समाज |


उपनिर्वाचन २०७६: कास्की–२ सबैको आँखामा

Posted on November 27, 2019 | views : 590 |

जमुनावर्षा शर्मा, मङ्सिर ११, चिप्लेढुङ्गा (रासस) । देशभरिबाट विशेष चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को चुनावी प्रचारको समय मौन अवधि नजिक पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि खाली भएको यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । महा

Read More

टुटल, पठाओको सेवा अवरुद्ध नहुने

Posted on November 27, 2019 | views : 1108 |

मङ्सिर ११, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले टुटल, पठाओलगायतका सेवालाई अहिले सञ्चालन भइरहेकै अवस्थामा चल्न दिन निर्देशन दिनुभएको छ ।  मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई लामो समयदेखि सञ्चालनमा रहेको सो सेवा अहिले रोक्नुका कारणबार

Read More

नरपानी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो

Posted on November 27, 2019 | views : 733 |

मङ्सिर ११, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो ।  दुर्घटनामा १७ जनाको

Read More

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

Posted on November 27, 2019 | views : 683 |

मङ्सिर ११, काठमाडौं । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ न

Read More

हुम्लामा ट्रिपर दुर्घटना, १३ घाईते ३ को मृत्यु

Posted on November 27, 2019 | views : 1821 |

रेशमराज रोकाया | मङ्सिर ११, हुम्ला | हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरीरहेको लु.४ ख ३२६९ नंबरको ट्रिपर दुर्घटना हुँदा १३ जना घाईते र ३ जनाको मृत्यु भएको छ । नेपाल खाद्य संस्थानको चामल र अन्य वन्दोवस्तीको सामान ढुवानीको साथमा यात्रु सदरमुकाम सिमकोट तिर आउँदै गरेको ट्रिपर सि

Read More

डेढ वर्षदेखि बेपत्ता पत्रकार खड्काको अस्थिपञ्जर फेला

Posted on November 27, 2019 | views : 728 |

मङ्सिर ११, बाजुरा | विगत डेढ वर्षदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर भेटिएको छ।  डेढ वर्षपछि सम्पर्क्विहीन भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा परिचयपत्र, लाइसेन्स, क

Read More

तातियो दाङ निर्वाचन क्षेत्र नं ३ को (२), १४ जना चुनावी मैदानमा

Posted on November 27, 2019 | views : 390 |

नारायणी रजौरे, मङ्सिर ११, दाङ । आसन्न उपनिर्वाचनका लागि यतिखेर पश्चिम दाङ निकै तात्तिएको छ । यहाँका गाउँ टोलमा बिहानदेखि अबरे रातिसम्म उमेदवारसँग केन्द्रीय नेतासहित कार्यकर्ता मत माग्न व्यस्त छन् । निर्वाचन आफ्नो पक्षमा पार्न नेता कसरतमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कम

Read More

दाङमा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु, २० घाइते

Posted on November 27, 2019 | views : 583 |

मङ्सिर ११, दाङ | दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् | घोराहीबाट प्यूठान जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस बंगलाचुली गाउँपालिका वडा नं. ६ बेचेनीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ | मृत्यु हुनेमा प्यूठानको मान्डबी गाउँपा

Read More

बझांङ्गको बुङ्गलमा रुखबाट खसेर एक महिलाको मृत्यु

Posted on November 27, 2019 | views : 1261 |

सुनिल कुँवर | मंसिर ११, काठमाडौँ | बुधबार बिहान बझांङ्गको बुङ्गलमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ | बुङ्गल नगरपालिका ५ मिडि घर भएकी शुरेश कुँवरकि पत्नी २२ बर्षिय कमला कुँवरको बिहान १० बजे मृत्यु भएको हो | घर नजिकै रहेको रुखमा डाला काट्नेक्रममा रुखको हागा भाच्चिएपछि घटना स्थलमै उनको मृत्यु भएक

Read More

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

Posted on November 27, 2019 | views : 282 |

मङ्सिर ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा  निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ ।  प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी  गरेको विज्ञप्तिमा उहाँको स्वास

Read More

दाङ उपनिर्वाचन २०७६ : पुरुषभन्दा महिला मतदाता बढी

Posted on November 27, 2019 | views : 454 |

मङ्सिर ११, तुलसीपुर । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् ।  पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्

Read More

बैतडीमा काङ्ग्रेस वडाध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश

Posted on November 27, 2019 | views : 1160 |

 मङ्सिर ११, बैतडी । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।  पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वा

Read More

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

Posted on November 27, 2019 | views : 221 |

मङ्सिर ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ | उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मु रहेको छ | ओलीको मंगलबार अपरेसन गरेको थियो | प्रधानमन्त्रीलाई हिजैदेखि भेल्टिलेटर प्रयोग गरिएको र मुखमा माक्स लगाइएको थियो | आज बिहान उनको स्वास्थ्य

