समाज |


नक्कली सुन बिक्रि गरि ४० लाख ठग्ने १ महिलासहित ६ जना काठमाडौँबाट पक्राउ

Posted on November 12, 2018 | views : 190 |

कार्तिक २६, काठमाडौं । काठमाडौंमा नक्कली सुन बिक्रि गरि ठगि गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ | एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान-१७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला-३५ बस्ने जनकपुर ९ धनुष

Read More

सल्यानमा सल्यानमा मृतक परिवारलाई राहत वितरण

Posted on November 12, 2018 | views : 34 |

इन्द्र बुढाथोकी । कार्तिक २६, सल्यान । बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार निवासी मृतक नोखिकुमारी पुनका परिवारलाई राहत स्वरुप ८५ हजार मृतक नोखीका छोरा हरि पुनलाई दिएको छ । एन आइ सि एसिया लघु वित्त वित्तीय संस्था सल्लीबजारले आज एक कार्यक्रमका बिच बनगाड कुपिण्डे नगरपालिका वडा १ वडा का अध्यक्ष शान्त

Read More

सोलुखुम्बुमा भ्रमणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

Posted on November 12, 2018 | views : 60 |

कात्तिक २६, सोलुखुम्बु | खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको

Read More

सहकारीको ६६ लाख रुपैयाँ हिनामिना गर्ने पक्राउ

Posted on November 12, 2018 | views : 79 |

कात्तिक २६, घोराही । राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् । ६६ लाख रुपैय

Read More

गुल्मीका गन्धर्व दाइका व्यथाः अवस्था उस्तै छ हजुर

Posted on November 12, 2018 | views : 51 |

कात्तिक २६, गलेश्वर । ‘नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।’ गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा १६ वर्ष

Read More

श्रीमती माइत गएको मौका छोपी बाबुले गरे आफ्नै १४ वर्षीय छोरीमाथी बलात्कार

Posted on November 12, 2018 | views : 749 |

कात्तिक २६, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ परेका छन् । १४ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका –५ का ३९ बर्षका बाबु परेका हुन् । श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरी

Read More

काठमाडौंमा चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

Posted on November 12, 2018 | views : 799 |

कात्तिक २६, काठमाडौं | प्रहरीले श्रीमती हत्याको आरोपमा काठमाडौंको बुढानिकलकण्ठबाट एक पुरुष पक्राउ गरेको छ । चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० माउण्ट कैलाशडाँडा कपन डेरा गरि बस्ने ४० वर्षीय सुबास राईलाई आइतबार राती प्रहरीले प

Read More

नयाँ नोट साट्न अब दशैं कुर्नु नपर्ने, यी चाडहरुमा पनि साट्न सकिने

Posted on November 12, 2018 | views : 130 |

कात्तिक २६, काठमाडौं | नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब नयाँ नोट साट्न दशैं नै कुर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दशै तिहारका अलवा अन्य चाडबाडका लागि पनि

Read More

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड लाखौँको क्षति

Posted on November 12, 2018 | views : 31 |

कात्तिक २६, दार्चुला | मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ ।  विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियो । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधान

Read More

काङ्ग्रेस नेता उप्रेतीको निधन

Posted on November 12, 2018 | views : 80 |

कात्तिक २६, काठमाडौँ | नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक आन्दोलनमा स्व उप्रेतीले महत्व

Read More

नुवाकोटमा अपांग महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Posted on November 12, 2018 | views : 178 |

कात्तिक २६, नुवाकोट | नुवाकोटमा शारीरिक रुपमा अशक्त रहेकी एक महिलालाई बलात्कार गरेको आरोपम एक युवक पक्राउ परेका छन् । नुवाकोटको पन्चकन्या गाउँपालिका -२ मा कार्तिक १२ गते सोमबार घरमा कोही नभएको बेला २७ वर्षीया अपांग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय ४० वर्षीय नवराज पण्डितलाई पक्राउ गरेको प्

