समाज |


४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरू गर्‍यो आन्दोलन

Posted on February 21, 2024 | views : 173 |

फागुन ९, काठमाडौँ | राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलन सुरू गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए ।  राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको प

Read More

नेपाललाई ६७ अर्ब अनुदान सहयोग दिने बेलायतको घोषणा

Posted on February 21, 2024 | views : 148 |

फागुन ९, काठमाडौँ | बेलायतले नेपाललाई आगामी ६ वर्षभित्र ४० करोड पाउन्ड (६६ अर्ब ८० करोड रुपैयाँ) बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा गरेको छ । बेलायतको दीर्घकालीन रणनीतिक कार्यक्रम ‘यूके डेभलपमेन्ट पोर्टफोलियो’ अन्तर्गत उपलब्ध गराइने उक्त अनुदान सहयोग सन् २०३० भित्र नेपालले पाउने छ । बेलायतका अन्

Read More

नेप्से परिसूचक ७.८३ अंकले घट्यो

Posted on February 21, 2024 | views : 133 |

फागुन ९, काठमाडौँ |  नेप्से परिसूचक ७.८३ अंकले घटेको छ । बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ ।  यसदिन ८० वटा कम्पनीको सेयर मूल्

Read More

बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा

Posted on February 21, 2024 | views : 167 |

फागुन ९, काठमाडौँ | विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका  लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।  देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेका उनी

Read More

३ जनाको हत्याअघि राजुले छोरालाई पठाएका थिए तरकारी किन्न

Posted on February 21, 2024 | views : 501 |

फागुन ९, काठमाडौँ | सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई ​काठमाडौंको नागार्जुन नगरपालिका ६ बस्ने ५१ वर्षीय राजु घिमिरेले श्रीमती, छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरेको खुलेको छ । बुधवार बिहान उनले सँगै बस्दै आएका १५ वर्षीय छोरा अनिश श्रेष्ठलाई तरकारी किन्न पठाएर उनीहरूको हत्या गरेको पाइए

Read More

रौतहटको ईशनाथमा लगाइएकाे कर्फ्यू हटाइयो

Posted on February 21, 2024 | views : 91 |

फागुन ९, काठमाडौँ | रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।  ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा

Read More

कुशल भुर्तेलले लिए दोस्रो विकेट, नेपाललाई छैटौं सफलता

Posted on February 21, 2024 | views : 159 |

फागुन ९, काठमाडौँ | विश्वकप लिग- २ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले छैटौं विकेट गुमाएको छ । कुशल भुर्तेलले आफ्नो लगातार दोस्रो ओभरमा विकेट लिए । उनले व्यक्तिगत दोस्रो विकेटका रुपमा जान निकोल लफ्टी इटनलाई आउट गरे । नामिबियाले २८.४ ओभरमा ६ वि

Read More

एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक

Posted on February 21, 2024 | views : 162 |

फागुन ९, काठमाडौँ | काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । अस्पतालजन्

Read More

कुशल भुर्तेलले लिए नामिबियाको पाँचौ विकेट

Posted on February 21, 2024 | views : 158 |

फागुन ९, काठमाडौँ | विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा कप्तान जेर्हार्ड इरासमस आउट भए । ५२ रनमा खेलिरहेका इरासमसलाई कुशल भुर्तेलले आउट गरे । २२औं ओभरको अन्तिम बलमा कुशलले इरासमसलाई आ

Read More

सन्दीपले गराए लाइपोमाको दोस्रो पटक शल्यक्रिया

Posted on February 21, 2024 | views : 393 |

फागुन ९, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । काठमाडौंको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको हो । हिजो मंगलबारमात्रै शल्यक्रिया सकिएको निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ । गत वर्ष सन्दीपले पहिलो पटक

Read More

नेपाललाई तेस्रो सफलता, कुशलले तोडे अर्धशतकीय साझेदारी

Posted on February 21, 2024 | views : 183 |

फागुन ९, काठमाडौँ | विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले तेस्रो विकेट गुमाएको छ। कुशल मल्लले आक्रामक ब्याट्सम्यान माइकल भान लिंगेनलाई आउट गरे। भान लिंगेनले ३१ रन जोडे। कुशलले व्यक्तिगत पहिलो ओभरको पहिलो बलमै विकेट लिएका हुन। नामिबि

Read More

आत्महत्या अघि सालोलाई फोन गरी राजुले भनेका थिए ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’

Posted on February 21, 2024 | views : 686 |

फागुन ९, काठमाडौँ | स्वयम्भूनजिकै सितापाइलामा तीनजनाको हत्या गरेर श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । बुधबार बिहान ६ बजेतिर ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया शिवानीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलबाट प्रहरीले ह्याम्र फेला

