समाज |


दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा

Posted on September 01, 2019 | views : 181 |

भदौ १५, मोरङ | ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ प्रमुख नाराका साथ ट्राफिक प्रहरीले आज यहाँ सचेतना कार्यक्रम गरेको छ । खासगरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा प्रदेश नं १ मा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु हुने जिल्ला मोरङ देखिएको छ । आर्थिक वर्ष २०७५/७

Read More

अबैज्ञानिक रुपमा चलिरहेका डोजर नियम गर्न खोज्दा नेताको दबावमा बझाङका सिडीओ सरुवा

Posted on September 01, 2019 | views : 233 |

 भदौ १५, बझाङ |  फागुन महिनामा बझाङ पुगेका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारेले नेताको दवावमा नपरी नागरीकको सेवामा तल्लीन भएर लागेका कारण र ईमान्दार भएर काम गरेको भन्दै फुलमाला सहित विदाई गरेका छन् | उनलाई  जिल्लावासीले फुलमाला र बाजागाजा सहित बजार परिक्रम गरेर  भब्य विदाई गरेका

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको जहाज चरासँग ठोक्किँयो

Posted on September 01, 2019 | views : 3236 |

भदौ १५, काठमाडौँ | कतार एयरवेजको जहाज अवतरण गर्ने क्रममा चरासँग ठोक्किँदा ग्राउण्डेड भएको छ। आइतबार बिहान ९ बजे कतारबाट उडेको कतार एयरवेजको जहाज  काठमाडौं  त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किन पुगेको थियो। चरासँग ठोक्किएपछि जहाज ग्राउण्डेड गरिएको कतार एयरवेजले जनाएको छ।

Read More

बैंकको एटिएम ह्याक गरी करोड रकम लुट्ने पाँच जना सार्वजनिक

Posted on September 01, 2019 | views : 431 |

भदौ १५, काठमाडौँ | बैंकको एटिएम ह्याक गरी करोडभन्दा बढी रकम निकालेका पाँच चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार पक्राउ परेका पाँचै जना चिनियाँ ह्याकरलाई महानगरीय प्रहरी परिसर काठमाडौंलले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गर

Read More

धादिङमा बलेरो दुर्घटना हुँदा १३ जना घाइते

Posted on September 01, 2019 | views : 224 |

भदौ १५, काठमाडौं | धादिङमा बलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्  | जिल्लाको ज्वालामुखी-६ धौखोला स्थित सडक खण्डमा आइतबार बलेरो दुर्घटना भएको हो |  घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धादिङ ज्वालामुखी-५ खरीका ३१ वर्षीय रामबहादुर दुवाडी र सोही स्थानका ६५ वर्षीय क

Read More

आज देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिना सम्म दैनिक ७ घण्टा बन्द हुने

Posted on September 01, 2019 | views : 404 |

भदौ १५, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । त्रिभुवन विमानस्थलका अनुसार जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भए

Read More

नुवाकोटमा बाढीले झोलुङ्गे पुल बगायो, दुई घरमा क्षति

Posted on September 01, 2019 | views : 327 |

भदौ १५, नुवाकोट । शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ । इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा-४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटा

Read More

कञ्चनपुरमा जन्मिएको अनौँठो शिशुको तीन दिनमा मृत्यु

Posted on September 01, 2019 | views : 392 |

भदौ १५, कंचनपुर | कञ्चनपुरमा गत बिहीबार जन्मिएको अनौँठो शिशुको शनिबार साँझ मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीया महिलाले आँखा नदुलेको मुख ठूलो, कान फरक, खुट्टा लगायत पुरै शरिरको बनावट फरक भएको बच्चा जन्माएकी थिएन् ।   उनले गर्भअवस्थामा चिकित्सकलाई देखाउँदा बच्चा राम्रो रहेको

Read More

कार्यालय समयमा मोवाइल नचलाउन मन्त्री भट्टराईको निर्देशन

Posted on September 01, 2019 | views : 177 |

भदौ १५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइलसमेत नचलाउने निर्देशन दिएका छन् । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कार

Read More

काठमाडौंको कपनमा स्कुल भ्यान दुर्घटना, १३ विद्यार्थी घाइते

Posted on September 01, 2019 | views : 562 |

भदौ १५, काठमाडौँ | काठमाडौंको कपनमा  विद्यार्थी बोकेको विद्यार्थी बोकेको लिटिल वन मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। भ्यान आइतबार बिहान सडकबाट खस्दा छ जना विद्यार्थीलाई चोटपटक लागेको छ भने अरू सामान्य छन् । घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइराखेको

Read More

पौने ३ सय वर्ष पुरानो हनुमान नाच देखाइयो

Posted on September 01, 2019 | views : 100 |

पर्वत । रामायणका चर्चित पात्र हनुमानजस्तै सिंगारिएर पर्वतका युवाले हनुमान नाच देखाएका हुन् । पौने ३ सय वर्ष पुरानो हनुमान नाच पर्वतमा पहिलो पटक नेवार समुदायले देखाएका छन् । नेपालबाटै लोप हुन लागेको हनुमान नाँच संरक्षण्मा पर्वत र बागलुङका युवाहरु जेटेका छन् । लोपोन्मुख र अनौठो प्रकारको हनुमान ना

