समाज |


सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नागरिकता दिएको आरोपमा अधिकृत अर्याल पक्राउ

Posted on March 07, 2024 | views : 520 |

फागुन २४, काठमाडौँ | चिनियाँ दुईजना नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा हाल बागमती प्रदेशसभा सचिवालयमा कार्यरत एकजना अधिकृतलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामचन्द्र अर्याल रहेका छ्न् । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई २०७५ पुस २० मा जिल्ला

Read More

सर्लाहीबाट अपहरित ४ वर्षीय बालकको उद्धार, एक भारतीय पक्राउ

Posted on March 07, 2024 | views : 409 |

फागुन २४, सर्लाही | सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको प्रहरीले उद्धार गरेको छ । बुधवार कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका हुन् । अपहरणमा संलग्न भारतको सितामढी घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयान

Read More

मन्त्रिपरिषद् पुनःगठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री

Posted on March 07, 2024 | views : 222 |

फागुन २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसहेको बताएका छन्। संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको सम

Read More

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

Posted on March 07, 2024 | views : 247 |

फागुन २४, काठमाडौँ | जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।  सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ । वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ । यद्यपि यसमा अन्य आका

Read More

शशाङ्क कोइराला भन्छन्- गठबन्धन टुट्दा लुकेको खुसी मिलेको छ

Posted on March 07, 2024 | views : 252 |

फागुन २४, काठमाडौँ | नेपाली कांग्रेसका नेता शशाङ्क पौडेलले माओवादीसँगको गठबन्धन टुटेकोमा आफू खुसी भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन टुट्नुमा ‘ब्लेसिङ्ग इन डिस्गाइज’ लुकेको खुसी मिलेको बताए । उनले भने, ‘मेरा लागि खुसीको कुरा हो । जति सुकै भोट आओस् कांग्र

Read More

जीबी राई पक्राउ परेका छैनन्, इन्टरपोलमार्फत् खोज्दैछौं- आईजीपी कुँवर

Posted on March 07, 2024 | views : 430 |

फागुन २४, काठमाडौँ | नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ । राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको छ । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले राई पक्राउ नपरेक

Read More

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

Posted on March 07, 2024 | views : 201 |

फागुन २४, काठमाडौं | सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् । कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र२-०३-००१ त

Read More

मौसम : पहाडी भूभागमा आंशिक बदली रहने

Posted on March 07, 2024 | views : 175 |

फागुन २४, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भू

Read More

एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागि पर्यटन दूतमा नियुक्त

Posted on March 06, 2024 | views : 229 |

फागुन २३, साउदी अरव | नेपाल सरकारले एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) लाई साउदी अरबका लागि पर्यटन प्रवर्द्धक ( पर्यटन दूतमा ) नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं

Read More

कृष्ण कँडेलविरुद्धको करणी मुद्दा फिर्ता

Posted on March 06, 2024 | views : 1295 |

फागुन २३, काठमाडौँ | लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ ।  काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने  पीडित महिलाले नै फिर्ता गरेको श्रोतले बताएको छ । इन्द्रेणी कार्यक्रम

Read More

पूजामाथि समीक्षाको कटाक्ष भनिन्: फाइदाका लागि फेरि उतै तिर चाकडी गर्दैछौ ‘बहुरुपी औरत’

Posted on March 06, 2024 | views : 488 |

फागुन २३, काठमाडौँ | गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जलबाट नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले पूजालाई ‘बहुरूपी औरत’ को संज्ञासमेत दिइन् । समीक्षाले लेखेकी छन् ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ । आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी

Read More

मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो, कुन दलबाट को मन्त्री?

