प्रवास | सोलुखुम्बु - SLK


गाउँपालिका अध्यक्ष शेर्पाको निधन

Posted on June 16, 2020 | views : 457 | सोलुखुम्बु - SLK

असार २, सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभएको छ । विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गत

Read More