समाज |


अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

Posted on December 02, 2019 | views : 1156 |

मङ्सिर १६, गाईघाट । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका  प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचार

Read More

दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी

Posted on December 02, 2019 | views : 492 |

मङ्सिर १६, घोराही । दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।  नेकपाकी उम्मेदवार खत्री ओलीले  २४

Read More

बाग्लुङमा बाम गठबन्धनका शाही विजयी

Posted on December 02, 2019 | views : 447 |

मङ्सिर १६, बलेवा । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो ।  शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले न

Read More

गौतम बुद्ध विमानस्थल अन्तिम चरणमा, अति आवश्यक रुटका लागि भारतले अडान लिँदा समस्या

Posted on December 02, 2019 | views : 1359 |

मंसिर १६, काठमाडौं । भैरहवा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपालगञ्ज हवाई रुटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि आवश्यक ती दुई रुट

Read More

चितवनमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

Posted on December 01, 2019 | views : 516 |

मङ्सिर १५, चितवन । माडी नगरपालिका–६ कल्याणपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका–६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहनुभएको छ । नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आज बिहान ठक्कर दिएको थियो ।

Read More

कास्कीमा नेकपाकी विद्या भट्टराई विजयी

Posted on December 01, 2019 | views : 746 |

 मङ्सिर १५, पोखरा । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का  विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी हुनुभएको छ । उहाँ २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसका पौड

Read More

सल्यानमा जलेर दुई घर नष्ट

Posted on December 01, 2019 | views : 403 |

मङ्सिर १५, सल्यान । सल्यानमा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दार्मा गाउँपालिका–१ सिमलपुरमा आइतबार भएको आगलागीबाट ७५ हजार नगदसहित पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  आगलागीबाट तसे कामी, कमल विक, अनिल विक र लक्ष्मण विकको घरमा रहेका लत्ता कपडा, भाँडाकुडा अन्नपात तथा महत्वपूर्ण

Read More

बहुविवाह गरे निजामति कर्मचारीको जागिर बर्खास्त हुने

Posted on December 01, 2019 | views : 499 |

मंसिर १५, काठमाडौं | सरकारले बहुविवाह गर्ने निजामति कर्मचारीलाई बर्खास्त गर्ने गरी कानुन बनाउने भएको छ | संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त व्यवस्था गर्न प्रतिवेदन बनाएको छ | अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे स्वतः बदर हुने ब्यवस्

Read More

बैतडीमा बोक्सीको आरोपमा एक महिला कुटीइन्

Posted on December 01, 2019 | views : 841 |

मंसिर १५, बैतडी | बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ | पुर्चौंडी नगरपालिका वडा नम्बर ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो | शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपिट गरेको उत्तराका भाइ शेरबहादुर महराले बताए | उनलाई श

Read More

कञ्चनपुरको भीमदत्तमा सडेको अवस्थामा एक पुरुषको वेवारिसे शव फेला

Posted on December 01, 2019 | views : 3592 |

भाष्कर के.सी. | मंसिर १५, कञ्चनपुर | शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका -३ तुमडी खोलामा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ |  पुरुषको शव सडेको अवस्थमा भेटिएको हो | टाउको रसीले झुण्डाएको छ भने टाउको भन्दा शरीरअलि पर देखिन्छ | भीनपा ३ का वडा अध्यक्ष रामबहादुर जफ्रेलका अनुसार हत्या व

Read More

अरुलाई बाल बिबाह गर्न हुँदैन भनेर सिकाउदै हिडेका दुई बालबालिकाबीच मायाँ बसेपछि...

Posted on November 30, 2019 | views : 778 |

नृपेन्द्रबहादुर मल्ल   |  मङ्सिर १४, मुगु | मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन् । उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक

Read More

बैतडीमा शङ्कास्पद वस्तु फेला

Posted on November 30, 2019 | views : 1001 |

मङ्सिर १४, बैतडी | दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  राजमार्गमा बिहान साढे ११:०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गर

Read More

कास्कीमा मतदान शुरु

Posted on November 30, 2019 | views : 709 |

मङ्सिर १४, पोखरा । कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।  प्रायः सबै मतदान केन्द्रम