Posted on March 06, 2024 | views : 1239 |

फागुन २३, काठमाडौँ | सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्। सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्। अर्थमन्त्री पनि

Read More

लुम्बिनीमा माओवादीका २ मन्त्री बर्खास्त

Posted on March 06, 2024 | views : 301 |

फागुन २३, काठमाडौँ | लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई हटाएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । यी दुई मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् ।

Read More

खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्ष बिच कुटपिट, बिहे बहिष्कार गर्दै बेहुली नलिई जन्ती फिर्ता

Posted on March 06, 2024 | views : 674 |

फागुन २३, पर्सा | खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो। तर यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ, जहाँ जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्ष बिच कुटपिट भएर अन्तमा बिहे ब

Read More

प्रतिपक्षमा पुगेका कांग्रेसले बोलायो संसदीय दलको बैठक

Posted on March 06, 2024 | views : 319 |

फागुन २३, काठमाडौँ | नेपाली कांग्रेसले संसदीय दलको बैठक भोली बस्दैछ । बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले भोलीका लागि दलको बैठक बोलाएको हो । बैठक बिहान ९ बजे बस्नेछ । सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेको कांग्रेसले संसदीय दलको बैठकमा समसमायिक राजनीति तथा भोली हुने संसदको बैठक

Read More

नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on March 06, 2024 | views : 440 |

फागुन २३, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेर कारोबारमा आएको जनाएको छ । महासंघले आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख

Read More

त्रिशुलीमा बस खस्यो : ६ यात्रुको मृत्यु, ३७ जनाको जिवितै उद्धार

Posted on March 06, 2024 | views : 350 |

फागुन २३, काठमाडौं | लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।  काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा

Read More

आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

Posted on March 06, 2024 | views : 203 |

फागुन २३, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी,

Read More

मोरङ किशोरी हत्या,भारत छिराउने प्रयासमा पहिला नै पक्राउ परेका थिए चौधरी

Posted on March 05, 2024 | views : 916 |

फागुन २२, मोरङ | मोरङको पथरीशनिश्चरे—७  स्थित लामाटोलीमा सोमबार राति १५ बर्षिय बालिका हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  राति करिव १० बजे सन्जना भन्ने १५ बर्षिया ज्ञानमति थुलुङ राईको हत्या धारिलो हतियारले घाँटी र पातामा प्रहार गरी विभत्स हत्या गरेका थिए । राई शौचालय गए

Read More

चितवनबाट वीरगञ्ज जाँदै गरेको बस हेटौंडा र बाराको सिमानामा दुर्घटना, १७ जना घाइते

Posted on March 05, 2024 | views : 281 |

फागुन २२, बारा | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा यात्रु बस दुर्घटना भएको छ।   दुर्घटनामा दर्जन भन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चितवनबाट वीरगञ्ज जाँदै गरेको यात्रुबाहक बस पुलबाट खोलामा खसेर दु

Read More

मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्रका डीएसपीको सुसाइड नोट फेला

Posted on March 05, 2024 | views : 920 |

फागुन २२, मोरङ | मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइने भएको छ । पाल्पाबाट परिवारका सदस्य आइपुगेपछि प्रहरीले बस्यालको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानक

Read More

भक्तपुरका प्रहरी डिएसपी पाठकमाथि दुव्र्यवहारको आरोप

Posted on March 05, 2024 | views : 665 |

फागुन २२, भक्तपुर | जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना डिएसपीमाथि दुव्र्यवहारको आरोप लागेको छ । परिसरका डिएसपी एवं सूचना अधिकृत बसन्त पाठकमाथि दुव्र्यवहारको आरोप लागेको हो । पाठकले सेवाका क्रममा आफूमाथि दुव्र्यवहार गरेको आरोप एकजना पीडितले लगाएका हुन् । उनले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन नै गर

Read More

मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ

Posted on March 05, 2024 | views : 727 |

फागुन २२, काठमाडौं | रहस्यमय तरीकाले एक किशोरीको  विभत्स हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घ

Read More

कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने

Posted on March 05, 2024 | views : 360 |

फागुन २२, काठमाडौं | नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।आज बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षीमा बस्ने कांग्रेसले जनाएको छ । आज दिउँसो सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने बैठकले सो बारेमा निर्णय लिने

Read More