समाज |


कोभिड–१९’बाट विश्वमा ४७ हजार २४५ को मृत्यु र नौ लाख ३६ हजार ५० सङक्रमित

Posted on April 02, 2020 | views : 292 |

 चैत २०, (रासस/एपी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।  चीनको हुबे प्रान

Read More

रुम्जाटारमा १२ कामदार अलपत्र

Posted on April 02, 2020 | views : 486 |

चैत २०, ओखलढुङ्गा  । ओखलढुङ्गाको रुम्जाटारमा १२ मजदुर अलपत्र परेका छन् । स्थानीय तौलीकुलो सिँचाइ आयोजना चार्खुमा काम गर्न आएका सुर्खेतका ६ र इलामका ६ कामदार अलपत्र परेका हुन् ।  कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम अघि नबढेको र घर जाने अवस्थासमेत नहुँदा आफ

Read More

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुई जनाको मृत्यु

Posted on April 02, 2020 | views : 430 |

चैत २०, धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

Read More

थोकमा घट्यो, खुद्रामा चार गुनाभन्दा बढी महँगो तरकारी

Posted on April 02, 2020 | views : 277 |

चैत २०, काठमाडौं । कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ ५० प्रतिशतसम्म घटेको छ । समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा तरकारी नियमित आइरहेकाले अघिल्लो स

Read More

देशभरकै विकास निर्माणमा धक्का, कोरोनाले विकास गति ठप्प

Posted on April 02, 2020 | views : 218 |

चैत २०, काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)  का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ ।  कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध रुपमा अघि बढाउन नसकिने परिस्थितिका कार

Read More

लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीद्वारा घरभित्रै छिरेर स्थानियमाथी निर्घात कुटपिट

Posted on April 01, 2020 | views : 712 |

चैत १९, धादिङ | लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीको टोलीले घरभित्रै छिरेर स्थानियमाथी निर्घात कुटपिट गरेको छ । सशस्त्र प्रहरीको कुटपिटपछि  ५ जना युवा घाईते भएका छन् । बुधवार साँझ धादिङको सिद्धलेक गाँउपालिका वडा नं. ५ स्थित् बुङचुङमा निर्माण ब्यबसायीहरुले आफ्ना कामदारहरुलाई घर फर्काउने ब

Read More

संक्रमित युवतीका परिवारमा छैन कोरोना

Posted on April 01, 2020 | views : 362 |

चैत १९, गलकोट | कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।  धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो ।  परीक्षणका लागि पठाइएक

Read More

भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै

Posted on April 01, 2020 | views : 349 |

चैत १९,  (रासस,एपी)  । उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर उनीहरु सयौँ माइल हिँड्दै थिए । उनीहरु विभिन्न समूहमा छन् र केही आ –आफ्नो परिवार र आफ्ना बालबालिकासँग पनि थिए । कतिपय बृद्धबृद्धा छन्

Read More

नेपाल एयरलाइन्सको वाइड बडी जहाज आज २५० यात्रु लिएर अष्टे«लिया उड्दै

Posted on April 01, 2020 | views : 612 |

चैत १९, काठमाडौँ । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्टे«लिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्टे«लियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ । निग

Read More

एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

Posted on April 01, 2020 | views : 515 |

चैत १९, सिंगापुर (रासस–एएफपी)  । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ ।  गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्

Read More

४ जनाको रिपोर्ट नेगेटिभ

Posted on April 01, 2020 | views : 272 |

पर्वत । कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल (अस्थायी) मा राखिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ । गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङका एक युवा र युवतीसँगै काठमाडौंबाट पोखरासम्म सँगै एउटै विमा

Read More

लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ

Posted on April 01, 2020 | views : 358 |

चैत्र १९, पर्सा । कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  देशको विभिन्नस्थानमा रही का

Read More

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा २२ करोड जम्मा

Posted on April 01, 2020 | views : 228 |

चैत १९, काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म रु २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ । सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा म

Read More

भारतमा झोलुङ्गे पूलबाट खसेर एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

Posted on April 01, 2020 | views : 511 |

चैत १९, दार्चुला । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीक

Read More

बाजुरामा रुघाखोकीले तीन सय परिवार प्रभावित

Posted on April 01, 2020 | views : 337 |

 चैत १९, मार्तडी । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले ब

Read More

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित

Posted on April 01, 2020 | views : 503 |

भगवान गिरी, चैत १९, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।  उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्

Read More

३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण मागः प्रकाशनमा रोक छैन

Posted on April 01, 2020 | views : 262 |

चैत १९, काठमाडौँ । प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा  पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ । अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, (पहिलो संशोधन २०७४) बमोजिम दर्ता÷सूचीकरण नभएका १७ 

Read More

झापाको आइसोलेशनमा रहेकामा भेटिएन कोरोना

Posted on April 01, 2020 | views : 278 |

 चन्द्रकला भण्डारी, चैत १९, भद्रपुर । झापाबाट कोभिड–१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव काठमाडौं

Read More

नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट सिलिण्डर वितरण तयारी

Posted on March 31, 2020 | views : 744 |

चैत १८, काठमाडौँ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ । नेपाल ग

Read More

मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर एक महिलाको मृत्यु

Posted on March 31, 2020 | views : 437 |

चैत १८, लहान । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको आज दिउँसो उपचारको मृत्यु भएको हो ।  शरीरको अधिकांश भाग

Read More

नेपाल भ्रमण वर्ष २०२० स्थगित

Posted on March 31, 2020 | views : 301 |

 चैत १८, काठमाडौँ । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्षको

Read More

स्टाफ नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

Posted on March 31, 2020 | views : 486 |

चैत १८, घोराही  । घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ ।  केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दैआएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका  २ का वडा सचि

Read More

कोभिड–१९ को विरुद्ध सामूहिक प्रयासको खाँचो : मुख्यमन्त्री पौडेल

Posted on March 31, 2020 | views : 172 |

 चैत १८, हेटौडा । (रासस) वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस  ९कोभिड – १९ ० को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याउनुभएको छ । उहाँले भन्नुभयो “प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ । यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय

Read More

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट

Posted on March 31, 2020 | views : 423 |

हरि बास्तोला, चैत १८, पोखरा (रासस) । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो ।  बिहान ८ः०० बजे हेलिकप्टरमार्फत परीक्षण उपकरणसहित प्राविधिक

Read More