समाज |


विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

Posted on March 25, 2020 | views : 300 |

चैत १२, स्यांग्जा | वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् ।  विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको न

Read More

कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ

Posted on March 25, 2020 | views : 322 |

चैत १२, चितवन | चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीसंगै अन्य शङ्कास्पद विरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचाररत अर्का ए

Read More

कोभिड–१९: कास्कीमा विभिन्न कार्ययोजना निर्माण

Posted on March 25, 2020 | views : 739 |

कृष्ण दवाडी | चैत १२, कास्की | विश्वव्यापी फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न कास्कीका स्थानीय तहले क्वारेन्टाइन निर्माण लगायतका कार्ययोजना बनाएका छन् ।  पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको यो जिल्लामा पाँचवटै स्थानीय तहले नेपाल सरकारले कोरोना सङ्क्रमण रोक्न घ

Read More

पाल्पामा निषेधाज्ञा जारी

Posted on March 25, 2020 | views : 938 |

चैत १२, पाल्पा | सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ ।  कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख

Read More

कोभिड–१९: पिपिई सेट नहुँदा चिकित्सकलाई समस्या

Posted on March 25, 2020 | views : 401 |

विमलबहादुर विष्ट  | चैत १२, डोटी | कोरोना भाइरसको रोकथामका लागि जिल्लामा बिभिन्न प्रयास भइरहे  पनि उक्त  सङ्क्रमण भएका बिरामीलाइ जाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई(पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभावका कारण चिकित्सकलाई समस्या हुने भएको छ । कोभिड–१९ को  सङ्क्रमण भएका बि

Read More

बाँकेमा क्यान्सर अस्पताललाई आइसोलेशन कक्षका रुपमा प्रयोग गरिने

Posted on March 25, 2020 | views : 303 |

चैत १२, बाँके | बाँकेमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खजुरास्थित क्यान्सर अस्पताललाई पनि आइसोलेशनका रुपमा प्रयोग गरिने भएको छ ।  स्थानीयस्तरबाट नेपालगञ्जस्थित भेरी अस्पताल, लायन्स डेण्टल अस्पताल र नेपालगञ्ज शिक्षण अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएकोमा प्रदेश ५ सरकारको निर्देशनमा खज

Read More

विरोध र दवावपछि खुल्यो अस्पताल

Posted on March 25, 2020 | views : 286 |

चैत १२, बागलुङ | चौतर्फी विरोध भएपछि कोरोना भाइरस सङ्क्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेको छ । मङ्गलबार दिउँसो  अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी गरा

Read More

प्युठानमा ३० मोटरसाइकल प्रहरी नियन्त्रणमा

Posted on March 24, 2020 | views : 357 |

चैत ११, प्युठान |  सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गरेको भन्दै प्युठानबाट ३० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले मङ्गलबार दिउँसोसम्ममा त्यति सङ्ख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको निमित्त प्रहरी प्रमुख पोषण ढकालले बताउनुभयो । परिचय पत्रको आधारम

Read More

आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा

Posted on March 24, 2020 | views : 731 |

चैत ११, काठमाडौँ (रासस) |विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ ।  सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्याल

Read More

कोरोनाको परीक्षण धरान, पोखरा र नेपालगञ्जमा पनि गर्ने निर्णय

Posted on March 24, 2020 | views : 2242 |

चैत ११, काठमाडौँ | कोरोना भाइरस (कोभिड-१९) को अब धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्नेछ ।  कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञ

Read More

नेपालकै उत्कृष्ट अस्पताल दावी गर्ने ग्राण्डी: कोरोनाको शंकास्पदलाई सिधै टेकु रिफर गर्छ

Posted on March 24, 2020 | views : 22467 |

चैत ११, काठमाडौँ | कोरोना भाइरस शंकास्पद बिरामीलाई ग्राण्डी अस्पतालले सिधै टेकु अस्पताल रिफर गर्ने गरेको पाइएको छ । अस्पतालमा कोरोनाको साधारण लक्षण देखिएर पुगेका बिरामीहरुलाई समेत ग्राण्डी हस्पिटलले बिबिध बहानामा सिधै टेकु रिफर गर्ने गरेको हो ।  सोमबार ज्वरो आएको र अलि-अलि घाटी दुखेको भन्दै चेक

Read More

स्वास्थ्यकर्मीका लागि रक्षात्मक कवच (PPE) उत्पादन गर्दैछन् महावीर पुन

Posted on March 24, 2020 | views : 3634 |

चैत ११, काठमाडौँ | सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यकर्मीका लागि आवश्यक रक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सिलाउने काम गरिरहेको जानकारी दिएका छन् ।  कोरोना भाइरस (कोभिड-१९) को विश्व महामारीको समयमा विभिन्न अस्पतालहरुबाट आएको माग अनुसार पी