Read More

रेलको नक्साङ्कन, स्टेसनहरु रहने सम्भावित ठाउँहरुको स्थलगत अध्ययन

Posted on November 30, 2019 | views : 1546 |

मंसिर १४, काठमाडौं । उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव गरेको छ । मुख्यतः केरुङ–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँ–कुरिनटार–पोखरा र काठमाडौँ–क

Read More

नेपालगञ्ज विमानस्थल: अन्तर्रा्ष्ट्रियस्तरको बनाउन २० वर्षे गुरुयोजना तयार

Posted on November 30, 2019 | views : 773 |

मंसिर १४, काठमाडौं । नेपालगञ्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ । विमानस्थलबाट सबै प्रकारका अन्तर्रा्ष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले ज

Read More

मलङ्गवा अस्पतालमा आगलागी

Posted on November 29, 2019 | views : 1062 |

मङ्सिर १३, सर्लाही | मलङ्गवा अस्पतालमा आज दिउँसो आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ ।  विद्युत सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ ।  आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बरा

Read More

मुगुका जेष्ठ नागरिकको गुनासो, सरकारले आश्वासन मात्रै दियो समस्या हल गरेन्

Posted on November 29, 2019 | views : 548 |

दान बहादुर बुढा | मंसिर १३, मुगु | मुगु जिल्लाका बृद्धहरुको गुनासो कसैले नसुनेको बताएका छन् | जेष्ठ नागरिकको सुझाब सल्लाह संकलन गरि केन्द्रय सरकार सम्म पुराउन वा समस्या बुझन् आएकी राष्ट्रिय समाबेसि ओयोगकिकार्यवाहक अध्यक्ष माथि जेष्ठ नागरिकहरुले आफुहरुको गुनासो नसुनेको गुनासो गरेका छन् | स्थानिय सरक

Read More

बलात्कारको आरोपमा सिद्धबाबालाई पक्राउ गर्न अनुमति

Posted on November 29, 2019 | views : 664 |

मंसिर १३, काठमाडौँ | जिल्ला अदातल सुनसरीले शुक्रबार  बलात्कार अभियोगलागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पक्राउ पुर्जी जारी गरेको छ | उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो | सुनसरीका जिल्ला प्रहरी कार्यालय प्रमुख उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार गिरीलाई पक्राउ

Read More

कञ्चनपुरमा हत्या आरोपमा चार जना पक्राउ

Posted on November 29, 2019 | views : 821 |

मङ्सिर १३, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीर्यय दीपक पन्तलाई हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर

Read More

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु, हिजो देखि शव घटना स्थलमै

Posted on November 29, 2019 | views : 533 |

मंसिर १३, कैलाली | कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ | जिल्लाको जानकी गाउँपालिका–४ मुनुवामा बिहिबार अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ | साईकलमा सवार से १ त ३९०४ नम्बरको ट्याक्टरको ठक्करले सोही ठाउँकी ११ वर्षकी समिक्षा चौधरीको बिहिवार अ

Read More

काठमाडौँबाट नक्कली प्रमाणपत्र बनाउने ३ जना पक्राउ

Posted on November 29, 2019 | views : 420 |

मंसिर १३,काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्र बनाउने  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ | पक्राउ पर्नेमा  धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन दवाडी, चितवनको रत्ननगर नगरपालिका १६ का अमृत खुर्सेली र ओखलढुंगाको रानीवन–७ का सविनकुमार तोलाङ्गी रहेका छन् | काठमाडौँका बिभिन

Read More

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Posted on November 29, 2019 | views : 465 |

मंसिर १३,काठमाडौं | काठमाडौँको  नागार्जुन नगरपालिका-३ बाट ३६  वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३१ वर्षीय सोमराज नगरकोटीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ | ती महिलालाई नगरकोटीले पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर पाए पछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले

Read More

जापानमा भूकम्प

Posted on November 29, 2019 | views : 330 |

मङ्सिर १३, टोकियो (रासस/सिन्ह्वा) : जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।  यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो । उक्त

Read More

दैलेखमा हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु

Posted on November 29, 2019 | views : 931 |

मंसिर १३, काठमाडौं | दैलेखमा हायस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् | सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना भएको हो | दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले बताए | अन्य १३ जना

Read More