राजनीति | सोलुखुम्बु - SLK


सोलुखुम्बुमा १२ जनाको जमानत जफत

Posted on December 14, 2017 | views : 112 | सोलुखुम्बु - SLK

मङ्सिर २८, सोलुखुम्बु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ ।  सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 4826 | सोलुखुम्बु - SLK

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

सोलुखुम्बुमा वाम गठबन्धनको 'क्लिन स्विप'

Posted on December 09, 2017 | views : 64 | सोलुखुम्बु - SLK

मङ्सिर २३, सोलुखुम्बु । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहनुभएका नेकपा(

Read More

जहाँ कोही पनि मतदान गर्न गएनन्

Posted on November 26, 2017 | views : 2840 | सोलुखुम्बु - SLK

मङ्सिर १०, सोलुखुम्बु । सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ ।  जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।  जिल्लाको सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानी

Read More

प्रदेशसभा चुनावमा मामा-भान्जाको रोचक भिडन्त (अघिल्लो मत परिणामसहित)

Posted on November 01, 2017 | views : 673 | सोलुखुम्बु - SLK

भोजराज कार्की/कात्तिक १५, सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा (क) निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुनेभएको छ ।  प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा-भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् । नेकपा (एमाले)का नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 11192 | सोलुखुम्बु - SLK

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 4251 | सोलुखुम्बु - SLK

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

सोलुखुम्बुका दूई गाउँपालिकामा माओवादी केन्द्र विजयी

Posted on June 30, 2017 | views : 3207 | सोलुखुम्बु - SLK

असार १६, सोलुखुम्बु । सोलुखुम्बुका दूई गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार सागर किराँती १ हजार ४०२ मत सहित बिजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नरेन्द्र राईले १ हवार ३८३ मत प्राप्त गरे । माओवादी केन्द्रले सोलुम्बुको लिखुपिके गाउँपालिमा प

Read More

सोलुखुम्बुको लिखुपिकेको प्रमुख तथा उपप्रमुखमा माओवादीको जित

Posted on June 29, 2017 | views : 3509 | सोलुखुम्बु - SLK

असार १५, सोलुखुम्बु | सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा १ हजार १ सय ३६ मत ल्याएर माओवादी केन्द्रका उम्मेद्वार डम्बरबहादुर बस्नेत विजयी भएका छन् ।  उपप्रमूखमा समेत १ हजार ४२ मत ल्याएर माआवादी केन्द्रकै शर्मिला बस्नेत विजयी भइन् । निकटतम प्रतिद्वन्द्धी कांग्रेसका रामबहादुर बस्नेतले ७ सय ६० मत ल्

Read More

एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित

Posted on June 28, 2017 | views : 8609 | सोलुखुम्बु - SLK

असार १४, सोलुखुम्बु । देशका तीन प्रदेशमा उत्साहपूर्ण मतदान भइरहदा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ को मतदान केन्द्र भने सुनसान छ ।  नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ साबिक तिङ्ला गाविसका स्थानीयले चलाएको ’नो भोट नो क्याण्डिडेट’ आन्दोलन सफल भएको छ । बुधवार विहानैदेखि मतदाता पर्

Read More

निर्वाचन बहिष्कारपछि नेचा सल्यान जनप्रतिनिधिविहीन

Posted on June 21, 2017 | views : 860 | सोलुखुम्बु - SLK

असार ७, सोलुखुम्बु । साबिक तिङ्ला गाविस हाल नेचा सल्यान गाउँपालिका वडा नं ६ जनप्रतिनिधिविहीन बन्ने भएको छ ।  आइतबार मनोनयन दर्ता गरेका नेपाली काँग्रेसका उम्मेदवार टङ्क कार्कीको वारेसनामाबाट उम्मेदवारी दर्ता भएपनि अयोग्य ठहरेपछि उम्मेदवारी रद्द भएको छ ।  यस्तै, सोही वडाबाट दुई जनाले स्वतन्

Read More

राजनीतिक संस्कार बसाल्न सफल भए: प्रचण्ड

Posted on June 09, 2017 | views : 1077 | सोलुखुम्बु - SLK

जेठ २६, सोलुखुम्बु । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीको हारजितलाई बेवास्ता गरेर भए पनि देशमा राजनीतिक संस्कार बसालेको बताउनुभएको छ ।  नेकपा (माओवादी केन्द्र)ले आज जिल्लाको सोताङ गाउँपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्

