समाज |


गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्य‍ो, ५ जनाको शव फेला

Posted on March 30, 2024 | views : 403 |

चैत १७, काठमाडौँ | काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदी

Read More

आज यी तीन प्रदेशमा पानी पर्ने

Posted on March 30, 2024 | views : 194 |

चैत १७, काठमाडौं | हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँक

Read More

दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु

Posted on March 29, 2024 | views : 504 |

चैत १६, धनगढी | दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ। प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घटना बिहीबार भएकोमा प्रहर

Read More

एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, युजर नेम र पासवर्डकै दुरुपयोग

Posted on March 29, 2024 | views : 248 |

चैत १६, काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ। निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा  औँल्याएको छ। अनलाइन भोटिङको संवेदनशील विवरण

Read More

त्रिभुवन विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’, दुई घण्टा उडान प्रभावित

Posted on March 29, 2024 | views : 258 |

चैत १६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘क्यालिब्रेसन फ्लाइट’ गरिएको छ । जसका कारण दुई घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।   विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त समयमा उडान र अवतरण बन्द गरिएको थियो । जसले जहाज उडा

Read More

सरकारबाट बाहिरिन संसदीय दललाई नाउपाको निर्देशन

Posted on March 29, 2024 | views : 356 |

चैत १६, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ । आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी छन् । १४ गते पार्टी कार्यालय टीकापु

Read More

बमको शतकका बाबजुत नेपाल आयरल्याण्ड वोल्भ्ससँग पराजित

Posted on March 29, 2024 | views : 412 |

चैत १६, काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै २०१ रन बनाएको थियो । नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्

Read More

केन्द्राध्यक्ष र गार्डकै सहयोगमा प्रश्नपत्र बाहियो

Posted on March 29, 2024 | views : 578 |

चैत १६, सिरहा । मुकेश कुमार यादब | सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रोदिन नेपाली विषयको प्रश्नपत्र परिक्षा संचालन भएको १० मिनेट नवित्दै वाहिरिएको पाइएको छ। जिल्लाको विभिन्न् परिक्षा केन्द्रबाट परिक्षा संचालन भएको १० मिनेट नवितिदै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नेपाली विषयको प्रश्न

Read More

पर्वतमा १२ वर्षकै बालकले दिँदैछन् एसईई

Posted on March 29, 2024 | views : 563 |

चैत १६, काठमाडौँ । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई

Read More

पशुपति क्षेत्रमा सवारी रोक लगाउन र शव गाड्ने वैकल्पिक स्थानको पहिचान गर्न सर्वोच्चको आदेश

Posted on March 29, 2024 | views : 245 |

चैत १६, काठमाडौँ । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको छ । त्यस्तै

Read More

केही समय पछि कांग्रेस फेरि सरकारमा आउँछ : गगन थापा

Posted on March 29, 2024 | views : 310 |

चैत १६, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आ

Read More

नेपाल ‘ए’ ले पायो २२३ रनको विशाल लक्ष्य

Posted on March 29, 2024 | views : 202 |

चैत १६, काठमाडौँ । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो । आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९ रन जोडे । रस अडेरले २, केड का

Read More

पधेंरोमा नुहाउन गएकी युवती हत्या आरोपमा एक जना पक्राउ

Posted on March 29, 2024 | views : 333 |

चैत १६, काठमाडौँ । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी पद्‍मा सुनारको हत्या अभियोगमा प्रहरीले स्थानीय सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । १३ चैतमा देवलालले धारिलो हतियारको प्रयोग

Read More

सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

Posted on March 29, 2024 | views : 175 |

चैत १६, डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एक युवाको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका-१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार दिउँसो सेती नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले जानकारी दिए ।

Read More

कोकिनको क्याप्सुल निलेर नेपालमा तस्करी गर्ने दुई ब्राजिलियन पक्राउ

Posted on March 29, 2024 | views : 248 |

चैत १६, काठमाडौँ । लागु औषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना सदस्यलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । पक्राउ परेका ब्राजिलियन नागरिकहरूले कोकिन राखिएको क्याप्सुल निल्ने र पेटमा राखेर नेपालसम्म तस्करी गर्ने गरेको खुलेको हो ।  ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दो

Read More

दोहा उडेको ४५ मिनेटपछि पुनः काठमाडौं फर्कियो नेपाल एयरलाइन्सको जहाज

Posted on March 29, 2024 | views : 1802 |

चैत १६, काठमाडौँ । काठमाडौंबाट बिहीबार राति साढे १० बजे दोहा उडेको नेपाल वायुसेवा निगमको जहाजमा समस्या आएपछि पुनः काठमाडौं नै फर्केको छ । जहाजमा समस्या आएपछि ४५ मिनेट उडेको जहाज काठमाडौं फर्काएर ल्याण्ड गरिएको हो । नेपाल एयरलाइन्सका प्राविधिक म्यानेजर देवेन्द्र पुनले ४५ मिनेट उडेर जहाज काठमाडौंमा नै

Read More

एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी छात्रा पक्राउ

Posted on March 29, 2024 | views : 308 |

चैत १६ , सिराहा । एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिए । गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको

Read More

श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ

Posted on March 29, 2024 | views : 188 |

चैत १६ , कञ्चनपुर | कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीका ३४ वर्षीय बलराम थारु आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको आरोपमा आज दिउँसो पक्राउ परेका परेका हुन्। बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्रा

Read More

शारीरिक अपाङ्गता भएकी किशोरीमाथि करणी गर्ने युवकविरुद्ध मुद्दा दर्ता

Posted on March 29, 2024 | views : 194 |

चैत १६, रौतहट | बारामा सुस्त मनस्थिति भएकी बालिकालाई ललाइफकाई अनैतिक कार्य गर्ने एक युवकमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ। बाराको कोल्हवी नगरपालिका-८ नयाबस्तिका ३० वर्षीय प्रकाश कार्कीमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको बारा प्रहरी प्रवक्ता डिएस्पी दधि

Read More

धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत फेला

Posted on March 29, 2024 | views : 629 |

चैत १६ , काठमाडौँ । धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् ।  काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा. धौभडेल मृत भेटिएकी हुन् ।  सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनल

Read More

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्रचार्यलाइ कारबाही गर्ने

Posted on March 29, 2024 | views : 462 |

चैत १६, हेटौंडा | हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई कारबाही गर्ने भएको छ । हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो । शुक्रबार प्रदेश राजधानी हेटौंडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै स

Read More

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

Posted on March 29, 2024 | views : 235 |

चैत १६, डोटी | वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेक

Read More

कस्तो रहने छ आजको मौसम ?

Posted on March 29, 2024 | views : 263 |

चैत १६, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाले देशभर आंशिक देखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जनाएको छ । आज देशका पहाडी भ

Read More

८३ वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ

Posted on March 28, 2024 | views : 259 |

चैत १५, काभ्रे | वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ परेको छ। पक्राउ पर्नेमा  सुनसरीको धरान उपमहानगरपालिका-८ का २९ वर्षीय सन्तोष आचार्य रहेका छन्। इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरेर बिहीबार आरोपी सार्वजनिक गरेको हो।  काभ्रेको धुलिखेल-९ घर भई बनेपा-१३ भैंसेप

Read More