पर्वतमा सर्बाधिक राशिको पालिकास्तरिय भलिबल प्रतियोगिता हुने

Posted on: 01 Jan, 2019

 पुस १७, पर्वत | पर्वतको कुश्मा बजारमा मगर महोत्सव को अवसर मा सर्बाधिक राशिको पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भयको छ ।

पुन युवा क्लवले ३७ औँ मगर दिवसको अवसरमा महोत्सव आयोजना गरेको हो । फागुन ७ गतेदेखी १५ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको महोत्सबमा उक्त भलिबल प्रतियोगिया हुन लागेको हो । भलिबल प्रतियोगितामा प्रथमलाई एक लाख २० हजार २ सय २२ र दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ पुरस्कार राशि रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!