Read More

दिमागमा चिप राखेको मानिस सोचेरै कम्प्युटरको माउस चलाउन सक्षम: एलन मस्क

Posted on February 21, 2024 | views : 168 |

फागुन ९, काठमाडौँ | मस्तिष्कमा चिप राखेका बिरामीले सोचेरै कम्प्युटरको माउस चलाउन सकेको न्युरालिंक कम्पनीका मालिक एलन मस्कले बताएका छन् । पक्षघात भएका मानिसलाई काम गर्नसक्ने र आँखाको ज्योति गुमाएका मानिसको ज्योति पुर्नस्थापित गर्ने लक्ष्यसहित मस्कले न्युरालिंकको स्थापना गरेका थिए । गत वर्ष अमेरि

Read More

सितापाइलामा दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला

Posted on February 21, 2024 | views : 217 |

फागुन ९, काठमाडौँ |  नागार्जुन नगरपालिका-६ सितापाइलामा हत्या गरेको अवस्थामा छोरीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । आज बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको शव कोठामा भेटिएको छ । बुवा राजु घिमिरे (सुनार) भने नागार्जुनको जं

Read More

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on February 21, 2024 | views : 139 |

फागुन ९, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ स्थित घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । द

Read More

स्वयम्भूमा श्रीमती र दुई छोरीको हत्यापछि श्रीमान् फरार

Posted on February 21, 2024 | views : 255 |

फागुन ९, काठमाडौँ |  काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। ‘विस्तृत विव

Read More

सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरले जारी गर्यो सूचना

Posted on February 21, 2024 | views : 185 |

फागुन ९, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रभित्र रहेका व्यक्ति तथा सङ्घसंस्थालाई एक साताभित्र स्थान खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ ।   महानगरले आज एक सूचना जारी गरी ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसलाअनुरूप उक्त जग्गा सरकारी कायम भएकाले सात दिनभि

Read More

रौतहट नगर स्वास्थ शाखा प्रमुख मनोज यादवको मृत्यु

Posted on February 21, 2024 | views : 172 |

फागुन ९, रौतहट | रौतहटको देवाहि गोनाहि नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ। गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो। आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो।&n

Read More

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

Posted on February 21, 2024 | views : 198 |

फागुन ९, बारा | बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर

Read More

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने

Posted on February 21, 2024 | views : 267 |

फागुन ९, काठमाडौं | हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प

Read More

बीभत्स हत्यापछि गाडिएको शवको सनाखत

Posted on February 20, 2024 | views : 493 |

फागुन ८, तौलिहवा (कपिलबस्तु) | जिल्लाको कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा बीभत्स हत्या गरेर गाडिएको शवको सनाखत भएको छ । कोदवहा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा शरीर जलाइएको र टाउको नभएको शव आइताबार साँझ फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक

Read More

‘अगस्त्य च्याप्टर-१’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ

Posted on February 20, 2024 | views : 220 |

फागुन ८, काठमाडौं | आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ ।  फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिज भएपछि हाइप झनै उच्च भएको छ । फस्टलुक, टिजर हुँदै ट्रेलरबाट मिलेको स

Read More

जापान र जर्मनीपछि अब चीनमाथि आर्थिक मन्दीको खतरा

Posted on February 20, 2024 | views : 240 |

फागुन ८, बेइजिङ । यति बेला विश्व अर्थतन्त्रमाथि पुनः आर्थिक मन्दीको खतरा मडारिरहेको छ । जापान, जर्मनी र बेलायती अर्थतन्त्र मन्दीमा फसेको हालै सार्वजनिक भएका तथ्यांकहरुले देखाएका थिए । यसैबिच विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमाथि पनि आर्थिक मन्दीको कालो बादल छाउन सक्ने देखिएको छ । हालै सार्वजनिक भएक

Read More

ईशनाथमा सद्‌भाव बनाउन चौतर्फी पहल, क्षतिपूर्ति दिलाउने सहमति

Posted on February 20, 2024 | views : 185 |

फागुन ८, काठमाडौं | पछिल्लो केही दिनदेखि रौतहटमा देखिएको दुई समुदायबीचको तनाव हटाएर सद्भाव कायम राख्न चौतर्फी पहल सुरु भएको छ । दुवै समुदायको भएको क्षतिको पूर्ति दिलाउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासन पूर्ण रूपमा प्रयासरत देखिएका छन् । ईशनाथ नगरपालिकास्थित भएको क्षतिबारे बुझ्न स्थानीय प्रशासनले मंगल

Read More