समाज |


प्रभु बैंकका डीसीइओ न्यौपानेसहित ९ जना सिआइबीद्वारा पक्राउ, ऋण प्रवाह दुरुपयोग गरेको आरोप

Posted on February 27, 2024 | views : 171 |

फागुन १५, काठमाडौं | ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन्। न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्। उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका थिए । सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्

Read More

शौचालय जान्छु भनेर निस्किएकी महिला पाँच दिनदेखि सम्पर्कविहिन

Posted on February 27, 2024 | views : 160 |

फागुन १५, कैलाली | कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छन्। गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन्। उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए। सुनीताका ससुरा विनोद परियारले राति

Read More

बारा विस्फोट अपडेट : मृतक संख्या दुई पुग्यो, घाइते चार जनाको उपचार हुँदै

Posted on February 27, 2024 | views : 204 |

फागुन १५, बारा | बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  निजग

Read More

आजको मौसमः तीन प्रदेशमा छिटफुट बर्षा हुने

Posted on February 27, 2024 | views : 127 |

फागुन १५, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।  दिउँसो  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशका पहाडी भू-भागमा आंशिक देखि साध

Read More

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

Posted on February 26, 2024 | views : 311 |

फागुन १४, काठमाडौं | वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ।

Read More

व्यक्ति हत्या आराेपमा एकजना पक्राउ

Posted on February 26, 2024 | views : 150 |

फागुन १४, बझाङ | जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्

Read More

सरकारले बोलाएको वार्तामा किन गएनन् मिटरब्याज पीडित?

Posted on February 26, 2024 | views : 236 |

फागुन १४, काठमाडौँ | सरकारले मिटरब्याज पीडितसँग सोमबार हुने भनिएको वार्ता रोकिएको छ। गृह मन्त्रालयले सोमबार ११ बजे बोलाएको वार्तामा मिटरब्याज पीडित गएनन्। बिहानदेखि प्रहरीले भृकुटीमण्डपमा बस्न नदिने भन्दै पटक-पटक त्यहाँबाट हटाउन खोजेपछि आफूहरू वार्तामा नगई बसेको मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर

Read More

निजगढमा सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

Posted on February 26, 2024 | views : 294 |

फागुन १४, बारा | बाराको निजगढमा सोमबार दिउँसो अक्सिजन सिलिण्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अरू ४ जना घाइते भएका छन्। निजगढ बजारमा वेल्डिङ वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो। सिलिण्डर पड्किँदा वर्कसप संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता

Read More

डलर देखाएर १० वर्षदेखि ठगी गर्दै आएका एक महिला सहित ३ जना पक्राउ

Posted on February 26, 2024 | views : 227 |

फागुन १४, काठमाडौँ |काठमाडौं उपत्यकामा डलर देखाएर ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ठगी आरोपमा पक्राउ परेकाहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ५ घर भई गोकर्णेश्वर नगरपालिका-४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकै ५

Read More

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

Posted on February 26, 2024 | views : 208 |

फागुन १४, काठमाडौँ | भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित हासिल गरेको छ । भारतले सोमबार चौथो टेस्ट ५ विकेटले जित हासिल गर्दै जारी सिरिजमा ३-१ को अग्रता हासिल गरेको छ र सिरिज पनि जितेको छ । इङल्याण्डले पहिला ब्याटिंग गर्दै ३५३ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ३०७ रन बनाएको थियो ।

Read More

डिभोर्सबिनै शरद र निशाबीच अंशबन्डा, यस्तो छ जिल्ला अदालतको फैसला

Posted on February 26, 2024 | views : 359 |

फागुन १४, काठमाडौँ | पूर्व क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीबीचको मुद्दामा अदालतले निशाले अंश पाउने फैसला गरेको छ। नायिका निशाले जिल्ला अदालत, काठमाडौंमा अंशबन्डा र मानाचामल भराउने माग सहित २०७९ भदौमा मुद्दा हालेकी थिइन्। न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पतिको सम्पत्तिबाट तीन भा

Read More

खोटाङबाट उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सुत्केरीको मृत्यु

Posted on February 26, 2024 | views : 231 |

फागुन १४, काठमाडौँ | खोटाङबाट उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सुत्केरी महिलाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मुझुवागढी नगरपालिका-७ की २१ वर्षीया लक्ष्मी बस्नेत बुढाथोकीको मृत्यु भएको हो। उनले फागुन ७ गते जिल्ला अस्पतालमा नर्मल रूपमा छोरी जन्माएकी थिइन्। त्यसपछि उनको अवस्था सामान्य भएकाले उनलाई

