समाज |


निर्माणाधिन ग्रिनहिल सिटी हाउजिङको घर भत्कियो

Posted on September 04, 2019 | views : 439 |

भदौ १८, काठमाडौँ | काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ । मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएका हो। घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन । संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै

Read More

बझाङमा १२ किलो चरेश सहित ४ जना प्रक्राउ

Posted on September 04, 2019 | views : 182 |

भदौ १८, बझाङ | झोलामा लुकाई छिपाई गाडीबाट धनगढी तर्फ लैजादै गरेको अबस्थामा १२ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम यातायातको ना ८ ख १०७४ नम्बरको यात्रुबहाक बसमा लुकाएर राखेको अवस्थामा चेकजाँचको क्रममा बित्थड प्रहरी चौकीले १२ किलो चरेश सहित ४ जनालाई पक्राउ गरेको हो | पक्राउ पर

Read More

पोखरीमा डुबेर सप्तरीमा एक जनाको मृत्यु

Posted on September 04, 2019 | views : 171 |

 भदौ १८, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनु

Read More

पक्राउ परेका पत्रकार ओम हमालको रिहाइको माग गर्दै जिल्ला प्रशासन अघि धर्ना

Posted on September 04, 2019 | views : 143 |

भदौ १८, काठमाडौं | कास्कीमा पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ | उनलाई विप्लव समूहको कार्यकर्ताको आरोपमा प्रहरीले पक्राउ गरेको हो | महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै, पत्रकार हमालको रिहाइको माग

Read More

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

Posted on September 04, 2019 | views : 214 |

भदौ १८, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेको मुद्दामा  उच्च अदालत पाटनको हेटौंडा इजलासले कैफियत प्रतिवेदन मागेको छ | पत्रकार लामिछाने र उनका सहकर्मी युवराज कँडेलले हिजो उक्त मुद्दामा जिल्ला अदालत चितवनले दिएको आ

Read More

लुक्लाबाट एउटै इन्जिनमा काठमाडौं आइपुग्यो सीता एयरको जहाज

Posted on September 04, 2019 | views : 218 |

भदौ १८, काठमाडौँ | सीता एयरको ड्रोनियर जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन् | लुक्लाबाट आएको सीताको 'नाइनएन-एजेएच' नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो। क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा

Read More

प्रहरीद्वारा निर्घात कुटपिट कन्टेनर चालक

Posted on September 04, 2019 | views : 256 |

भदौ १८, काठमाडौँ | मंगलबार रसुवाको टिमुरे सडकखण्डमा अव्यवस्थित पार्किङ हटाउन गएका दुई प्रहरीले एक कन्टेनर चालकलाई कुटपिट गरेका छन्।  बा ६ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक निरीक्षक र हवल्दारले कुटपिट गरेका हुन्। ती प्रहरीको नाम भने रसुवा प्रहरीले गोप्य राखेको छ। रसुवाका प्

Read More

कपनमा ठेकेदारको कुटपिटबाट मजदुरको मृत्यु

Posted on September 04, 2019 | views : 132 |

भदौ १८, काठमाडौं । काठमाडौँको कपनमा ठेकेदारको कुटपिटबाट मंगलबार राति एक श्रमिकको ज्यान गएको छ । घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले लेनदेन विवादमा  कुटपिट गरी श्रमिक सञ्जय राईको ज्यान लिएका हुन् । प्रहरीका अनुसार मृतक राई क

Read More

कपनमा ग्याङफाइट हुँदा एक जनाले ज्यान गुमाए, दुई युवा समातिए

Posted on September 04, 2019 | views : 462 |

भदौ १८, काठमाडौँ | काठमाडौँलप कपनस्थित दुई समूहबीच भएको ग्याङ फाइटमा खोटाङ घर भई कपनकै आदर्शनगर बस्दै आएको १८ वर्षीय सञ्जय राईको मृत्यु भएको छ ।  मङ्गलबार राती ९ बजे दुई समूहबीच ग्याङफाइट हुँदा राई गम्भीर घाइते भएका थिए । उनलाई महाराजगंज स्थित टिचिङ अस्पतालमा उपचारको लागिएको लगिएपनि राती ११:२५

Read More

आजदेखि ३ दिनसम्मको मौषम: चट्याङ्गसहित देशभर वर्षा

Posted on September 04, 2019 | views : 227 |

भदौ १८, काठमाडौं । आजको मौषम अपडेट अनुसार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने मौषमविदहरुको अनुमान छ । मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको त

Read More

राजनीति हाबी भएको भन्दै पाङराङ मेला स्थानीयले गरे बहिष्कार

Posted on September 04, 2019 | views : 897 |

पर्वत । फलेवास नगरपालिक ११ पाङराङमा लागेको तीज मेला समय तालिका अगाबै सकिएको छ । तीज गीत प्रतियोगिता, वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भनिएपनि मेलामा राजनीतिकरण भएपछि स्थानीयबासीले बहिष्कार गरेका थिए । कार्यक्रममा काँग्रेसको चुनावी प्रचारको अभियान जस्तै बनाएको भन्दै स्थानीबासीले कार्यक्रम

