समाज |


रास्वपाका दुई मन्त्री लामिछाने र अर्यालविरुद्ध उजुरी दर्ता, जिम्मेवारी हेरफेर नभए अदालत जाने

Posted on March 10, 2024 | views : 839 |

फागुन २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । स्वार्थको द्धन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरी पाई भनी

Read More

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका ३४ बर्षीय युवकको मृत्यु

Posted on March 10, 2024 | views : 717 |

फागुन २७, चितवन | पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पताल

Read More

नेपाल र हङकङको खेल पुनः सुचारु

Posted on March 10, 2024 | views : 370 |

फागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत नेपाल र हङकङबीचको खेल पुनः सुचारु भएको छ । वर्षाले केही समय खेल प्रभावित भएको थियो । टस हारेर ब्याटिङमा आएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । ७ दशमलव ४ ओभरको खेल सकिँदा हङकङले २ विकेट गुमाएर ६४ रन बन

Read More

इलाम २ मा सुहाङको औपचारिक दाबेदारी पेश

Posted on March 10, 2024 | views : 309 |

फागुन २७, काठमाडौँ | इलाम २ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ । नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठ

Read More

जनयुद्द सबन्धि बिबादमा प्रधानमन्त्री बिरूद्दको रिटमा सुनवाई हुदैँ

Posted on March 10, 2024 | views : 420 |

फागुन २७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध  सर्वोच्च अदालतमा परेको  रिटमा सुनुवाईका लागि पेशी तोकिएको छ ।  अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले  प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो ।  न्यायाधीशद्धय कुमार रेग्मी र विनोद श

Read More

हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

Posted on March 10, 2024 | views : 423 |

फागुन २७, काठमाडौँ | नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ ।    नेपाल, हङकङ र पिएनजीबीच हुने

Read More

अनुदानमा ट्र्याक्टर मिलाइदिने भन्दै लाखौँ रकम असुलेर कार्यालय सहयोगी फरार

Posted on March 10, 2024 | views : 285 |

फागुन २७, सिरहा | कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले  किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर  पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै  चिन्तित भएका छन् ।

Read More

काठमाडौंमा १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

Posted on March 10, 2024 | views : 244 |

फागुन २७, काठमाडौं | काठमाडौंमा १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो। एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन्। गत २४ माघमा विशा

Read More

कसतो रहला आज देशभरको मौसम?

Posted on March 10, 2024 | views : 186 |

फागुन २७,  काठमाडौं | नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागमा लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाल

Read More

१० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

Posted on March 09, 2024 | views : 216 |

फागुन २६, काठमाडौँ | तनहुँमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ब्यास नगरपालिका-११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेम बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सार्कीले ती बालिकालाई ललाई फकाई डरत्रास समेत देखाई सोही ठाउँस्थित जंगलको झाडीमा

Read More

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दालाई लाभान्वित

Posted on March 09, 2024 | views : 245 |

फागुन २६, मोरङ | मदन भण्डारी राजमार्गले भित्री मधेशका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडिरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडे

Read More

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

Posted on March 09, 2024 | views : 256 |

फागुन २६, कालीकोट | कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो ।  विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट ल

Read More

नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत डा सुवेदी

Posted on March 09, 2024 | views : 184 |

फागुन २६, टोकियो | जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पुयाृउँदै आएको योगदान उदाहरणीय रहेको बताएका छन् । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र

Read More

हत्या गरिएको अवस्थामा महिलाको शव घरभित्र फेला

Posted on March 09, 2024 | views : 473 |

फागुन २६, सिराहा | सिराहामा हत्या गरिएको अवस्थामा एक महिलाको शव आफ्नै घरभित्र फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिता कुमारी साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो

Read More

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on March 09, 2024 | views : 339 |

फागुन २६, इनरुवा | सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी

Read More

माछाका भुरा उत्पादनमा समस्या

Posted on March 09, 2024 | views : 202 |

फागुन २६, कैलाली | कैलालीको गेटामा रहेको  मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो । वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको

Read More

यस्तो रहने छ आजको मौसम !

Posted on March 09, 2024 | views : 226 |

फागुन २६, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने

Read More

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Posted on March 09, 2024 | views : 571 |

फागुन २६, काठमाडौँ | कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

Read More

चितवनमा सवारी दुर्घटना हुँदा एक पुरुषकाे मृत्यु

Posted on March 09, 2024 | views : 302 |

फागुन २६, वीरगंज | चितवनमा भएकाे सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषकाे मृत्यु भएकाे छ। मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० बर्षिय अमरदेव महताे रहेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पाैने १२ बजेतिर नम्बर नखुलेको बाेलेराे गाडीले

Read More

१४५ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न पाउने (सूचीसहित)

Posted on March 08, 2024 | views : 271 |

फागुन २५, काठमाडौँ | सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वाथ्य संस्थालाई वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि नवीकरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण गर्नका लागि आवेदन दिएकामध्ये योग्यता पुगेका १४५ स्वास्थ्य संस्थालाई आगामी तीन वर्

Read More

डडेलधुरामा सुन चोर्ने अभियुक्त, रौतहटमा पक्राउ

Posted on March 08, 2024 | views : 343 |

फागुन २५, रौतहट | डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुईजना मानिस रौतहट बाट पक्राउ परेका छन्। केही दिन अघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुईजना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिडिरहेको अवस्थामा  डडेलधु

Read More

अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन

Posted on March 08, 2024 | views : 297 |

फागुन २५, काठमाडौँ | महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्। बिहान २ बजेदेखि नै पशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता अधिकारीले जानकार

Read More

दाङको अर्जुनखोला पुलमा चारवटा सवारी ठोक्किँदा ७ जना घाइते

Posted on March 08, 2024 | views : 340 |

फागुन २५, दाङ | पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको अर्जुनखोला पुलमा चार वटा सवारी साधन एकैपटक दुर्घटनामा पर्दा ७ जना घाइते भएका छन् । एकै स्थानमा स्कारपियो, अटो रिक्सा, मोटरसाइकल र स्कुर दुर्घटनामा परेका हुन् । महेन्द्रनगरबाट काठमाण्डौंतर्फ जाँदै गरेको प्र।३–०१०२२ च १७५७ नम्ब को स्कारपियो

Read More

नारी दिवस: ५६ सन्तानको आमा बराल

Posted on March 08, 2024 | views : 301 |

फागुन २५, उर्लाबारी | मीना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आ

Read More