिवराज नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीले पाएको छ । नगर भित्र सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा ६४ अकं प्राप्त गर्दै उपाधी जितेको हो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले समयथान माविका प्रअ गिरिप्रसाद गैरेलाई सोहि

Read More

३ सय वटा विद्युतीय बस किन्ने सरकारको निर्णय

Posted on December 27, 2018 | views : 167 |

पुस १२, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको हो। काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी

Read More

मेलम्चीको काम छिटो सक्न माग

Posted on December 27, 2018 | views : 108 |

पुस १२, काठमाडौँ | पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षले ध्यान दिनपर्ने बताउनुभएको छ ।  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा उहाँले आयोजना निर्माणको अन्तर्राष्ट्रिय ठेकेदार इटलीयन कम्पन

Read More

बहुविवाह गर्ने एक जोडी प्रहरी फन्दामा

Posted on December 27, 2018 | views : 554 |

पुस १२, अछाम | अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् ।  बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो ।  प्रेमप्रसादकी श्रीमती जमुना

Read More

मेलम्चीको पानी कहिले आउँछ भन्नेबारे मिति तोक्दिन: खानेपानीमन्त्री मगर

Posted on December 27, 2018 | views : 224 |

पुस १२, काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने यकिन नभएको बताएकी छन् । बिहीबार संसदको विकास समितिमा उनले अब पानी आउने भएपछि मात्र मिति तोक्ने बताएकी हुन् । समितिमा सांसदहरुले यसअघि ६० दिनभित्र पानी आउँछ भनेको स्मरण गराउँदै किन नआएको भनी प्रश्न गरेपछि उनले अब म

Read More

पर्वतमा लप्सी प्रशोधन गर्न भ्याइनभ्याई

Posted on December 27, 2018 | views : 172 |

लक्ष्मीप्रसाद सापकोटा | पुस १२, पर्वत | लप्सी जिल्लाका रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर प्रशोधन गर्न यतिबेला कृषकलाई भ्याइनभ्याई भएको छ ।  नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने यस जिल्लाका विभिन्न तीन स्थानमा प्रशोधन उद्योग सञ्चालित छन् । जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक ख

Read More

जुवातास खेलिरहेका ९ जना काठमाडौंबाट पक्राउ, एक व्यक्ति मृत फेला

Posted on December 27, 2018 | views : 136 |

पुस १२, काठमाडौँ | काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् ।  बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  यता काठमाडौँ महानगरपालिका–२६

Read More

खड्गबहादुर बचाउ अभियानमा ५५ लाख सङ्कलन

Posted on December 27, 2018 | views : 125 |

पुस १२, तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ घर भई हाल दुबई जेलमा रहेका खड्गबहादुर जोगीलाई स्वदेश फर्काउन रु ५५ लाख जम्मा भएको छ ।  जोगी बचाउ अभियानका अनुसार उनलाई स्वदेश फर्काउन आवश्यक पर्ने ‘ब्लडमनि’ रु ६२ लाख करीब–करीब जम्मा भइसकेको छ । हालसम्म नेपाल बैंकको खातामा रु ५५ लाख बढी

Read More

खोटाङमा बोट सुक्ने समस्याले सुन्तला मासियो

Posted on December 27, 2018 | views : 93 |

चिसाङ शेर्पा | पुस १२, खोटाङ | बोट सुक्ने समस्याका कारण सुन्तला खेती हराउदै गएको छ । पतझड वर्गको वनस्पति सुन्तलामा वर्षेनी बोट सुक्ने समस्या नै समस्या आउने थालेपछि सुन्तला खेती मासिदै गएको छ । जिल्लाको हकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र लामिडाँडा, खार्पा, कुभिण्डेमा सुन्तला खेती लोप भगएक

Read More

‘बस स्टप’ परिवर्तन हुँदा यात्रु मर्कामा

Posted on December 27, 2018 | views : 169 |

अच्युत रेग्मी | पुस १२, काठमाडौँ | दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका छन् ।  काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा टुँडिखेल आसपासको क्षेत्

Read More

झापामा विद्युत् चुहिएर दुई घरमा आगलागी

Posted on December 27, 2018 | views : 104 |

पुस १२, दमक | विद्युत् चुहिएर गए राति झापा दमक नगरपालिका–३ का दुई घरमा आगलागी हुँदा करीब रु १० लाख बराबरको सामान क्षति भएको छ ।  स्थानीय विष्णु चिमरियाको घर गोठ र सँगै जोडिएका छिमेकी श्रीप्रसाद भण्डारीको भान्साघर र गोठमा गए राति ७ बजेतिर आगलागी भएर अन्नपात, धानको कुन्यु जल्दा करीब रु १० लाख बरा

Read More

म्याग्दीमा एक महीनामा पाँच हेलिप्याड निर्माण

Posted on December 27, 2018 | views : 101 |

पुस १२, गलेश्वर | आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ । दुई महीनाभित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत एक महीनाक

Read More