समाज |


आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on August 22, 2019 | views : 1263 |

भदौ ५, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैया २० पैसा तोकेको छ भने बिक्रीदर ११४ रुपैया ८० पैसा तोकेको छ | त्यस्तै हिजो १ अमेरिकी डलरको खरिदद ११४ रुपैयाँ ४३ पैसा   थियो भने  बिक्रीदर ११४ रुपैयाँ ०३ पैसा तोकेको थियो | त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१

Read More

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

Posted on August 22, 2019 | views : 336 |

भदौ ५, भरतपुर । ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ । नारायणढबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख ५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश नं ३–००–२०० नंको मोटरसाइकललाई इच्छाक

Read More

सोलुखुम्बुमा चार रेक्टर स्केलको भूकम्प

Posted on August 22, 2019 | views : 205 |

 भदौ ५, काठमाडौँ  । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि

Read More

४ लाखमा बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

Posted on August 22, 2019 | views : 797 |

भदौ ५, बाँके | बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ |  कोहलपुर नगरपालिका–११ की छ वर्षीया बालिकाको गत असार २१ गते बलात्कार भएक

Read More

अछाममा जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु

Posted on August 22, 2019 | views : 268 |

भदौ ५, मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिकालिडी सुकीबाग भन्ने स्थानमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थिय

Read More

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

Posted on August 22, 2019 | views : 207 |

भदौ ५, रसुवा । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ ।  स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । सो

Read More

अब प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद् बैठक

Posted on August 22, 2019 | views : 173 |

भदौ ५, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगारपुर जाँद

Read More

पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब

Posted on August 22, 2019 | views : 165 |

भदौ ५, काठमाडौं । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ ।  पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले

Read More

'मृत्युपछि पोलिने अङ्ग अरुका लागि काम लाग्छ'

Posted on August 21, 2019 | views : 602 |

भदौ ४, काठमाडौँ | अङ्गदान र  अङ्ग प्रत्यारोपण क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने ध्येयले ‘दानवीन’ टेलिचलचित्र निर्माण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको संयुक्त प्रयासमा निर्माण भएको सो चलचित्रमा मह जोडीले (मदनकृष्ण श्रेष्

Read More

निकिता मार्फत रविले भने 'प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखायो'

Posted on August 21, 2019 | views : 1468 |

भदौ ४, चितवन | शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेले आफू प्रहरीभित्रै असुरक्षित रहेको बताएको निकिताको फेसबुक मार्फत सार्वजनिक भएको छ ।  बुधबार साँझ रविकि श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् लामिछानेले लेखेको स्टाटसमा रविले असुरक्षित रहेको बताएका हुन् । तर निकिता

Read More

गोँगबुको होटलमा युवा-युवती मृत फेला

Posted on August 21, 2019 | views : 5879 |

भदौ ४, काठमाडौँ | टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँस

Read More

बैतडीः पाँचभाई निर्माण सेवाका सञ्चालक महराले बिद्यालयलाई ३० हजार सहयोग गरे

Posted on August 21, 2019 | views : 762 |

कृष्ण बिष्ट | भाद्र ४, बैतडी | बैतडीको पाटन नगरपालिका १० स्थित पाँचभाइ निर्माण सेवाका सञ्चालक रमेस महराले बिद्यालयलाई आर्थीक सहयोग गरेका छन । पाटन २ ढुङ्गेली स्थित भुमिराज आधारभुत बिद्यालयलाई ३० हजार आर्थीक सहयोग गरेका हुन ।  बिद्यालयले बुधबार सम्पन्न गरेको वार्षिक उत्सव कार्यक्रको अवसरमा खोडप

Read More

कैलालीमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

Posted on August 21, 2019 | views : 792 |

भदौ ४, काठमाडौँ | कैलालीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ भगवानपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शंकरपुरका २२ वर्षीया मिलन देवललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। किशोरीलाई सुतिरहेको बेला आज बिहान करिब ३ बजे

Read More

फुटबल: नेपाल भारतसँग ५-० गोल अन्तरले पराजित

Posted on August 21, 2019 | views : 189 |

भदौ ४, काठमाडौँ | भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ ।  कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्

Read More

रवि लामिछाने पत्नी निकिताको जाहेरी काठमाडौँ प्रहरीले लिएन

Posted on August 21, 2019 | views : 632 |

भदौ ४, काठमाडौँ | रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ। घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बता

Read More

रवि लामिछाने पत्नी निकिताले दिइन् चितवन प्रहरी प्रमुखसहित तीन जनाविरूद्ध जाहेरी

Posted on August 21, 2019 | views : 1443 |

भदौ ४, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन्। पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइ

Read More

२५० आर्मी अधिकृतका लागि जागिर खुल्यो

Posted on August 21, 2019 | views : 1837 |

भदौ ४, काठमाडौँ | नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदपूर्ति गर्न छनोट निर्देशनालय कार्यरथी विभागले सूचना जारी गर्दै समावेशी र खुला प्रतिस्पर्धाबाट २ सय ५० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको छ | विभागले खुलातर्फ १३१, सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा कुनै शारीरिक चोटपटक लागि सोही कारणब

Read More

बैतडीमा डोजर आतङ्कले पानिका मुहान बिलाए, गाँउ नै बिस्तापित हुने खतरा

Posted on August 21, 2019 | views : 1459 |

कृष्ण बिष्ट | भाद्र ४, बैतडी | बैतडीको सुर्नया गाउपालिकाको वडा नं ४ को फाटिगाडा टोलका ३० परिवारले पिउदै आएको खानेपानिको मुहान पुरियो । माथिबाट सडक खनिएपछि पहिरो गयो र मुहान पुरियो । अहिले गाउँमा खानेपानिको चरम समस्या छ । “सडकले खनेको माटो सँगैको पहिरोले पानिको मुहान पुरियो, अहिले गाँउमा पानि  ह

Read More

१६ सचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

Posted on August 21, 2019 | views : 228 |

भदौ ४, काठमाडौं । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो । प्रधानमन्त्रीले मन्त्रीहरुसँग गत साउन १५ गते एकवर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा

Read More

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

Posted on August 21, 2019 | views : 1571 |

भदौ ४, काठमाडौं | आज सुनको भाउ रु ३०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले ज

Read More

१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

Posted on August 21, 2019 | views : 879 |

 भदौ ४, दाङ | देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन ।  बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा

Read More

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द

Posted on August 21, 2019 | views : 711 |

भदौ ४, गलकोट।  बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक सा

Read More

सुदूरपश्चिम प्रदेशमा भदौ ६ गते सार्वजनिक बिदा

Posted on August 21, 2019 | views : 444 |

भदौ ४, डडेल्धुरा। सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्

Read More

अग्नि पिडित शिशुलाई आर्थिक सहयोग

Posted on August 21, 2019 | views : 222 |

चिसाङ शेर्पा | भदौ ४, खोटाङ | अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित शिशुका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान अशारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रबिन राईको उचित शिक्षादिक्षा तथा पालनपोषणका लागि आर्थिक सहयोग प्राप्त

Read More