Read More

सडकमै दर खाइयो

Posted on September 01, 2019 | views : 98 |

पर्वत । पर्वतमा सडकमै सामुहिक दर खाएर महिलाहरुले तीज मनाएका छन् । तीज आउन केहि दिन बाँकी रहेको अवस्थामा सडकमै दर खाएर महिलाहरुले एक आपसमा सदभाव बाँडेका छन् । सनराइज बैंकको सहयोग र स्थानीय एकता युवा क्लबको आयोजनामा कुश्मामा सामुहिक दर खाने कार्यक्रमको आयोजना भएको हो । कार्यक्रमको उद्घाटन कुश्मा

Read More

मोटरसाइकल ठक्करबाट १ को मृत्यु

Posted on September 01, 2019 | views : 69 |

१५ भदौं, पर्वत । मोटरसाइकलको ठक्करबाट पर्वतमा एक जना महिलाको ज्यान गएको छ ।  फलेवास नगरपालिका ५ खानीगाउँमा   ध १ प ३६६६ को मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५० वर्षिया विष्णुदेवी दर्जीको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरि तिन जना सवार उक्त मोटरसाइकल सहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा

Read More

एटीएमबाट पैसा चोर्दा–चोर्दै ५ चिनियाँ नागरिक पक्राउ

Posted on September 01, 2019 | views : 1672 |

भदौ १५ , काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ ।  मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको ह

Read More

मध्ये रातमा एकै परिवारका तीन जना पहिरोमा पुरिए

Posted on September 01, 2019 | views : 154 |

भदौ १५, जाजरकोट | जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १:४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरको

Read More

नुवाकोटमा खोलाले बगाएर महिलाको मृत्यु

Posted on August 31, 2019 | views : 393 |

भदौ १४, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–७ की ५२ वर्षीया शारदा श्रेष्ठको खोलाले बगाएर आज मृत्यु भएको छ । श्रेष्ठलाई घर नजिकैको ढाडेखोलाले बगाएको हो ।  जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार श्रेष्ठको शव तारुकास्थित त्रिशूली नदीमा फेला परेको हो । छिमेकीको घरमा जानका लागि खोला तर्ने क्

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिना सम्म दैनिक ७ घण्टा बन्द हुने

Posted on August 31, 2019 | views : 829 |

भदौ १४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । त्रिभुवन विमानस्थलका अनुसार जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भए

Read More

प्युठानको गौमुखी गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्दा

Posted on August 31, 2019 | views : 365 |

भदौ १४, प्युठान ।  प्युठानको  गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले  दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्दा दायर गरेकी छन् । उनकी श्रीमति सीता केसीले आफू हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत  जिल्ला अदा

Read More

प्यूठान जिल्ला अस्पतालमा न स्वास्थ्यकर्मी, न कर्मचारी

Posted on August 31, 2019 | views : 266 |

भदौ १४, प्यूठान । वर्षौंदेखि दरवन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको प्यूठान जिल्ला अस्पतालले जनाएको छ ।  ५० शैयाको प्युठान जिल्ला अस्पताल केबल कागजमा सीमित छ । दैनिक सरदर दुई सय विरामीलाई सेवा दिँदै आएको अस्पतालको भौतिक पूर्वाधार पनि तयार हुन सकेको छैन । स्तरवृ

Read More

हुन्डी रोक्न विदेश जाँदा बैङ्क खाता अनिवार्य

Posted on August 31, 2019 | views : 444 |

भदौ १४,काठमाडौँ । सरकारले रेमिटेन्सलाई बैङ्किङ प्रणालीमार्फत् ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैङ्क खाता अनिवार्य गर्न लागेको छ । अहिले मुलुकमा कुनल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ । हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैङ्कि

Read More

भिडियो कन्फरेन्स विवाद : असुरक्षित सरकारी सर्भर

Posted on August 31, 2019 | views : 173 |

भदौ १४, काठमाडौं । नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ । सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ । केहीअघिसम्म सरकारी कार्यालयको वेबसाइटको तथ्यांकहरु निजी कम्पनीका सर्भरमा राख्ने

Read More

अपहृत बालकलाई चार दिनपछि सकुशल उद्धार

Posted on August 30, 2019 | views : 158 |

भदौ १३, सिरहा | चार दिनअघि सिरहाको बन्दीपुरबाट अपहृत एक बालकलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । बालक अपहरणमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  अपहरणमा परेका रौतहटको कटहरिया नगरपालिका–६ घर भई सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा शङ्कर कार्कीको घरमा डेरा बस्ने बच्चा यादवका छोरा ५

Read More

नेपाल दक्षिण एशियाको उदाउँदो तारा

Posted on August 30, 2019 | views : 256 |

भदौ १३, काठमाडौँ | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल दक्षिण एशियाको उदाउँदो तारा भएको बताउनुभएको छ ।  आज  यहाँ मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको जबज कक्षा तथा नगर कमिटी शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल उदाउँदो अर्थतन्त्रका रुपमा विकास निर्माणको कार्यलाई अ

Read More

फ्रुटी खान दिएर बेहोस बनाई बालिकालाई बलात्कार

Posted on August 30, 2019 | views : 611 |

भदौ १३, सप्तरी | सप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन् । आरो

Read More