समाज |


हिंसाबाट बच्न बालिकालाई आत्मरक्षा प्रशिक्षण

Posted on March 15, 2019 | views : 74 |

चैत्र १, सुर्खेत । महिलामाथि हुने हिंसा बढ्न थालेपछि बालिकाहरुलाई आत्मरक्षा प्रशिक्षण दिइएको छ । बलात्कार तथा हिंसाका घटनाबाट बच्न सुर्खेतका विभिन्न विद्यालयमा अध्ययनरत बालिकाहरुलाई सेल्फ डिफ्यान्स अर्थात आत्मरक्षा प्रशिक्षण दिएको हो ।  महिलाहरु माथि हुने हिंसालाई न्युनिकरण गर्न सुर्खेतका बालि

Read More

बम विष्फोट सम्बन्धि झुटो समाचार लेख्ने अनलाइनलाई २४ घण्टे स्पष्टीकरण

Posted on March 15, 2019 | views : 402 |

काठमाडौँ, १ चैत (रासस) : प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत समाचार सम्प्रेषित गरेको भन्दै अनलाइन आवास डटनेटलाई स्पष्टीकरण सोधेको छ ।  बिहीबार सम्प्रेषित ‘शृङ्खलाबद्ध बम विष्फोट, २२ को मृत्यु’ शीर्षकमा अनलाइन डटनेटमा लिबियाको बम विष्फोटको घटनाको समाचारलाई अनलाइन आवाज डटकमको फेसबुक

Read More

२०७६ सालमा १५ दिनमात्र सार्वजनिक विदा

Posted on March 15, 2019 | views : 640 |

चैत १, काठमाडौं । २०७६ सालमा सरकारले १५ दिन मात्र सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देश

Read More

रासस समाचार चोरीमा संलग्न अनलाइन तथा मिडियाहरुको विवरण दिन आग्रह

Posted on March 15, 2019 | views : 108 |

चैत १, काठमाडौँ | राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी 'श्यामल'ले राससका समाचार चोरी गर्नमा धेरै अनलाइन मिडियाहरु सक्रिय रहेको बताएका छन् । अध्यक्ष अधिकारीले राससको समाचार अनाधिकृत तवरबाट चोरी भईरहेकोमा संस्थान गम्भीर रहेको बताउँदै कारवाहीको दायरामा ल्याउने प्रयत्न भईरहेको बताए ।

Read More

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

Posted on March 15, 2019 | views : 162 |

विमलबहादुर विष्ट । चैत १, डोटी । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।  डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।  गाउँपालिका आफैंले सञ्चालनमा

Read More

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

Posted on March 15, 2019 | views : 20 |

विमलबहादुर विष्ट । चैत १, डोटी । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।  डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।  गाउँपालिका आफैंले सञ्चालनमा

Read More

निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

Posted on March 15, 2019 | views : 165 |

चैत १, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेको उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो ।  बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान भर्न

Read More

बुद्ध एयरले जेठदेखि कोलकाता उडान गर्ने

Posted on March 15, 2019 | views : 120 |

चैत १, काठमाडौँ | निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो ।  निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान

Read More

महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

Posted on March 15, 2019 | views : 108 |

चैत १, गौशाला | महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताउनुभएको छ ।  उहाँले जिल्लाको १३३ जना कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने कीटाणुको सङ्क्र

Read More

कैदीहरुलाई कैद छुट दिन फौजदारी संहिता संशोधन गरिंदै

Posted on March 15, 2019 | views : 166 |

चैत १, काठमाडौं । सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई बाँकी कैद छुट दिन फौजदारी संहिता संशोधन गर्दैछ । कारागारको क्षमता कम भएका कारण कैद छुट पाउन सक्ने अपराधमा संलग्नहरुलाई ५० प्रतिशत कैद भुक्तान गरेको भए बाँकी छुट दिन सक्नेगरी फौजदारी संहिताका केही प्रावधान संशोधन गर्न लागिएको गृहमन्त्र

Read More

महोत्तरीमा आगलागीबाट दश लाख क्षति

Posted on March 15, 2019 | views : 369 |

चैत्र १, महोत्तरी | जिल्लाका बस्तीमा चैत नलाग्दै भएको आगलागीले लाखौँको नोक्सान भएको छ । पछिल्ला दुई दिनयता जिल्लामा भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा रु १० लाखभन्दा बढी धनमालको क्षति भएको हो ।  बिहीबार दिउँसो बर्दिवास नगरपालिका–५ चेरुको गैरीटोलमा रुद्रप्रसाद फुँयालको गोठघरमा आगलागी हुँदा बा

Read More

दोस्रो बर्दिवास महोत्सव चैत ८ देखि

Posted on March 15, 2019 | views : 89 |

चैत १, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग बाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो ।  बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महोत्सवबारे जानक

