पर्यटन | सोलुखुम्बु - SLK


हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

Posted on May 17, 2021 | views : 2586 | सोलुखुम्बु - SLK

जेठ ३, सोलुखुम्बु  (रासस)। अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । “मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिव

Read More

तीन दिनदेखि सयौँ पर्यटक लुक्लामै अलपत्र

Posted on September 16, 2019 | views : 3708 | सोलुखुम्बु - SLK

भदौ ३०, सोलाखाम्बु | तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबारद

Read More

खुम्बुमा पर्यटकको चाप बढ्दै

Posted on September 03, 2017 | views : 3691 | सोलुखुम्बु - SLK

भदौ १८, सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ ।  वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार/साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेक

Read More

आकर्षक सुटिङस्थल बन्दै सोलुखुम्बुको पत्तालेडाँडा

Posted on April 05, 2017 | views : 4344 | सोलुखुम्बु - SLK

(भोजेन्द्र बस्नेत) | चैत २३, सोलुखुम्बु | समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि पनि राम्रो मान्न थालिएको छ ।  मौसम खुलेको बेलामा चिसो हावासँगै मोहित पार्ने हिमशृङ्खलाको दृष्यसँगै घुम्न मात्र होइन, विभिन्न क

Read More

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल

Posted on March 13, 2017 | views : 4525 | सोलुखुम्बु - SLK

फागुन ३०, सोलखुम्बु । सोल्खुम्बुको सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर स गरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी

Read More