समाज |


आगोमा तीन पटक जलेका सुर्यलाई आर्थिक सहयोग गर्न जुटे युवा

Posted on August 27, 2019 | views : 347 |

चिसाङ शेर्पा | भदौ १०, खोटाङ | जिल्ला अस्पताल दिक्तेलको अन्तरङग विभागको १० नम्बर बेडमा पुर्णरुपमा अपांग भएका बालक सुर्य प्रकाश राईलाई कुरिरहेका थिए उनका बुबा कुन्दन राई । अपांग भएका छोराको  देव्रे खुट्टाको घुंडामा आगोले जलेर किरा नै परेपछि १ भदौमा उपचारमा ल्याएका छोराको स्याहारसुसार गर्दै अस्पत

Read More

बैतडीमा गौरा पर्व हेरेर घर फर्कने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

Posted on August 27, 2019 | views : 4894 |

कृष्ण बिष्ट | भाद्र १०, बैतडी | गौरा पर्व हेरेर घर फर्कीने क्रममा बैतडीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउपालिका वडा नं ६ सित्तडका २६ वर्षीय दामोदर जोसीको शिद्धनाथ मन्दिरमा लागेको मेला हेरेर घर फर्कीने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।  मेला हेरेर घर फर्किने क्रमम

Read More

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

Posted on August 27, 2019 | views : 220 |

भदौ १०, काभ्रेपलाञ्चोक । पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवत

Read More

असोज अन्तिम साता प्रदेश ३ को सवारी अनुमतिपत्रको आवेदन खुल्ने

Posted on August 27, 2019 | views : 474 |

भदौ १०, हेटौँडा । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्म

Read More

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on August 27, 2019 | views : 1930 |

भदौ १०, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ९४ पैसा  र बिक्रीदर ११५ रुपैयाँ ५४ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ | आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८

Read More

रवि लामिछाने राजनीतिमा आउने संकेत

Posted on August 27, 2019 | views : 2525 |

भदौ १०, चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताएका हुन् ।  मंगलबार बिहान चितवनको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार लामिछानेले राजनीतिमा आउने सम्भावनाबारे सो

Read More

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

Posted on August 27, 2019 | views : 304 |

भदौ १०, रारा । (मुगु) विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् । गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई

Read More

जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

Posted on August 27, 2019 | views : 219 |

भदौ १०, काठमाडौं ।सत्तरी वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जनाएको छ ।  पर्यटनमन्त्री योगेश भट्टर्राले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त कार्यक्रमसहित उड्डयान क्षेत्रका सु

Read More

‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने छ जना पक्राउ

Posted on August 26, 2019 | views : 265 |

भदौ ९, काठमाडौँ (रासस) । आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार

Read More

वडा कार्यालयमा अख्तियारको छापा, कागजात जफत

Posted on August 26, 2019 | views : 217 |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुश्मा नगरपालिका ७ को वडा कार्यालयमा छापा मारेको छ । वडा अध्यक्ष सुवासचन्द्र पौडेलले दश लाख हिनाबिना गरेको बाहिरिएसँगै अख्तियारले छापा मारेको हो । अख्तियारले वडा कार्यलयका सम्पूर्ण कागजातपत्र जफत गरेको छ । वडा अध्यक्ष शर्माले गत आवको १२ लाखको हिसाबकिताब लुकाएपछि

Read More

युवतीलाई मोबाइलमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्षद्वारा आत्मसमर्पण

Posted on August 26, 2019 | views : 463 |

भदौ ९, दमौली (रासस) । आफ्नै वडाकी एक युवतीलाई मोबाइल फोनमा यौनजन्य कुरा गरी अभद्र व्यवहार गरेको आरोपमा तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।  भण्डारीविरुद्ध सोही वडाकी एक युवतीले फोनमार्फत यौनजन्य आशयका कुरा गरेको भन्दै आइतबार जिल्ला प्र

Read More

रवि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

Posted on August 26, 2019 | views : 681 |

भदौ ९, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीसंगै सञ्चारकर्मी युवरा

Read More

गुडिरहेको मोटरसाइकलको पछाडीबाट खसेर एकको मृत्यु

Posted on August 26, 2019 | views : 547 |

भदौ ९, गुल्मी |  गुल्मीको गुल्मीदरवार गाउँपालिकामा मोटरसाइकल पछाडि बसेर सवार एकजना बृद्धको ज्यान गएको छ । सो गाउँपालिका वडा नम्बर ६  चारपालाका  ८४ वर्षीय बृद्ध द्रोणनाथ कँडेलको सोह्र गाउँको चिलाउने पोखरामा लु २७ प ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ज्यान गएको हो । घम्भीर घाईते उनको उपचारक

