अर्थ/विकास | सोलुखुम्बु - SLK


एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 2600 | सोलुखुम्बु - SLK

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सोलुखुम्बुमा भुई स्याउ र किबीफल प्रशोधन केन्द्र स्थापना हुने

Posted on January 06, 2018 | views : 444 | सोलुखुम्बु - SLK

पुस २२, सोलुखुम्बु । सोलुखुम्बु दूधकौशिका गाउँपालिका–१ नेलेमा किबी फल र भुई स्याउको प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।  कृषि विकास मन्त्रालयमार्फत बागवानी केन्द्रको ५० प्रतिशत अनुदानमा एनप्याक प्राइभेट लिमिटेडले प्रशोधन केन्द्र खोल्न लागेको हो ।  किबी र भुई स्याउको प्रशोधन केन्द्र खोल्न

Read More

सोलुखुम्बुलाई उज्यालो नबनाई विद्युत् बाहिर नलगिने

Posted on January 06, 2018 | views : 408 | सोलुखुम्बु - SLK

पुस २२, सोलुखुम्बु । प्रदेशसभा (ख) का नवनिर्वाचित सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् जिल्लामा खपत नभए मात्र बाहिर निर्यात गर्न सुझाव दिनुभएको छ ।  बिहीबार सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद राजभण्डारीले सोलु

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 8221 | सोलुखुम्बु - SLK

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

गाउँपालिकामा बैंक नहुँदा तीन दिन हिँडेर सदरमुकाम धाउन बाध्य

Posted on November 30, 2017 | views : 364 | सोलुखुम्बु - SLK

मङ्सिर १४, सल्लेरी (सोलुखुम्बु) रासस | सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंकको शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ ।  बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहुँ लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, सम्झौता, निकासा र राजस्व संकलनलगायत आ

Read More

सोलुखुम्बुको दूधकोशीको बजेट २१ करोड ८० लाख

Posted on September 21, 2017 | views : 356 | सोलुखुम्बु - SLK

असोज ५, सोलुखुम्बु। दूधकोशी गाउँपालिकाको पहिलो गाउँसभाले नीति तथा कार्यक्रमको साथमा चालु आव २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ ।  बुधबार सम्पन्न गाउँसभाले रु २१ करोड ८० लाख ७ हजारको बजेट सार्वजनिक गरेको हो । सडकलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरिएको गाउँपालिकाका उपाध्यक्ष जुनिता मगरले जानकार

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 8819 | सोलुखुम्बु - SLK

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

सोलुखोलामा पक्की पुल निर्माण गर्न त्रिपक्षीय सम्झौता

Posted on July 14, 2017 | views : 341 | सोलुखुम्बु - SLK

असार ३०, सोलुखुम्बु । सल्लेरी–खोरिया सडक खण्डस्थित सोलु खोलामा मोटर चल्ने पक्की पुल बन्ने भएको छ ।  जिल्ला समन्वय समिति सोलुखुम्बु, सोलु दूधकुण्ड नगरपालिका र अपरसोलु हाइड्रोपावरबीच पुल निर्माण गर्ने विषयमा हिजो बिहीबार त्रिपक्षीय सम्झौता भएपछि पुल बन्ने पक्का भएको हो ।  कुल रु पाँच करोड एक

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 20580 | सोलुखुम्बु - SLK

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने

Posted on April 13, 2017 | views : 968 | सोलुखुम्बु - SLK

चैत ३१, सोलुखुम्बु । सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थिया,

Read More

भूकम्पबाट भत्किएका ४८ वटा गुम्बा पुनर्निर्माण

Posted on February 24, 2017 | views : 527 | सोलुखुम्बु - SLK

फागुन १३, सोलुखुम्बु । करिब दुई वर्ष अघिको भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ४८ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको छ ।  जिल्लामा भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माणका लागि जिविसमा पहिलो चरणमा रु दुई करोड २४ लाख प्राप्त भएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दि

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 14143 | सोलुखुम्बु - SLK

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

सोलुखुम्बुको बेथिति: प्रसूति गृहको भवन निर्माण चार वर्षमा पनि सुरु भएन

Posted on January 01, 2017 | views : 510 | सोलुखुम्बु - SLK

पुस १७, सोलुखुम्बु | स्थानीय राजनीतिक दलबीच स्थानको विवाद हुँदा सोलुखुम्बुको देउसा गाविसमा निर्माण गर्न चार वर्षअघि बजेट विनियोजन गरेपनि बर्थिङ सेन्टर (प्रसूति गृह) अझै बन्न सकेको छैन ।  जग्गाको व्यवस्थापन भएमा भवन निर्माणका लागि योजना दिने सहरी विकास तथा भवन डिभिजन कार्यालयले भनेपछि २०६८ फागुन

Read More

एक किलो नुनको मूल्य रु १८०

Posted on December 19, 2016 | views : 975 | सोलुखुम्बु - SLK

पुस ४, सोलुखुम्बु । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छ भन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन् ।  यस्तै उनीहरु प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको मूल्य रु २४० देखि २

Read More

सोलुखुम्बुमा अर्बौंको व्यापार हुँदा कर शून्य

Posted on September 15, 2016 | views : 790 | सोलुखुम्बु - SLK

भदौ ३०, सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्र (नाम्चे र खुम्जुङ)मा स्टार होटलसरहको सुविधा र त्योभन्दा बढी महँगी छ, तर त्यहाँका अधिकांश होटल होमस्टेअन्तर्गत सञ्चालित छन् ।  यसको मुख्य कारण हो कर नतिर्ने काइदा । सगरमाथाको आधार शिविरअन्तर्गत पर्ने ती गाविसमा सञ्चालित होटल तथा लजले वार्षिक करोडौँको

Read More