Read More

रवि लामिछाने उच्च अदालतमा

Posted on September 03, 2019 | views : 197 |

भदौ १७, काठमाडौँ | सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् ।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई२ ३ लाख रुपैयाँ धरौटीमा छ

Read More

तीजकै दिन खुर्पा प्रहार गरि श्रीमतीको हत्या

Posted on September 03, 2019 | views : 307 |

भदौ १७,रुकुम | खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले

Read More

तिज कार्यक्रममा भएको विवादपछि अछाममा एक जनाको मृत्यु

Posted on September 03, 2019 | views : 396 |

भदौ १७, अछाम | अछाममा तिज कार्यक्रम चलिरहेका बेला भएको विवादपछि एकजनाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर २ स्थित सुर्योदय बाल विकासको प्राङ्गणमा तिज कार्यक्रम चलिरहेका बेला भएको विवाद पछि एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ढकारी २ कै ३९ वर्षीय लोकेन्द्र शाही रहेका

Read More

बझाङको बुङ्गलमा नदीले बगाउँदा एकजना बेपता

Posted on September 03, 2019 | views : 754 |

भदौ १७, काठमाडौँ | बझाङको बुङ्गल नगरपालिका ५ लालिबगरबाट घर जाने क्रममा सानिगाड नदीले बगाउदा एक जना बेपता भएका छन् | बेपता हुनेमा बुङ्गल नगरपालिका ४ खिरातडीका करिब ४२ बर्षिय दलबिरे कार्की रहेको स्थानीय शेरबहादुर कुँवरले जानकारी दिए | आज बिहान ११ बजेतिर लालिबगरबाट खिरातडी जानेक्रममा झापा नजिकै (सौकाभ

Read More

गाई मरेको घटनाको विश्व हिन्दू महासंघले स्थलगत अध्ययन गर्ने

Posted on September 03, 2019 | views : 179 |

भदौ १७, काठमाडौं । विश्व हिन्दू महासंघ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले जानकारी दिए ।  समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा राम

Read More

धरौटीको आदेश बदर गर्नुपर्ने मागसहित रवि लामिछाने उच्च अदालतमा

Posted on September 03, 2019 | views : 239 |

भदौ १७, काठमाडौं | पत्रकार रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् |  पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई२ ३ लाख रुपैयाँ धरौटीमा छाड्‍

Read More

काठमाडौंको भण्डारखाल जंगलमा २ जनाले गरे आत्महत्या

Posted on September 03, 2019 | views : 216 |

भदौ १७, काठमाडौं | खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् ।  खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानस

Read More

कैलालीमा आमाछोरीमाथि बलात्कार प्रयास

Posted on September 03, 2019 | views : 481 |

भदौ १७, कैलाली | कैलालीमा मदिरा सेवन गरेको  समूहद्धारा आमाछोरीमाथि बलात्कारको प्रयास  भएको छ |  जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा गएराती आमा छोरी सुतेको बेला बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराती १२ बजेको समयमा सुतिरहे

Read More

एटिएम ह्याक गर्ने चिनियाँमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालियो

Posted on September 03, 2019 | views : 156 |

भदौ १७, काठमाडौँ | प्रहरीले एटिएम ह्याक गरी पैसा लुट्ने चिनियाँ नागरिकलाई बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको छ। प्रारम्भमा उनीहरूविरूद्ध बैंकिङ कसूर आकर्षित देखिएकाले सोही मुद्दामा उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। आइतबार नै सात दिनको म्याद

Read More

जुम्लामा गाडीले किचेर एकको मृत्यु

Posted on September 03, 2019 | views : 405 |

दान बहादुर बुढा | भाद्र १७, मुगु | सुर्खेतबाट मुगु आउदै गरेको  बसले किचेर एक जना यात्रुको मृत्यू भएको छ । भे १ ज ७९६ नम्बरको सिचापाईला यातायात प्रा.लीको बसले हिजो राति अन्दाजि ९ बजे पछि जुम्ला जिल्लाको कनका सुन्दरी गाँउ पालिकाको रोकावाडा भन्ने ठाउमा किच्दा उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान

Read More

वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समूहद्वारा आगजनी

Posted on September 03, 2019 | views : 177 |

भदौ १७, काठमाडौँ | अर्घाखाँचीमा अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको  लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको अर्घाखाँचीका प्रहरीले जानकारी दिएको छ | आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।वडाध्य

Read More

बुवाआमाले गाली गरेको भन्दै किशोरले गरे झुण्डिएर आत्महत्या

Posted on September 03, 2019 | views : 130 |

भदौ १७, काठमाडौं | पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् | वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् । गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्‍य

Read More

दाङमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु

Posted on September 03, 2019 | views : 162 |

भदौ १७, दाङ | पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडक खण्डको पिपरीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घोराही–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही–४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । लु १९ प ५५०६ र रा

Read More