चैत ७, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्न कर्मचारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले बुधबार सरुवा भएका सरकारी अधिकारीलाई सो निर्देशन दिएका हुन् । उनले नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गर
Read Moreचैत ७, काठमाडौँ | देशका धेरै भू–भागमा बुधबार वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनले
Read Moreचैत ७, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। चैत १५ देखि २७ गतेसम्म हुने परीक्षाका लागि बोर्डले उक्त संख्यामा प
Read Moreचैत ७, सिरहा | चैत १७ देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को ‘परीक्षा केन्द्र’ टाढा तोकेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ स्थित मावि महदेवा पोर्ताका विद्यार्थीहरु आन्दोलित बनेका छन् । सो विद्यालयका विद्यार्थीहरुले आज मध्यान्हबाट लहान–ठाडी सडक अवरुद्ध पारेका हुन् । सडक अवरुद्ध पारेपछ
Read Moreचैत ७, विराटनगर | बेलबारीका ८ वर्षीय बबिन लिम्बू। उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन्। उनी जम्मा २ कक्षामा पढ्दै थिए। बमबहादुर र गीताको बिहे कहिले भएको थियो यकिन भइसकेको छैन। प्रहरीका अनुसार अहिले यत्ति खुलेको छ- दुबैको दोस्रो बिहे थियो। बबिन उनीहरूका एक्ला छोरा हुन्।
Read Moreचैत ७, काठमाडौँ | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छिन्। उनी आरबी डायमण्ड ज्वेलर्सको निमन्त्रणामा नेपाल आउन लागेकी हुन्। आरबीले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा बलिउड अभिनेत्री नेपाल आउन लागेको जानकारी मंगलबार एक कार्यक्रमका बीच दिएको हो। नेपालमा ज्याकलिनलाई शो स्टपर बनाउँदै आरबी
Read Moreचैत ७, बारा | बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा मंगलबार दिउँसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । कोल्हबी वन डिभिजन कार्यालयको वन गस्ती टोलीले उक्त पाटे बाघ मृत अवस्थामा फेला परेको हो । सो बाघको ४८ इन्च लम्बाई, घाटीको मोटाइ १८ इन्च, पेट्क
Read Moreचैत ७, विराटनगर | मोरङ बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन्। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान १:
Read Moreचैत ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनप्रति आपत्ति जनाएकी छिन्। बुधबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा आफू बोल्ने बेलामा बाहिर गएको भन्दै अर्थमन्त्री पुनप्रति आपत्ति जनाएकी हुन्। सांस
Read Moreचैत ७, पाँचथर | चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय
Read Moreचैत ७, रौतहट | सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य
Read Moreचैत ७, रौतहट | पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निमेष यादव जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन। रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निमेष यादव आजपा परित्याग गरि जसपा मा प्रवेश गरेका हुन्। मंगलवार काठम
Read Moreचैत ७, काठमाडौँ | नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ । भने भारतका प्रादेशिक टीम गु
Read Moreचैत ७, मुम्वइ | होम्बल फिल्म्स निस्सन्देह भारतीय सिनेमाको सबैभन्दा ठूलो प्रोडक्शन हाउस हो। यो अग्रणी प्रोडक्सन हाउसले केजीएफ च्याप्टर २, कान्ताराः अ लिजेन्ड, र प्रभास–प्रशान्त नीलको ‘सालार पार्ट १ः सीजफायर जस्ता ब्लकबस्टर फिल्महरूबाट भारतीय सिनेमालाई हल्लाएको छ। तर उसको अर्को सबैभन्दा ठूलो प्र
Read Moreचैत ७, विराटनगर | मोरङको बेलबारीमा एक श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले श्रीमतीको हत्यापछि आत्महत्या गरेका हुन् । बमबहादुरले छोरालाई पनि आक्रमण गर्न खोजेको र छोराले भागेर ज्यान बचाएको प्रहरीले बता
Read Moreचैत ७, म्याग्दी | गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो । 
Read Moreचैत ७, काठमाडौं | नेपाललाइ चाडपर्वको देश भनिन्छ। फागु पुर्णिमा रंगहरुको पर्व हो, जसलाइ बोलिचालीको भाषामा होली पनि भनिन्छ । बसन्तपुरमा चीर गाडेर लिंगो ठडाए पछि फागु पुर्णिमा सुरू भएको मानिन्छ, जो बसन्तपुर काठमाडौंमा ठडाइ सकिएको छ । यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ। मानिसहरु यो
Read Moreचैत ७, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी ,मधेश, बागमती र गण्डकी प्रदे
Read Moreचैत ६, धनगढी | धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको छ । जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ पड्किएको जानकारी विमानस्थल प्रमुख गणेश बहादुर सिंहले बताए । उनले भने,‘कलसाइन एएनएच २२७ नम्बरको सो जहाज सोमबार साँझ क
Read Moreचैत ६, काठमाडौँ | सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आप्रावासीविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले आप्रवासीले अमेरिकालाई विषाक्त बनाउने अभिव्यक्ति दिएका हुन् । आप्रवासीहरु मुलुकका लागि निकै घातक रहेको उनको दाबी छ । आप्रवासीबारे उनको अभ
Read Moreचैत ६, काठमाडौँ | खतिवडाले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले आज संसद्मा दिएको जवाफ आफूहरुलाई चित्त नबुझेको र निश्पक्ष छानविनका लागि संसदीय समिति एकमात्रै विकल्प रहेको बता
Read Moreचैत ६, काठमाडौँ | वीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर ) सहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौर्की इनर्वाबाट खटिएको प्रहरी टोलीले शंका
Read Moreचैत ६, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आफूले हरेक दिन आफ्नो अन्तिम दिन सम्झेर काम गर्दै आएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले आफू हरेक दिन एक दिनको मन्त्री हो भन्ने सम्झेर काम गर्दै आएको बताएका हुन् । इमानदारी र प्या
Read Moreचैत ६, काठमाडौँ | निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि एक पुरुषले मध्यरातमै हङ्गामा गर्नुका साथै मामिलालाई प्रहरी कार्यालयसम्म पुर्याएका छन् । घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो । अजीमनगर थाना क्षेत्र अन्तर्गत भएको सो घटनाबारे प्रहरीले उक्त दम्पतीको परिचय भने खुलाएको
Read More