Read More

सोनमा गाउपालिकामा शिक्षकको आन्दोलन फिर्ता

Posted on November 27, 2019 | views : 295 |

धर्मेन्द्र कुमार यादव | मङ्सिर ११, महोत्तरी | महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा शिक्षकहरुले गरेको आन्दोल्न फिर्ता गरिएको छ । सोनमा गाउपालिका भित्र रहेका ६ जना अनुदान शिक्षकहरुले तलब भत्ता नपाएको भन्दै नेपाल शिक्षक महासंघले जारी गरेको आन्दोलनको सम्पुर्ण कार्यक्रम फिर्ता भएको छ ।  नेपाल शिक्षक

Read More

कन्चनपुरमा आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

Posted on November 26, 2019 | views : 887 |

मङ्सिर १०, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा आज पक्राउ परेका छन् । विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेकोे भन्दै मृतक ऐरीका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्रा

Read More

नायब सुब्बाले थुपारे १५ करोड स्रोत नखुलेको सम्पत्ति

Posted on November 26, 2019 | views : 650 |

मङ्सिर १०, काठमाडौँ । सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ । यस्तै भएको छ मालपोत कार्यालय सिमर

Read More

बूढीगण्डकी जलविद्युत् आयोजनाः सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी

Posted on November 26, 2019 | views : 1077 |

रमेश लम्साल | मङ्सिर १०, गोरखा | जिल्ला प्रशासन कार्यालय गोरखाले विधि, प्रक्रिया र कानूनअनुसार एक साताभित्र बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको मुआब्जा तय गर्ने भएको छ ।  पछिल्ला दिनमा मुआब्जा निर्धारणमा ढिलाइ भइरहेको भन्दै विरोधका स्वर सुनिन थालेका छन् । आ

Read More

झोले चिकित्सक’ले उपचार गर्दा दुई युवकको मृत्यु

Posted on November 26, 2019 | views : 646 |

 मङ्सिर १०, बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ ।  सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालि

Read More

मोटरसाइकल र गाडीको नम्बर यसरी लेख्नुहोस,तोकिएबमोजिम नभए कारबाही

Posted on November 26, 2019 | views : 1099 |

मंसिर १०, काठमाडौँ | मोटरसाइकल र गाडीको नम्बर यातायात व्यवस्था विभागले तोकिएबमोजिम नलेखेको पाइए कारबाही गरिने भएको छ | सोमबार विभागले सूचना जारी गर्दै प्रदेश नम्बर सहितको नम्बर प्लेट भएका अधिकांशले गलत तरिकाले नम्बर प्लेट राखेको बताएको छ |  विभागले बताइए अनुसार सवारीको अगाडिको प्लेटमा तल र माथि

Read More

आगोमा जलेर धनगढीमा एक महिलाको मृत्यु

Posted on November 26, 2019 | views : 448 |

मंसिर १०, कैलाली | मंगलबार दिउसो आगोमा जलेर धनगढीमा एक महिलाको मृत्यु भएको छ | जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्वर ७ कि ७४ बर्षीय सुवधरा सिंहको आगोमा जलेर मृत्यु भएको हो | आफ्नै घर आगनमा आगो तापीरहेको अवस्थामा एक्कासी शरिरमा आगो सल्कीन गई उनी गम्भिर घाईते भएकी थिईन |   उपचारको लागी से

Read More

चितवनमा ट्र्याक्टरले किचेर एक जनाको मृत्यु

Posted on November 26, 2019 | views : 553 |

 मङ्सिर १०, चितवन । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्र्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्र

Read More

बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस रामेछापमा फेला

Posted on November 26, 2019 | views : 739 |

मंसिर १०, काठमाडौं | आइतबार बिहान मर्निङ वाक जानेक्रममा नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक डा. प्रभु जोशीलाई ठक्कर दिने बस रामेछापमा फेला परेको छ | उक्त बा ४ ख ६१४ नम्बरको बस र चालक प्रहरीले नियन्त्रमा लागेको छ | चालक र बस नियन्त्रमा लिएको काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले

Read More

बाजुरामा उपचारका क्रममा सुत्केरीको मृत्यु

Posted on November 26, 2019 | views : 488 |

मङ्सिर १०, बाजुरा | जगन्नाथ गाउँपालिका-५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ | जगन्नाथ गाउँपालिका-६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावलको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए | घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यध

Read More

प्रधानमन्त्री ओलीको शल्यक्रिया सकियो

Posted on November 26, 2019 | views : 365 |

मंसिर १०, काठमाडौँ | मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ | पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओली भर्ना भएका थिए | उनको शल्यक्रिया डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले गरेका हुन् |

Read More