Read More

इन्जिनमा समस्या देखिएपछि धावनमार्गमा पुगिसकेको यतीको विमान पुनः ‘पार्किङ वे’मै फर्काइयो

Posted on February 26, 2024 | views : 233 |

फागुन १४, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यती एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो । विमानस्थल स्रोतका अनुसार यती एयरलाइन्सको एनवाइ

Read More

अर्को बैठकमा प्रधानन्त्रीले जवाफ दिने रुलिङपछि अघि बढ्यो सदन

Posted on February 26, 2024 | views : 167 |

फागुन १४, काठमाडौँ | विवादित तीन मन्त्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिने रुलिङपछि सदन सुचारु भएको छ । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तीको माग राख्दै विपक्षी दलहरू एमाले, रास्वपा, राप्र

Read More

सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

Posted on February 26, 2024 | views : 206 |

फागुन १४, काठमाडौं | सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानक

Read More

डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

Posted on February 26, 2024 | views : 397 |

फागुन १४,  रौतहट । सञ्जय मिश्रा | मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ। डिआईजी पोखरेलको निर्देशनमा आ

Read More

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै

Posted on February 26, 2024 | views : 83 |

फागुन १४, बागलुङ | ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो ।  बहुवर्षे योजनाअनु

Read More

बाराका किसानले पाएनन १८ करोड रुपैयाँ भुक्तानी, दुग्ध संघद्वारा आन्दोलनकाे घोषणा

Posted on February 26, 2024 | views : 107 |

फागुन १४, बारा | बारा जिल्ला दुध उत्पादक सहकारी संघ लि.ले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालद्वारा घोषणा गरेको राष्ट्र व्यापी दुग्ध किसान आन्दोलनमा एकेबद्धता जाहेर गर्दै आन्दोलन घोषणा गरेका छन् ।  संघले आज बाराको निजगढ नगरपालिकाको सभाहालमा पत्

Read More

आजको मौसमः हिमाली भु-भागमा हिमपात पर्ने

Posted on February 26, 2024 | views : 171 |

फागुन १४, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली  रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा

Read More

नेपालको लगातार खराब ब्याटिङपछि प्रशिक्षक मन्टी देसाईले के भने ?

Posted on February 25, 2024 | views : 1565 |

फागुन १३, काठमाडौँ  | नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मन्टी देसाईले विश्वकप लिग-२ अन्तर्गतको पहिलो श्रृंखलामा घरेलु टोलीको कमजोर ब्याटिङपछि ‘ब्याट्सम्यानशिप’को आवश्यकताबारे बोलेका छन् । ‘जब तपाईं स्तरीय टोलीविरुद्ध चुनौतीपूर्ण सर्फेसमा खेल्दै हुनुहुन्छ भने तपाईं ब्याटलमा रहिरहनु

Read More

कीर्तिपुरको दुर्घटनामा किशोरीको मृत्यु

Posted on February 25, 2024 | views : 448 |

फागुन १३, काठमाडौँ  | कीर्तिपुरमा भएको दुर्घटनामा १६ महिनाकी किशोरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका सोही डिपोमा काम गर्ने ईश्वर परियारकी १६

Read More

इलाम-२ उपनिर्वाचन : माओवादीले कांग्रेससँग गठबन्धन नगर्ने

Posted on February 25, 2024 | views : 313 |

फागुन १३, काठमाडौँ  | संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । जनताको स्तरमा निर्वाचन माहौल नआइसके पनि पार्टीहरूको आन्तरिक, भेला, बैठक र छलफलमा चुनावी माहौल देखिएको त्यहाँका नेताहरू नै ब

Read More

४ वटा अस्पतालको फोहोर संकलनमा रोक

Posted on February 25, 2024 | views : 209 |

फागुन १३, काठमाडौँ  | काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आज ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको

Read More

इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै

Posted on February 25, 2024 | views : 347 |

फागुन १३, काठमाडौँ  | इलाम २ उपनिर्वाचन नेपाली कांग्रेसले इलाम सभापति डम्बरबहादुर खड्कालाई नै उठाउने योजना बनाएको छ । खड्का २०७९ को निर्वाचनमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने खड्काल

Read More