Read More

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on June 02, 2017 | views : 1400 | सोलुखुम्बु - SLK

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।  पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ

Read More

नगरपालिका प्रमुख बन्न अमेरिकी ‘पिआर परित्याग’

Posted on April 24, 2017 | views : 3809 | सोलुखुम्बु - SLK

बैशाख ११, सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा (एमाले)का नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र “पिआर) परित्याग गर्नुभएको छ ।”  प्रमुखको आकाङ्क्षी रहनुभएका शेर्पाले एक महिना अघि नै पिआर त्याग्नुभएको हो । शेर्पाल

Read More

सोलुखुम्बुमा निर्वाचन सन्दर्भ: श्रीमान् प्रमुख र श्रीमती उपप्रमुख

Posted on April 23, 2017 | views : 900 | सोलुखुम्बु - SLK

बैशाख १०, सोलुखुम्बु | नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्÷श्रीमती परेका छन् ।  उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा हिजो सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र

Read More

सोलुखुम्बुमा महिलाभन्दा पुरुष मतदाता दुईजना बढी

Posted on April 12, 2017 | views : 246 | सोलुखुम्बु - SLK

चैत ३०, सोलुखुम्बु । सोलुखुम्बुमा महिला मतदाताभन्दा पुरुष मतदाता दुईजनाले बढी देखिएको छ ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा मतदान गर्न पाउने पुरुष मतदाताको सङ्ख्या ३० हजार आठ सय ७४ जना रहेको छ भने महिला मतदाताको सङ्ख्या ३० हजार आठ सय ७२ जना रह

Read More

सोलुका स्थानीयले दिए र्यालीसहित प्रशासनमा धर्ना

Posted on March 24, 2017 | views : 107 | सोलुखुम्बु - SLK

चैत ११, सोलुखुम्बु । आफूहरुको चाहनाविपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै आन्दोलनरत सोलुखुम्बुको साविकको तिंला गाविसवासीले बिहीबार जिल्ला प्रशासन कार्यालय र जिविसमा धर्नासहित नाराबाजी गरेका छन् ।  गत शुक्रबार नै र्यालीसहित साबिकको तिंला गाविस परिक्रमा गरी गाविसको कार्यालयमा तिंला स्व

Read More

विरोधका कारण गाउँपालिकाको काम सुरु भएन

Posted on March 22, 2017 | views : 206 | सोलुखुम्बु - SLK

चैत ९, सोलुखुम्बु । स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कार्य सञ्चालन अझै सुरु हुन सकेको छैन ।  तिंला गाविसलाई साबिकको दूधकुण्ड नगरपालिकामा समेटनु

Read More

निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयको तयारी

Posted on February 23, 2017 | views : 297 | सोलुखुम्बु - SLK

फागुन १२, सोलुखुम्बु । सरकारले वैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति घोषणासंगै सोलुखुम्बु जिल्ला निर्वाचन कार्यालयले तयारी अघि बढाएको छ ।  जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाका अनुसार अहिले मतदान केन्द्रका लागि आन्तरिक गृहकार्य भइरहेको जानकारी दिनुभयो ।  संविधानसभा सदस्य निर्वाचन २०७०

Read More

जेठमा स्थानीय निकायको निर्वाचन गराउन माग

Posted on February 11, 2017 | views : 561 | सोलुखुम्बु - SLK

माघ २९, सल्लेरी | नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ ।  यहाँ आज आयोजित जनताको बहुदलीय जनवादसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुक सङ्कटमा परेकाले सबैको सहमति जुटाइ निर्वाचन गर्नुपर

Read More

प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्नुहुन्छ: उपेन्द्र यादव

Posted on September 20, 2016 | views : 665 | सोलुखुम्बु - SLK

असोज ४, सोलुखुम्बु । सङ्घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।  रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री दाहाल अन्य मुद्दामा बढी केन्द्रित रहेको देखिए पन

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 7262 | सोलुखुम्बु - SLK

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More