नेपाललाई दोस्रो झड्का, ज्ञानेन्द्र मल्ल आउट भए

Posted on: 28 Jan, 2019

माघ १४, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा यूएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र ३१ रनमा आउट भए । उनलाई यूएईका इम्रन हैदरले एल्बिडब्लु आउट गराए ।

यसअघि पहिलो विकेटको रुपमा विनोद भण्डारी ९ रनमा आउट भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!