२००८ देखि सुरु भएको आइपिएल खेलमा अहिलेसम्म कुन-कुन टिमले उपाधि जित्यो ?

Posted on: 14 May, 2018

वैशाख ३१, काठमाडौँ | आइपिएल सिजन ११ जारी रहँदा यस अघिका १० खेलमा कुन-कुन टिमले उपाधि जित्यो भन्ने जान्ने चाहना धेरैलाई हुन सक्छ | 

जारी आइपिएल सिजन ११ अन्तर्गत दुई टिम सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स क्वालिफाई राउण्डमा प्रवेश गरिसकेका छन् भने अब २ क्वालीफाई टिम छनोट हुन बाँकी छ | जारी खेलमा अहिलेसम्मको खेलमा तेश्रो स्थानमा किंग्स ईलाभेन पन्जाव छ भने समान प्वाइन्टका साथ चौथो स्थानमा कोलकाता नाइटराइडर्स र पाँचौ स्थानमा राजस्थान रोयल्स छ | 

जान्नुहोस् २००८ देखि कुन टिमले जित्यो आइपिएलको उपाधि ? 

सन् २००८: 

बिजेता: Rajasthan Royals

उपबिजेता: Kings XI Punjab 

सन् २००९: 

बिजेता: Delhi Daredevils 

उपबिजेता: Chennai Super Kings

सन् २०१०: 

बिजेता: Mumbai Indians 

उपबिजेता: Deccan Chargers 

सन् २०११: 

बिजेता: Royal Challengers Bangalore 

उपबिजेता: Chennai Super Kings 

सन् २०१२: 

बिजेता: Delhi Daredevils 

उपबिजेता: Kolkata Knight Riders 

सन् २०१३:

बिजेता: Chennai Super Kings 

उपबिजेता: Mumbai Indians 

सन् २०१४: 

बिजेता: Kings XI Punjab 

उपबिजेता: Kolkata Knight Riders 

सन् २०१५: 

बिजेता: Chennai Super Kings

उपबिजेता: Mumbai Indians 

सन् २०१६: 

बिजेता: Gujarat Lions 

उपबिजेता: Royal Challengers Bangalore 

सन् २०१७: 

बिजेता: Mumbai Indians 

उपबिजेता: Rising Pune Supergiant 

यस्तै आइपिएल अन्तर्गत हालसम्म सर्वाधिक रन स्कोर बनाउने ब्याट्सम्यानको रेकर्ड रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान बिराट कोहलीको नाममा छन् | कोहलीले आइपिएल करियरमा ४ हजार ८ सय ८८ रन जोडेका छन् | त्यस्तै उनलाई पछ्याउदै सुरेस रैनाले ४ हजार ८ सय ५५ रन बनाएका छन् | बिस्तृत अंक तालिका हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!