Read More

दाङको एक होटलमा ३४ वर्षीय युवा मृत फेला

Posted on March 15, 2019 | views : 282 |

चैत १, दाङ । दाङ घोराहीको एक होटलमा शुक्रबार विहान एक युवा मृत फेला परेका छन् । घोराही उप–महानगरपालिका–१५ मिलनचोकस्थित रोल्पाली ममता होटलको कोठामा रोल्पा रुम्टीगढी गाउँपालिका–१ , धनाचौरका ३४ वर्षीय सूर्य बाँठ मृत फेला परेका हुन् । बिहिबार राती त्यस होटलमा बसेका बाँठ विहान अबेरसम्म नउठेपछि होटल सञ्चा

Read More

आजदेखि बेरोजगार सूचीकरण गरिने, निवेदन दिन के-के चाहिन्छ ? हेर्नुहोस्

Posted on March 15, 2019 | views : 1481 |

चैत्र १, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई न्यूनतम रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्

Read More

सङ्घीय समाजवादी फोरमको प्रथम नगर अधिवेशनको तयारी पूरा

Posted on March 15, 2019 | views : 63 |

चिसाङ शेर्पा | चैत्र १, खोटाङ | सङ्घीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशनको तयारी पूरा भएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार चैत्र २ गते भोली हुने प्रथम नगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको हो । अधिवेशनका लागि दिक्तेलवजारमा तुल व्यानर टाँग्ने, साँस्कृतिक तया

Read More

दोलखामा बस दुर्घटना: दुईको मृत्यु, २३ कामदार घाइते

Posted on March 15, 2019 | views : 209 |

चैत १, जिरी (रासस) | दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।  दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सु

Read More

निर्मला हत्या प्रकरण: आमा दूर्गादेवीले खोलिन् यस्तो रहस्य, अब के होला ?

Posted on March 14, 2019 | views : 1054 |

फागुन ३०, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दूर्गादेवीले छोरीको बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गर्न आग्रह गरेकी छिन् । निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, अहिले फेरि आफ्नो शंक

Read More

कैलाली र बर्दियाबीच सीमा विवाद

Posted on March 14, 2019 | views : 434 |

फागुन ३०, भजनी | सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ जोड्ने कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका कोशीमा नाम विवाद देखिएको छ । टीकापुर नगरपालिका र राजापुर नगरपालिकाको सिमानालाई कर्णाली नदीले छुट्याएको भएता पनि वर्षेनी नदीले आफ्नो बाहब परिवर्तन गर्ने भएकाले सिमाना कसको कहाँसम्म हो भन्

Read More

किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष गोमा कांग्रेसमा

Posted on March 14, 2019 | views : 119 |

फागुन ३०, खोटाङ | किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष तथा समाजवादी विधार्थी फोरम खोटाङ–काठमाण्डौ सम्पर्क मञ्चकी अध्यक्ष गोमा राई खोटाङ कांग्रेसमा प्रवेश गरेकी छन् । राई पत्रकारहरुको संघ हाकिरहेकी राई कांग्रेसमा प्रवेश गरेकी हुन् ।   सङ्घीय समाजवादी फोरम निकट उनी कांग्रेसको आस्था र विचार

Read More

महिला सांसदलाई प्राथमिकतामा नराखेको गुनासो

Posted on March 14, 2019 | views : 102 |

फागुन ३०, सुर्खेत । कर्णालीका महिला सांसदहरुले आफूहरुलाई मिडियाले प्राथमिकतामा नराखेको गुनासो गरेका छन् । प्रदेश सभा सचिवालयको आयोजनामा गरेको कार्यक्रममा प्रदेश सभाका महिला सांसदहरुले आफूहरुलाई सञ्चारमाध्यमले प्राथमिकतामा नराखेको गुनासो गरेका हुन् ।  विशेष र शून्य समयमा महिला र पुरुष सांसदले ब

Read More

राहदानी विभागले भोलिदेखि कार्यालय समय परिवर्तन गर्दै, कति बजेदेखि खुल्छ ? हेर्नुहोस्

Posted on March 14, 2019 | views : 331 |

फागुन ३०, काठमाण्डौ । राहदानी विभागले भोलि शुक्रबारदेखि कार्यालय ९ बजेदेखि खोल्ने भएको छ । शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुलाउन लागिएको राहदानी विभागले जनाएको छ । सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय

Read More

विप्लवका दुई कार्यकर्ता चितवनबाट पक्राउ

Posted on March 14, 2019 | views : 106 |

फागुन ३०, चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।  चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको बताए । विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त

Read More

निर्मला हत्या प्रकरणमा पक्राउ परेका यी ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

Posted on March 14, 2019 | views : 176 |

फागुन ३०, कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार

Read More

नेपाल बन्दले विद्यालय स्तरिय परीक्षा प्रभावित

Posted on March 14, 2019 | views : 154 |

स्वस्तिका शाही | फागुन ३० मुगु | नेपाल कम्यूनिष्ट पाटी(विप्लव)ले आज गरेको नेपाल बन्धका कारण मुगु जिल्लाका विद्यालयहरुमा संचालित बार्षिक परीक्षा प्रभावित भएको छ । नेकपाको जिल्ला कमिटीले ३० गतेको बन्ध सफल बनाउन भन्दै विद्यालयहरुमा संचालित परिक्षा र विद्यालय बन्ध गर्न पत्र सहित धम्की दिएपछि विद्यालयहरु

Read More