Read More

भरतपुरको कोरोना विशेष अस्थाई अस्पतालमा बिरामीको मृत्युपछि अस्पतालद्वारा विज्ञप्ति जारी

Posted on March 24, 2020 | views : 3453 |

चैत ११, चितवन | चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना व्यक्तिको आज बिहान ९ बजे मृत्यु भयो । यो समाचार बाहिरिए पछि धेरैलाई कोरोनाकै कारण मृत्यु भएको हो भन्ने त्रास जागेको पाइएको छ ।  कोरोनाको आशंका गरि अस्थाई अस्पताल पठाइएका व्यक्तिको मृत्यु भएपछि त्यसको बिषयमा अस्थाई अस्पत

Read More

कोरोना भाइरस नियन्त्रणको लागि बेलायतमा पनि ‘लकडाउन’

Posted on March 24, 2020 | views : 395 |

 चैत ११, (रासस / एएफपी) । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण लगातार रुपमा बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडा गर्नको लागि ‘लकडाउन’ को घोषणा गर्नु भएको छ ।  सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाज

Read More

कोरोनाबाट विश्वभरि सोह्र हजार ५५८ को मृत्यु (अपडेट)

Posted on March 24, 2020 | views : 474 |

चैत ११, जेनेभा । (रासस/एएफपी) । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख  ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । 

Read More

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Posted on March 24, 2020 | views : 537 |

 चैत ११, चितवन । जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने  एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ् रहेका छन् ।  प्रहरीका अनुसार चौबिसकोठीबाट गीतानगरतर्फ

Read More

पोखरामा लक डाउनको प्रभाव

Posted on March 24, 2020 | views : 543 |

वासुदेव पौडेल | चैत ११, कास्की | सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६.०० बजेदेखि यही चैत १८ गते साँझ ६.

Read More

आदेशको कार्यान्वयनः सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुहोला

Posted on March 24, 2020 | views : 446 |

चैत ११, काठमाडौँ | नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ ।  बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने  सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार

Read More

युएइमा मृत्यु भएका एकको शब काठमाडौँ ल्याइयो, शवसँगै आएकाहरु क्वारेन्टाइनमा

Posted on March 23, 2020 | views : 45134 |

चैत १०, काठमाडौँ | फागुन १० गते यु.ए.इमा मृत्यु भएका एक नेपाली युवाको शव काठमाडौँ ल्याइएको छ ।  वैदेशिक रोजगारीमा गएका सिराहाका विवेक थापाको शब आज यु.ए.इ. बाट एअर इत्तिहादको जहाजमा आज साँझ नेपाल एअरपोर्ट ल्याइर्एको हो ।  मृतकको शव एअरपोर्टबाट पशुपति आर्यघाटसम्म ढुवानीको लागि वैदेशिक रोजगार

Read More

भोली बिहानदेखि 'लकडाउन', एकसाता घर बाहिर निस्कन नपाइने, यस्ता छन् निर्णयहरु

Posted on March 23, 2020 | views : 2550 |

चैत १०, काठमाडौ. । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोन

Read More

गोरखामा पनि लकडाउन : खाद्यान्न पसल र अस्पताल बाहेक सबै पसल, यातायात बन्द

Posted on March 23, 2020 | views : 473 |

चैत्र १०, गोरखा  ।  जिल्ला प्रशासन कार्यालय गोरखाले बिभिन्न अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन मंगलबारदेखि लागु हुने गरी जिल्ला भित्रिने यातायात सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प

Read More

नेपालमा थप एक जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि

Posted on March 23, 2020 | views : 2998 |

चैत १०, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ ।  उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो । उनि  ४ गते कतारको दोहा हुँ

Read More

कोरोनाबाट बिहारमा पहिलो मृत्यु, गम्भीर लापरवाही भएको भन्दै आलोचना

Posted on March 23, 2020 | views : 1660 |

चैत १०, काठमाडौँ (एजेन्सीको सहयोगमा) | नेपालको सिमानासँग जोडिएको भारतको बिहार राज्यमा आइतबार बिहानसम्म आधिकारिक रुपमा कोरोना भाइरसको संक्रमणका एकजना पनि बिरामी थिएनन् । तर आइतबार दिउँसो अचानक भारतमा कोरोनाका कारण भएको छैटौं मृत्यु बिहारको राजधानी पटनाबाट थियो भन्ने खबर आयो ।  कतारबाट फर्किएका व

Read More

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Posted on March 23, 2020 | views : 238 |

चैत १०, हेटौडा | हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  एकको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिनुभयो । मृतकको शव  हेटौँडा अस्पतालमा रािखएक

Read More