आइपिलको केहीबेरमा सुरु हुने खेलमा नेपालका सन्दिप लामिछाने छन् कि छैनन् जान्नुहोस्

Posted on: 08 Apr, 2018

चैत २५, काठमाडौं | इन्डयन प्रिमियर लिग (आइपिएल) क्रिकेटखेल शनिवारदेखि भएको खेलको केहि बेरदेखि कोश्रो खेल सुरु हुँदैछ । केहि बेरमै डील्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जावबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार अपरान्ह ४:१५ बाट पञ्जापको मुहालीमा सुरु हुनेछ ।

आजको यो खेललाई नेपाली क्रिकेट प्रेमीले निकै महत्वका साथ लिएका छन् । किनकी नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टोली दिल्ली डेयर डेभिल्सले पञ्जाबको सामना गर्दैछ। सन्दिपले आजको खेलमा प्लेइङ ११ मा परेका छैनन् ।

१७ वर्षकै उमेरमा क्रिकेटमा जमिसकेका सन्दिपलाई दिल्लीले निकै महत्व दिएको छ । सन्दिप आवद्ध टोली दिल्लीको कप्तान गौतम गम्भिर र पञ्जावको कप्तान रविचन्द्र आश्विन रहेका छन् । पञ्जावको घरेलु मैदानमा हुने खेल दिल्लीलाई भने त्यति सहज छैन् ।


आजको खेलमा दिल्लीको टिममा को-को छन् ? 

Delhi Daredevils

Gautam Gambhir (C)

Colin Munro

Rishabh Pant (W)

Shreyas Iyer

Chris Morris

Vijay Shankar

Dan Christian

Rahul Tewatia

Amit Mishra

Trent Boult

Mohammed Shami

यस बिषयमा तपाइको प्रतिक्रिया...!