समाज | सोलुखुम्बु - SLK


लडेर पर्यटकको मृत्यु

Posted on November 17, 2019 | views : 2302 | सोलुखुम्बु - SLK

मङ्सिर १, सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ ।   डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्ब

Read More

सगरमाथा घुम्न आएका फ्रान्सेली नागरिक होटलमा मृत भेटिए

Posted on November 13, 2019 | views : 2198 | सोलुखुम्बु - SLK

कार्तिक २७, सोलुखुम्बु | सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ | कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ | जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु

Read More

सोलुखुम्बुमा श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

Posted on November 10, 2019 | views : 2107 | सोलुखुम्बु - SLK

कात्तिक २४, काठमाडौं | सोलुखुम्बुमा श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमाप्रहरीले एक जनालाई पक्राउ गरेको छ |  शनिबार साँझ ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोताङ गाउँपालिका-५ का ४२ वर्षीय शिव नेपालीलाई प्रहरीलेपक्राउ गरेको हो | घट

Read More

खुम्बु भ्रमणमा आएका पर्यटकको मृत्यु

Posted on October 30, 2019 | views : 2254 | सोलुखुम्बु - SLK

  कात्तिक १३, सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको

Read More

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

Posted on October 12, 2019 | views : 2349 | सोलुखुम्बु - SLK

असोज २५, काठमाडौँ | सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८:३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29561 | सोलुखुम्बु - SLK

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

सोलुखुम्बुमा बाढीले पुल बगायो, सामान ढुवानी ठप्प

Posted on September 14, 2019 | views : 2122 | सोलुखुम्बु - SLK

भदौ २८, सोलुखुम्बु | सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो ।  पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल

Read More

नगदसहित सुन चोरेर भाग्दै गर्दा एक युवक पक्राउ

Posted on September 11, 2019 | views : 2100 | सोलुखुम्बु - SLK

 भदौ २५, सोलुखुम्बु (रासस) । सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरे

Read More

फाप्लुबाट उडेको हेलिकोप्टरबाट सामान खस्यो

Posted on September 08, 2019 | views : 2797 | सोलुखुम्बु - SLK

भदौ २२, सोलुखुम्बु |  सोलुखुको  फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् ।फाप्लु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतक

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25153 | सोलुखुम्बु - SLK

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

सोलुखुम्बुमा चार रेक्टर स्केलको भूकम्प

Posted on August 22, 2019 | views : 2163 | सोलुखुम्बु - SLK

 भदौ ५, काठमाडौँ  । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि

Read More

फाप्लु विमानस्थलमा परीक्षण उडान

Posted on August 13, 2019 | views : 1916 | सोलुखुम्बु - SLK

साउन २८, काठमाडौं | नेपाल वायुसेवा निगमको ‘वाई १२ ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो । चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’

Read More

प्रदेश १ को तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध

Posted on August 09, 2019 | views : 2867 | सोलुखुम्बु - SLK

 साउन २४, खोटाङ  । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथ

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19911 | सोलुखुम्बु - SLK

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18865 | सोलुखुम्बु - SLK

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

टिप्परको ठक्करले एक जनाको ज्यान गयो

Posted on July 01, 2019 | views : 1883 | सोलुखुम्बु - SLK

असार १६, काठमाडौँ  | मध्यपुर थिमि नगरपालिका–४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन–९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिन

Read More

कानूनबारे जानकारी गराउँदै कर्णाली सरकार

Posted on June 22, 2019 | views : 2384 | सोलुखुम्बु - SLK

 असार ७, सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, क्याम्पस र विद्यालयमा विभिन्न कानूनबारे जानकारी दिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकमा लागू भएका विभिन्न कानूनबारे जानकारी दिन तथा तिनको कार्यान्वयनमा सहयोग पुगोस भनेर कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले क

Read More

प्रदेश नं १ मा ११ लाख ५५ हजार मानिस रोजगारमा

Posted on June 21, 2019 | views : 4652 | सोलुखुम्बु - SLK

मोहम्मद सदरुल, असार ६, विराटनगर । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश नं १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने सङ्कल्प लिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले सार्वजनिक गरेको आयव्ययको वार्षिक बजेटमार्फत प्रदेश सरकारका आर्थिक मामिला त

Read More

चार दिनदेखि उडान नहुँदा करीब २०० यात्रु लुक्लामै अलपत्र

Posted on June 18, 2019 | views : 1991 | सोलुखुम्बु - SLK

असार ३, सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरे

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17869 | सोलुखुम्बु - SLK

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

Posted on May 20, 2019 | views : 1859 | सोलुखुम्बु - SLK

सिवी अधिकारी | जेठ ६, काठमाडौँ | यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार

Read More

सगरमाथा आरोहण शुरु

Posted on May 14, 2019 | views : 2677 | सोलुखुम्बु - SLK

वैशाख ३१, काठमाडौँ (रासस) | वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण शुरु भएको छ । आठ शेर्पा आरोहीले आज अपराह्न १ः४५ बजे सगरमाथाको चुचुरो (८,८४८ मि) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । गत वर्ष पनि आजैका दिन अर्थात् वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो । पर्यटन विभागका महानिर्देशक

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15908 | सोलुखुम्बु - SLK

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

रुखले किचेर एक किशोरीको मृत्यु

Posted on May 04, 2019 | views : 4870 | सोलुखुम्बु - SLK

  वैशाख २१, सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर आज एक किशोरीको मृत्यु भएको छ ।  थुलुङदूधकोशी गाउँपालिका–४ जुवुका काशीराज राईकी १८ वर्षीया छोरी सुष्मा राईको दाउरा टिप्ने क्रममा रुखले किचेर मृत्यु भएको हो । दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्

Read More

लेक लागेर विदेशी पर्यटकको मृत्यु

Posted on April 23, 2019 | views : 3185 | सोलुखुम्बु - SLK

वैशाख १०, सोलुखुम्बु (रासस) | खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको आज मृत्यु भएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका–४ फेरुचेमा लेक लागेर अस्ट्रेलियन नागरिक फिलिप मार्गजको ज्यान गएको हो ।  नेपाल ट्रेड कम्पनीमार्फत लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा लेक लागेर ज्यान गएको जिल्ल

Read More

सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा

Posted on April 17, 2019 | views : 2440 | सोलुखुम्बु - SLK

वैशाख ४, सोलुखुम्बु । सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो । पहिलोपटक नेपाल आफैंले  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्दैछ ।यसका लागि चार जनाको मापन टोल

Read More

हवाईजहाज दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठको अन्त्येष्टि

Posted on April 15, 2019 | views : 2281 | सोलुखुम्बु - SLK

वैशाख २, दमक (रासस) | सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा हवाईजहाज  दुर्घटनामा आइतबार हिजो ज्यान गुमाएका झापा, विर्तामोडका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ । सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय दरबन्दी भई लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक श्रेष्ठको

Read More

भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

Posted on April 15, 2019 | views : 1886 | सोलुखुम्बु - SLK

,  वैशाख २,   सोलुखुम्बु । सोलुखुम्बुमाप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।  काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले  आइतबार साँझ बन्दुकमा गोली  भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लुु जिल्ला अस्

Read More