Read More

पक्राउ परेका पत्रकार हमाललाई ३ दिनभित्र सर्वोच्च उपस्थित गराउन आदेश

Posted on August 26, 2019 | views : 1040 |

भदौ ९, काठमाडौं । पोखरामा पक्राउ परेका पत्रकार ओमबहादुर हमाललाई तीन दिनभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले  आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले हमाललाई तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिँदै पक्राउ गर्नुको कारण पनि सोधेको छ । केही दिनअघि पत्रकार हमाल विप्लव

Read More

७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा

Posted on August 26, 2019 | views : 588 |

भदौ ९, काठमाडौं । नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तल

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 3296 |

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

बर्दियामा भरुवा बन्दुकसहित एक पक्राउ

Posted on August 26, 2019 | views : 171 |

भदौ ९, बर्दिया | बर्दिया जिल्लामा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।  आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र अस्थायी प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरी टोलीले बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ३२ वर्षीय धनबहादुर रानामगरलाई उनकै घरबाट एक नाल भरुवा बन्दुक

Read More

चितवनमा प्रहरी र रवि लामिछानेका समर्थक बिच झडप

Posted on August 26, 2019 | views : 2246 |

भदौ ९, चितवन | सोमबार  चितवनको हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । रबि लामिछानेका समर्थकले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेको छ । भने ३ जनालाई पक्राउ गरेको छ । झडपमा एउटा हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकम

Read More

अस्मिताको बयान: शालिकरामसँग प्रेम, विवाहित रहेको खुलेपछि दरार, रविलाई भनिदिन आग्रह

Posted on August 26, 2019 | views : 4012 |

भदौ ९, काठमाडौँ | पत्रकार शालिकराम आत्महत्या प्रकरणको तीन आरोपी मध्ये अस्मिता भनिने रुकु कार्कीको बयानबाट अस्मिताले शालिकरामसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेकी अस्मिता कार्कीले शालिकराम पुडासैनीसँग प्रेम सम्बन्ध स्वीकार गर्दै शालिकराम बिबाहित रहे

Read More

रोल्पाको परिवर्तन गाउँपालिका वडा कार्यालयमा बम विस्फोट

Posted on August 26, 2019 | views : 1049 |

भदौ ९, रोल्पा | रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ को कार्यालयमा बम विस्फोट भएको छ। आइतबार राति अज्ञात समूहले विस्फोट गराउँदा कार्यालयको ढोकामा क्षति पुगेको छ। घटनास्थलमा प्रहरी पुगिसकेको र धेरै क्षेती भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ |  प्रहरीका अनुसार घटनामा संलग्नहरूक

Read More

रवि लामिछाने सहित तीनै जनाको वयान सकियो, थुनछेक बहस सुरु

Posted on August 26, 2019 | views : 1114 |

भदौ ९, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलसहित तीनै जनाको वयान सकिएपछि थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले अहिले न्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको जानकारी दिए

Read More

स्याङ्जामा पनि भेटियो डेङ्गुका बिरामी

Posted on August 26, 2019 | views : 233 |

भदौ ९, स्याङ्जा (रासस) | स्याङ्जा जिल्लामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । उक्त कार्यालयका  सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगर

Read More

सालिकराम पुडासैनी आत्महत्या प्रकरण : युवराज कँडेलको बयान जारी

Posted on August 26, 2019 | views : 306 |

भदौ ९, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी युवराज कँडेलको  जिल्ला अदालत, चितवनमा बयान सुरु भएको छ । जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार नर्स अस्मिता कार्कीको मात्रै बयान भएपछि कँडेल रवि लामिछानेको सोमबार बयान लिइँदैछ । सोमबार बयान सकिए थुनछेक

Read More

शालिकराम प्रकरण: अदालतमा बयान शुरु, कडा सुरक्षाका बीच विभिन्न चोकमा समर्थक जम्मा हुँदै

Posted on August 26, 2019 | views : 540 |

भदौ ९, चितवन | पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार  शुरु भएको छ । आइतबार सोही अभियोगमा पक्राउ पर्नुभएकी  अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो ।  चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछ

Read More