Read More

बर्दियामा बाख्रा चराउन जंगल गएकी बालिका भारतीयबाट बलात्कृत

Posted on November 12, 2018 | views : 87 |

कात्तिक २६, गुलरिया । बर्दियामा एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कृत भएकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए । बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्रा

Read More

जन्मदिनको पाटीमा बोलाएर बालिका र युवतीमाथि सामूहिक बलात्कार

Posted on November 12, 2018 | views : 107 |

कात्तिक २६, लहान | सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ। गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन्। पीडित बालिका र युवतीको लहानस्थित रामक

Read More

झापामा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ गम्भीर

Posted on November 12, 2018 | views : 69 |

कात्तिक २६, दमक | झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । दुर्घटनामा भद्रपुर नगरपालिका-८ का २० वर्षीय किशोर प्रधानको मृत्यु भएको छ भने घाइते हुनेहरुमा भद्रपुर-८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशीष राई रहेको प्रहरीले जनाएको छ | उनीहरुको

Read More

दाङबाट काठमाडौंका लागि छुटेको बस नवलपरासीमा दुर्घटना,२५ घाइते, ४ को अवस्था गम्भीर

Posted on November 12, 2018 | views : 104 |

कात्तिक २६, नवलपरासी । दाङबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर पल्टिँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको ब

Read More

पर्वतमा दशै तिहारमा मात्रै २ सय ८१ सवारीलाई कार्बाही, २ लाख राजश्व

Posted on November 12, 2018 | views : 37 |

पर्वत । दशैँ तिहारमा मात्रै पर्वतमा झण्डै तीन सय सवारी साधन कारवाहीमा परेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाहीमा परेका हुन् । जसबाट  २ लाख २९ हजार राजश्व समेत संक

Read More

बैतडीमा भुकम्पको धक्का महसुस

Posted on November 11, 2018 | views : 87 |

कात्तिक २५, बैतडी | बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार मध्यान्ह १२ बजेर ५२ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर ५ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो । 

Read More

बैतडीमा ब्लड बैँक स्थापना हुने

Posted on November 11, 2018 | views : 73 |

कात्तिक २५, बैतडी | जिल्ला अस्पताल बैतडीमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना हुने भएको छ । स्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक को स्थापना गर्न लागिएको हो ।  आ.ब ७५/७६ भित्र नै जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापना गरिनेभएकोछ

Read More

पाँचथरमा भब्यताका साथ मनाइयो फाल्गुनन्दको जन्मजयन्ती

Posted on November 11, 2018 | views : 93 |

कमल घिमिरे। कार्तिक २५।पाँचथर,  १६ औँ राष्ट्रिय विभुती  मुहिङगुम अङसीमाङ  फाल्गुनन्दको १३४ औँ जन्मजयन्ति पाँचथरको फिदिममा विविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइएको छ ।     अहिंसावादी,समाजसुधारक किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती का विभिन्न धार

Read More

सुनको भाउ घट्यो, कति छ आजको मुल्य ? हेर्नुहोस

Posted on November 11, 2018 | views : 499 |

कात्तिक २५, काठमाडौं । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो । अन्तर्राष

Read More

धादिङमा ग्यास ट्यांकर दुर्घटनामा दुई जनाको मृत्यु

Posted on November 11, 2018 | views : 74 |

कात्तिक २५, धादिङ । पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ ।  भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा हिँडिरहेका बेनीघाट रोराङ –५ निवासी ३५ वर्षीया ग

Read More

धादिङमा ग्यास ट्यांकर दुर्घटनामा दुई जनाको मृत्यु

Posted on November 11, 2018 | views : 19 |

कात्तिक २५, धादिङ । पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ ।  भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा हिँडिरहेका बेनीघाट रोराङ –५ निवासी ३५ वर्षीया ग

Read More

झापामा पिकअपको ठक्करबाट एक महिलाको मृत्यु

Posted on November 11, 2018 | views : 113 |

कात्तिक २५, बनियानी । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५

Read More

भीरबाट खसेर १६ वर्षीया किशोरीको मृत्यु

Posted on November 11, 2018 | views : 97 |

कात्तिक २५, अछाम । अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो ।  घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास

Read More